JAGARAN CLUB, Balithum Gulmi, Nepal

JAGARAN CLUB, Balithum Gulmi, Nepal It's Community Organization
Regd. No :- 28/065/066
Pan No :- 305514
Situate :- Balithum Ardi, Gulmi

यो एउटा सामाजिक संस्था हो जसमा तपाई फेसबुकको संजाल मार्फत विश्वको जुनसुकै ठाउँ बात हामी सँगै सहकार्य गर्न सक्नुहुनेछ। हाम्रो लागी कुनै सल्लाहा, सुझाब, प्रतिक्रिया,प्रश्न आदी छनभने कृपया [email protected] मा mail गर्नुहुन अनुरोध छ वा यसै पेजको वालमा पोष्ट गर्न सक्नुहुनेछ हामी तपाईको सल्लाह सुझाब अनुरूप परिस्कृत र परिमार्जित हुदै जानेछौं। जागरण क्लब, बलिथुम अर्दी गुल्मी।
अध्यक्ष = मनोज सर्तुङ्गी मगर ९८६३४७९६६६
सचीव = चुरा ब. रजाली ९८६९८५७३३१

जागरण क्लब गुल्मीदरबार गा.पा. १ बलिथुम अर्दी द्वारा संचालित साबिक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता मिति २०८१/१०/१५ देख...
02/02/2025

जागरण क्लब
गुल्मीदरबार गा.पा. १ बलिथुम अर्दी द्वारा संचालित साबिक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता मिति २०८१/१०/१५ देखि १९ गते सम्म सम्पन्न भएको छ।

प्रथम: नव दिपज्योति युवा क्लव (आपँचौर)
द्वतीय : रोयल अग्लुङ(मदाने)
तृतिय : नव जनबिकास युवा क्लव (थाक्सीपोखरा )

बेस्ट प्लेयर: सागर शुर्यवंसी
बेस्ट स्पाईकर: हिमाल परियार
बेस्ट सेटर: दिपेस बि.क.
बेस्ट डिफेन्दर: सौरव फुङ्जेली

खेल संयोजक: भिम रेस्मी मगर
कार्यक्रम संयोजक : कुमार सर्तुङ्गी मगर

Day 4 ( 2081-10-18)
31/01/2025

Day 4 ( 2081-10-18)

Day 3 ( 2081/10/17)
30/01/2025

Day 3 ( 2081/10/17)

जागरण क्लब गुल्मीदरबार गाउँपालिका १, बलिथुम अर्दी गुल्मीको आयोजनामा संचालन भएको साविक वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता...
28/01/2025

जागरण क्लब गुल्मीदरबार गाउँपालिका १, बलिथुम अर्दी गुल्मीको आयोजनामा संचालन भएको साविक वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता २०८१,
पहिलो दिनको केही झलकहरु।

यस जागरण क्लबको आयोजनामा संचालन गर्न लागिएको साविक वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता भब्य रुपमा संचालन गर्नको...
25/01/2025

यस जागरण क्लबको आयोजनामा संचालन गर्न लागिएको साविक वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता भब्य रुपमा संचालन गर्नको लागि यसै क्लबका संस्थापक तथा संरक्षक, सामाजिक र सहयोगी ब्यक्ति बलिथुम अर्दी निवासी प्रकाश सर्तुङ्गी मगर हाल फ्रान्स बाट नगद रु. २०,०००/-(बिस हजार) सहयोग प्रदान गर्नुभएकोमा धेरै धेरै धन्यवाद।

यस जागरण क्लबको आयोजनामा संचालन गर्न लागिएको साविक वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता भब्य रुपमा संचालन गर्नको...
23/01/2025

यस जागरण क्लबको आयोजनामा संचालन गर्न लागिएको साविक वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता भब्य रुपमा संचालन गर्नको लागि यसै क्लबका सचीव, जागरण कपका मुख्य खेल संयोजक, विभिन्न संघ सस्थाहरुमा विभिन्न पदमा रहेर सामाजिक काम गरिसक्नु भएका, सामाजिक र सहयोगी ब्यक्ति, क्लबका सकृय सदस्य बलिथुम अर्दी निवासी चुरा बहादुर रजाली हाल दक्षिण अफ्रीका बाट नगद रु. १५,०००/-(पन्ध्र हजार) सहयोग प्रदान गर्नुभएकोमा धेरै धेरै धन्यवाद।

यस जागरण क्लबको आयोजनामा संचालन गर्न लागिएको साविक वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता भब्य रुपमा संचालन गर्नको...
21/01/2025

यस जागरण क्लबको आयोजनामा संचालन गर्न लागिएको साविक वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता भब्य रुपमा संचालन गर्नको लागि यसै क्लबका निकै सहयोगी ब्यक्ति, क्लबका सकृय सदस्य बलिथुम अर्दी निवासी टिकाराम खड्का हाल दुबई बाट नगद रु. ५०००/-(पाँच हजार) सहयोग प्रदान गर्नुभएकोमा धेरै धेरै धन्यवाद।

यस जागरण क्लबको आयोजनामा संचालन गर्न लागिएको साविक वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता भब्य रुपमा संचालन गर्नको...
20/01/2025

यस जागरण क्लबको आयोजनामा संचालन गर्न लागिएको साविक वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता भब्य रुपमा संचालन गर्नको लागि यसै क्लबका निकै सहयोगी ब्यक्ति, भलिबल खेलाडी, क्लबका सकृय सदस्य बलिथुम अर्दी निवासी यमु सर्तुङ्गी हाल दुबई बाट नगद रु. ५०००/-(पाँच हजार) सहयोग प्रदान गर्नुभएकोमा धेरै धेरै धन्यवाद।

यस जागरण क्लबको आयोजनामा संचालन गर्न लागिएको साविक वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता भब्य रुपमा संचालन गर्नको...
19/01/2025

यस जागरण क्लबको आयोजनामा संचालन गर्न लागिएको साविक वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता भब्य रुपमा संचालन गर्नको लागि यसै क्लबका निकै सहयोगी ब्यक्ति, भलिबल खेलाडी, क्लबका सकृय सदस्य बलिथुम अर्दी निवासी कृष्ण कुवर हाल दुबई बाट नगद रु. ५०००/-(पाँच हजार) सहयोग प्रदान गर्नुभएकोमा धेरै धेरै धन्यवाद।

यस जागरण क्लबको आयोजनामा संचालन गर्न लागिएको साविक वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता भब्य रुपमा संचालन गर्नको...
18/01/2025

यस जागरण क्लबको आयोजनामा संचालन गर्न लागिएको साविक वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता भब्य रुपमा संचालन गर्नको लागि यसै क्लबका निकै सहयोगी ब्यक्ति, भलिबल खेलाडी, क्लबका सकृय सदस्य बलिथुम अर्दी निवासी गगन खड्का हाल दुबई बाट नगद रु. ५०००/-(पाँच हजार) सहयोग प्रदान गर्नुभएकोमा धेरै धेरै धन्यवाद।

यस जागरण क्लबको आयोजनामा संचालन गर्न लागिएको साविक वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता भब्य रुपमा संचालन गर्नको...
18/01/2025

यस जागरण क्लबको आयोजनामा संचालन गर्न लागिएको साविक वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता भब्य रुपमा संचालन गर्नको लागि यसै क्लबका निकै सहयोगी ब्यक्ति, भलिबल खेलाडी, क्लबका सकृय सदस्य बलिथुम अर्दी निवासी खिम रेस्मी हाल दुबई बाट नगद रु. ५०००/-(पाँच हजार) सहयोग प्रदान गर्नुभएकोमा धेरै धेरै धन्यवाद।

यस जागरण क्लबको आयोजनामा संचालन गर्न लागिएको साविक वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता भब्य रुपमा संचालन गर्नको...
18/01/2025

यस जागरण क्लबको आयोजनामा संचालन गर्न लागिएको साविक वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता भब्य रुपमा संचालन गर्नको लागि यसै क्लबका निकै सहयोगी ब्यक्ति, भलिबल खेलाडी, क्लबका सकृय सदस्य बलिथुम अर्दी निवासी किसन सर्तुङ्गी हाल दक्षिण अफ्रीका बाट नगद रु. १०,०००/-(दश हजार) सहयोग प्रदान गर्नुभएकोमा धेरै धेरै धन्यवाद।

Address

Balithum Ardi, Gulmi
Gulmi Tamghas
32600

Telephone

9819446971

Website

Alerts

Be the first to know and let us send you an email when JAGARAN CLUB, Balithum Gulmi, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to JAGARAN CLUB, Balithum Gulmi, Nepal:

Share