RuruKshetra Gulmi - Lamakharka लामाखर्क

RuruKshetra Gulmi - Lamakharka लामाखर्क Lamakharka.com is all about lamakharka. Visit lamakharka.

गुल्मी जिल्लाको प्रसिद्ध धार्मिक स्थल रुरु(रिडी) र श्रीन्गेश्वर धामको बिचमा, ज्ञवा क्षेत्रकै एउटा उदाहरणीय गाउँ लामाखर्क रहेको छ | गाउँले किसानहरु जत्ति कृषिमा निर्भर छन् त्यत्ति शिक्षाक्षेत्रमा पनि गाउँले युवाहरु कस्सिएर लागेका छन् | अध्ययन या कामको सिलसिलामा गाउँबाट स्वदेशी बजार पाल्पा, बुटवल, काठमाडौँ, पोखरासम्म पुगेपनि सबै चाड-पर्व र फुर्सदमा थकाई मार्न गाउँ फर्किन्छन | बटौलीको उपरमाउलो गर्मि

र काठमाडौँको ठण्डाभन्दा बिल्कुलै फरक मध्यम हावापानीमा आनन्दको स्वास फेर्ने थलो बन्न सक्छ लामाखर्क | सुन्दर शान्त र रमणीय प्रकृतिले अनुपम आनन्द छरेको छ यस गाउँमा | परिषर्मी गाउँलेहरु आपसमा मेल-मिलाप र सदभाब कायम गर्दै गाउँमा भाइचारा जगाउँदै आएका छन् | गाउँलेहरु मिलेर बस्नु पर्छ भन्ने गतिलो उदाहरण यो गाउँ बनेको छ ।

🔴🔴 विशेष सूचना 🔴🔴🙏 नमस्कार 🙏लामाखर्क समाज रुपन्देहीद्वारा आयोजित📖 २०८३ सालको भित्रेपात्रो विमोचन कार्यक्रमसम्पन्न हुन गइ...
15/04/2026

🔴🔴 विशेष सूचना 🔴🔴
🙏 नमस्कार 🙏
लामाखर्क समाज रुपन्देहीद्वारा आयोजित
📖 २०८३ सालको भित्रेपात्रो विमोचन कार्यक्रम
सम्पन्न हुन गइरहेकोले,
👉 सम्पूर्ण लामाखर्केली दाजुभाइ तथा दिदीबहिनीहरूलाई
तल उल्लेखित मिति, समय र स्थानमा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
📅 मिति: २०८३ साल वैशाख २ गते (बुधवार)
📍 स्थान: बुटवल फूलवारी
⏰ समय: बेलुका ५:३० बजे
⚠️ विशेष अनुरोध:
➡️ कार्यसमिति सदस्यहरूलाई अनिवार्य उपस्थितिको लागि विशेष अनुरोध गरिन्छ।
🙏 आउनुहोस्, हाम्रो पहिचान र एकताको कार्यक्रममा सहभागी बनौं।

06/04/2026

लामाखर्क हाम्रो प्यारो गाऊँ!
video - Om Rana

30/03/2026

📢 सूचना / निमन्त्रणा

चैत्र १९ गते २०८२, पवित्र पूर्णिमा को अवसरमा भजन–कीर्तन कार्यक्रम आयोजना गरिएको छ।

🕖 समय: साँझ ७:०० बजेदेखि
📍 स्थान: मणिग्राम, प्रेम नारायण ज्ञवाली(जामुने)को निवास

सम्पूर्ण लामाखर्केली दाजुभाइ तथा दिदीबहिनीहरूलाई
आफूसँग भएका बाध्यवादन सामग्रीसहित उपस्थित भई
कार्यक्रमको शोभा बढाइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

🙏 आउनुहोस्, भजन–कीर्तनमार्फत आध्यात्मिक आनन्द लिऔँ।

📞 थप जानकारीका लागि:
9867384262
(प्रेम नारायण ज्ञवाली(जामुने), हाल मणिग्राम

06/03/2026

Ruru Lamakharka || रुरु लामाखर्क

गाऊँमा लामो समयपछिको ऐतिहासिक जमघट, भक्तिभजनमा रम्दै लामाखर्केली
04/03/2026

गाऊँमा लामो समयपछिको ऐतिहासिक जमघट, भक्तिभजनमा रम्दै लामाखर्केली

04/03/2026

गाऊँमा लामो समयपछिको ऐतिहासिक जमघटमा रम्दै लामाखर्केली

04/03/2026

गाऊँमा लामो समयपछिको ऐतिहासिक जमघट, भक्तिभजनमा रम्दै लामाखर्केली

बुटवलदेखी गुल्मी लामाखर्क यात्रामा जानको लागी समयमै सिट सुरक्षित गर्नूहोस
27/02/2026

बुटवलदेखी गुल्मी लामाखर्क यात्रामा जानको लागी समयमै सिट सुरक्षित गर्नूहोस

**लामाखर्क समाज, रुपन्देहीको सूचना**चुनाव २०८२ को यात्रालाई सहजीकरण गर्ने उद्देश्यले **बुटवलदेखि रुरुक्षेत्र गाउँपालिका–...
25/02/2026

**लामाखर्क समाज, रुपन्देहीको सूचना**

चुनाव २०८२ को यात्रालाई सहजीकरण गर्ने उद्देश्यले **बुटवलदेखि रुरुक्षेत्र गाउँपालिका–०४, लामाखर्क** सम्म जानको लागि **यातायात (सवारी) को व्यवस्था** गरिएको छ।

*लामाखर्क जान इच्छुक महानुभावहरूले **यात्रु संख्या सहित अग्रिम सिट बुकिङका लागि जानकारी गराउन** अनुरोध गरिन्छ।
*भाडा रकम स्वयम् आफै तिर्नुपर्नेछ ।
*१७ या १८ गते यात्रुको माग अनुसार

थप जानकारी तथा बुकिङका लागि सम्पर्क गर्नुहोस्:

📞 अर्जुन (म्यालपोखरी) – **9857034050**

📞 गोकर्ण प्रकाश (ठुलापोखरा) – **9847058534**

**लामाखर्क समाज, रुपन्देही**

Address

Gulmi, Baletaksar, Gyawa Lamakharka
Gulmi Tanghas
00977

Alerts

Be the first to know and let us send you an email when RuruKshetra Gulmi - Lamakharka लामाखर्क posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share