11/10/2025
*पिपलधारा चौतारी संपर्क समीती बिश्व संजाल का केन्द्रीय सदस्य पुर्ण बहादुर थापा ज्युको आज परेको शुभ-जन्मदिनको शुभ-कामना एवम् सु-स्वास्थ्य दिर्घायु को कामना।सधैभरि एसैगरि दीन दु:खीसाथै गाउँ प्रति चिन्ता राख्ने एवम् गरिव निमुखा असाय अपाङ्ग जस्ता पिडित काे अाशा काे केन्द्र बन्दै जाने शक्ति प्रदान होस सदैभरि समाजसेबामा निश्वार्थ भएर लाग्न पुगोस संस्था प्रतिकाे मायाँ अझै प्रगाड बन्दै जाअाेस पिपलधारा चाैतारि सम्पर्क समिति विश्व संजाल गुल्मी याे पवित्र संस्था को तर्फ बाट हार्दिक बधाई तथा जन्म दिनकाे शुभ-कामना ब्याक्त गर्दछौं।।*
*पिपलधारा चाैतारि सम्पर्क समिति विश्व संजाल गुल्मी परिबार*