Hima Gautam Memorial Trust

Hima Gautam Memorial Trust Contact Email: [email protected]

Established in 1997, the goal of The Hima Gautam Memorial Trust is to promote the development & welfare of women, children & vulnerable groups in Amarpur Ward of Isma GaunPalika in Gulmi district of Western Nepal. "हिमा गौतम स्मृति कोष" गुल्मी जिल्ला इस्मा गाउँपालिकाको अमरपुर र छिमेकी गाउंबस्तिका गरिब तथा असहाय महिला, बालबालिका र अन्य सीमान्तकृत जनसमुदायको बिकास र कल्याणमा सहयोग पुर्याउन वि.सं. २०

५३ मा स्थापना गरिएको एक सानो गैरसरकारी संस्था हो। स्वर्गीय हिमा गौतमको मृत्युपछि वहाँका शोकसन्तप्त छोराछोरीले स्थापना गरेको यो संस्थाले अमरपुरबासी निम्नबर्गीय बालबालिका र महिलाको आधारभुत शिक्षा, स्वास्थ्य, महिला सशक्तिकरण र बिबिध जनकल्याणका क्षेत्रमा उल्लेख्य योगदान गर्दैआएको छ।

थप जानकारीको लागि सम्पर्क गर्नुहोस:

Email at: [email protected]
Facebook.com/himagautamtrust

07/10/2025
चिकित्सकसहित गाउँ गाउँमा कुलचन्द्र
16/04/2025

चिकित्सकसहित गाउँ गाउँमा कुलचन्द्र

कुलचन्द्र गौतम संयुक्त राष्ट्रसङ्घका पूर्वसहायक महासचिव हुनुहुन्छ । इस्मा गाउँपालिका–६, अमरपुरमा जन्मनुभएका .....

गोरखापत्रमा प्रकाशन भएको खबरPhoto and news courtesy of  Aryal Suresh Gautam Amarpur Omprasadgautam Mavi Hima Gautam Memo...
15/04/2025

गोरखापत्रमा प्रकाशन भएको खबर
Photo and news courtesy of Aryal
Suresh Gautam Amarpur Omprasadgautam Mavi Hima Gautam Memorial Trust Kul Chandra Gautam Dharma Prasad Gautam Narayan Parajuli Puskar Pokhrel Ishwori Prasad Gautam CA Puskar Gautam Gautam Memorial Trust Event Dadhiram Gautam Gautam Mahesh Kedar Gautam Gautam

नयाँ बर्ष २०८२ सालको धेरै धेरै शुभकामना छ। हजुर सबै तथा सम्पुर्ण परिवार जन को सुखशान्ति तथा दिर्घायुको कामना
14/04/2025

नयाँ बर्ष २०८२ सालको धेरै धेरै शुभकामना छ।
हजुर सबै तथा सम्पुर्ण परिवार जन को सुखशान्ति तथा दिर्घायुको कामना

गुल्मीमा एकै परिवारले सञ्चालन गरे बृहत निःशुल्क स्वास्थ्य शिविर
13/04/2025

गुल्मीमा एकै परिवारले सञ्चालन गरे बृहत निःशुल्क स्वास्थ्य शिविर

RajdhaniDaily.com | गुल्मी । गुल्मीमा एकै परिवारले बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेका छन् । जिल्लाको इस्मा गाउँपाल....

हिमा स्मृति कोषद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, आठसय भन्दा बढी लाभान्वित
13/04/2025

हिमा स्मृति कोषद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, आठसय भन्दा बढी लाभान्वित

इस्मा, गुल्मीको इस्मा गाउँपालिका वडा नं. ६ अमरपुरमा बिशेषज्ञ डाक्टरहरुसहित सञ्चालन गरिएको बृहत निःशुल्क स्वास्.....

हिमा गौतम स्मृति ट्रस्टको आयोजनामा र इस्मा गाउँपालिकाको समन्वयमा अमरपुर स्वास्थ्य चौकीमा सम्पन्न दुई दिने निःशुल्क स्वास...
11/04/2025

हिमा गौतम स्मृति ट्रस्टको आयोजनामा र इस्मा गाउँपालिकाको समन्वयमा अमरपुर स्वास्थ्य चौकीमा सम्पन्न दुई दिने निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भयो।

कुल ७५८ जनाले मिर्गौला सम्बन्धी समस्या, स्त्रीरोग, मुटु रोग, सामान्य चिकित्सा तथा पोषण सम्बन्धी विशेषज्ञ परामर्श प्राप्त गरे। त्यसमध्ये ११७ जनाले प्रयोगशाला सेवाबाट लाभ उठाएका छन् भने ३१५ जनाले विशेषज्ञ चिकित्सक तथा रेडियोलोजिस्टबाट भिडियो एक्स-रे सेवा प्राप्त गरेका छन्।

यस सफल आयोजनामा सहयोग गर्ने इस्मा गाउँपालिका र अमरपुर वडाका जनप्रतिनिधि, स्वास्थ्य चौकीका कर्मचारी, राइजिङ स्टार क्लबका सदस्य लगायत स्थानिय स्वयंसेवकहरूलाई विशेष धन्यवाद।

त्यस्तै, गाउँघरका बासिन्दाहरूको सेवामा आफ्नो अमूल्य समय र ज्ञान दिएर योगदान गर्नु हुने सम्पूर्ण चिकित्सकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं।

Heartfelt gratitude to all the doctors who generously contributed their time and expertise in service of the local community.
Thank you all
Suresh Gautam Amarpur Omprasadgautam Mavi Hima Gautam Memorial Trust Kul Chandra Gautam Dharma Prasad GautamNarayan Parajuli Puskar Pokhrel Gautam Mahesh CA Puskar Gautam Ishwori Prasad Gautam

गुल्मीको इस्मा गाउँपालिका –६ अमरपुरमा बिशेषज्ञ डाक्टरहरु सहित सञ्चालन गरिएको बृहत निःशुल्क स्वास्थ्य शिविरबाट आठ सय भन्द...
11/04/2025

गुल्मीको इस्मा गाउँपालिका –६ अमरपुरमा बिशेषज्ञ डाक्टरहरु सहित सञ्चालन गरिएको बृहत निःशुल्क स्वास्थ्य शिविरबाट आठ सय भन्दा बढी बिरामीहरुले सेवा लिएका छन । संयुक्त राष्ट्रसंघका पूर्व सहायक महासचिव कुलचन्द्र गौतमको परिवारद्वारा स्थापना गरिएको हिमा स्मृति कोषको आयोजनामा इस्माको अमरपुर स्वास्थ्य चौकीमा बिहीबार र शुक्रबार गरी दुइ दिनसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

जनार्दन घिमिरे गुल्मी, २९ चैत । गुल्मीको इस्मा गाउँपालिका –६ अमरपुरमा बिशेषज्ञ डाक्टरहरु सहित सञ्चालन गरिएको बृ....

आज पहिलो दिन करिब ४५० भन्दा बढी नागरिकले सेवा लिनुभयो साथै भोलि मिति २०८१ १२ महिना २९ गतेका दिन पनि शिविर सञ्चालन हुने भ...
10/04/2025

आज पहिलो दिन करिब ४५० भन्दा बढी नागरिकले सेवा लिनुभयो साथै भोलि मिति २०८१ १२ महिना २९ गतेका दिन पनि शिविर सञ्चालन हुने भएकाले हजुरहरूको उपस्थितका लागि हार्दिक अनुरोध गर्दछौं।
Suresh Gautam Amarpur Omprasadgautam Mavi Hima Gautam Memorial Trust Kul Chandra Gautam Dharma Prasad Gautam Ishwori Prasad Gautam
Narayan Parajuli Puskar Pokhrel CA Puskar Gautam Gautam Mahesh Shreejana Gautam Gautam Memorial Trust Event Gautam

09/04/2025

Free Health Camp in Amarpur, Isma
Suresh Gautam Amarpur Omprasadgautam Mavi Hima Gautam Memorial Trust Kul Chandra Gautam Dharma Prasad Gautam Gautam Mahesh Ishwori Prasad Gautam Puskar Pokhrel Narayan Parajuli

Established in 1997, the goal of The Hima Gautam Memorial Trust is to promote the development & welfare of women, children & vulnerable groups in Amarpur Ward of Isma GaunPalika in Gulmi district of Western Nepal.

Contact Email: [email protected]

08/04/2025

Doctors list:

1. Dr Rishi kumar kafle, बरिष्ट मृगौला रोग बिशेषज्ञ, नेपाल मेडिसीटी अस्पताल
2. ⁠Dr Samir Chandra Gautam, बरिष्ट मृगौला रोग बिशेषज्ञ, जोन हप्किन्स अस्पताल, मेरिलैन्ड, अमेरीका
3. Dr prakash poudel, बरिष्ट मृगौला रोग बिशेषज्ञ, नेपाल मेडिसीटी अस्पताल
4. ⁠Dr Resham Gharti, रेडियोलोजिस्ट, लुम्बिनी सीटी अस्पताल
5. ⁠Dr Amit poudel बरिष्ट हाडजोर्नी, बिशेषज्ञ, नेपाल मेडिसीटी अस्पताल
6. ⁠⁠ Dr Pratigya Gautam Bhusal, बरिष्ट स्त्रीरोग बिशेषज्ञ,
बात्सायन अस्पताल
7. Dr Ruju Khadka, खाद्य विशेषज्ञ

२८र २९ गतेका दिन इस्मा गाउँपालिका वार्ड नं ६ मा रहेको हिमा गौतम स्मृति कोषद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरको पूर्व...
08/04/2025

२८र २९ गतेका दिन इस्मा गाउँपालिका वार्ड नं ६ मा रहेको हिमा गौतम स्मृति कोषद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरको पूर्व तयारीका लागि आज बसेको कार्यसमिति बैठकले विभिन्न निर्णय गरी कार्यक्रमलाई सफल बनाउन सबै संघसंस्था एकजुट भई कार्यक्रमलाई भव्य र सभ्य बनाउने निर्णय गरिएको छ। साथै उक्त शिविरमा निम्न बमोजिमका डक्टरहरू आउने भएको कारणले गर्दा हजुरहरूको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं। 1. Dr Rishi kumar kafle, बरिष्ट मृगौला रोग बिशेषज्ञ, नेपाल मेडिसीटी अस्पताल
2. ⁠Dr Samir Chandra Gautam, बरिष्ट मृगौला रोग बिशेषज्ञ, जोन हप्किन्स अस्पताल, मेरिलैन्ड, अमेरीका
3. Dr prakash poudel, बरिष्ट मृगौला रोग बिशेषज्ञ, नेपाल मेडिसीटी अस्पताल
4. ⁠Dr Resham Gharti, रेडियोलोजिस्ट, लुम्बिनी सीटी अस्पताल
5. ⁠Dr Amit poudel बरिष्ट हाडजोर्नी, बिशेषज्ञ, नेपाल मेडिसीटी अस्पताल
6. ⁠⁠ Dr Pratigya Gautam Bhusal, बरिष्ट स्त्रीरोग बिशेषज्ञ,
बात्सायन अस्पताल
7. Dr Ruju Khadka, खाद्य विशेषज्ञ
लगायत अन्य बिविध बिधाका चिकित्सकहरू👏

Address

Amarpur
Gulmi Tamghas
ISMAGAUNPALIKA

Telephone

+9779747007654

Website

Alerts

Be the first to know and let us send you an email when Hima Gautam Memorial Trust posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Hima Gautam Memorial Trust:

Share

Our story

This Trust has been established on 10/01/1997 in the memory of mother Heema Gautam, beau of education, born on 1986 B.S. (1929 A.D.) with a holy objectives of the upliftment and development of Education, Health, Literature and Culture.