Satguru shiva shakteswor baba

Satguru shiva shakteswor baba ॐ सतगुरु शिव शक्तेस्वर बाबा सेवा केन्द्र हेटौंडा -९
om satguru shiva shakteswor baba sewa kendra hetauda-9

ॐ नमः शिवाय
ॐ शिव शान्ति शान्ति शान्ति
ॐ सतगुरु शिवशक्तेश्वर बाबा (दिपेन्द्र बाबा) बाट संचालित "ॐ सतगुरु शिव शक्तेश्वर बाबा सेवा केन्द्र" मा पाल्नुहुने सम्पूर्ण भक्तजनहरुलाई
जय भोलेनाथ !!!

हाम्रो परम्परागक्त देखि चलि आएको हाम्रो हिन्दु धर्मको संरक्षण गर्न, कुल धर्म जोगाउन, पुजा, पाठ, जप¸तप, ध्यानहरु सिकाउन तपाईहरुको सामुमा अगाडी बढी आउनु

भएको ॐ सतगुरु शिवशक्तेश्वर बाबा (दिपेन्द्र बाबा) ।

शिव विन्दु स्वरुप परमात्मा ईश्वरबाट निस्केको प्रकास (तेज) मा परिणत भएर आफ्नो स्वरुपको दर्शन दिनु भई लोक कल्याण हितको लागि¸ हिन्दु धर्मको संरक्षण गर्ने जिम्मा दिनु भई सत् गुरु दिपेन्द्र बाबामा अलोप हुनु भएको ॐ सत् गुरु शिव शक्तेश्वर बाबा"।



"ॐ सत् गुरु शिव शक्तेश्वर बाबा आउनु भो,
सत् गुरु दिपेन्द्र बाबाले ल्याउनु भो,
घरघरमा कुल धर्मको संरक्षण गराई हृदयमा ज्ञानको ज्योतीको मार्ग देखाउनु भो" ।
"जय भोले नाथ"

सतगुरु शिव शक्तेस्वर बाबा
28/11/2025

सतगुरु शिव शक्तेस्वर बाबा

Address

Hetauda Bazar

Alerts

Be the first to know and let us send you an email when Satguru shiva shakteswor baba posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share