Thani Devi Yuba Club, Bakrang, Pipalchhap

Thani Devi Yuba Club, Bakrang, Pipalchhap “साना हातहरू, ठूला सपना — बक्राङ पिपलछापको युवाशक्ति 🇳🇵”

16/05/2026

भुमी औँसी

09/03/2026

Good morning form Thani Mandir 🙏

28/02/2026

हाम्रो बहिनिहरूको नाच देखे हामि ढले ढले ❤️

24/02/2026

मिलेर आ–आफ्नो कार्यमा व्यस्त हामि ❤️❤️

🙏 हार्दिक धन्यवाद 🙏गाउँमा आयोजना हुने विभिन्न सामुदायिक कार्यक्रम, विवाह, छेवर तथा अन्य सामाजिक कार्यहरूमा प्रयोग गर्नका...
24/02/2026

🙏 हार्दिक धन्यवाद 🙏

गाउँमा आयोजना हुने विभिन्न सामुदायिक कार्यक्रम, विवाह, छेवर तथा अन्य सामाजिक कार्यहरूमा प्रयोग गर्नका लागि टेन्ट खरिद गर्ने हाम्रो अभियानमा

💰 सहयोग रकम: रु. ५,०००/-
आर्थिक सहयोग प्रदान गर्नुहुने

👤 सहयोगी: श्री अमृता थापाज्यूलाई हृदयदेखि नै हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ।
तपाईंको यो अमूल्य सहयोग केवल आर्थिक योगदान मात्र होइन,
👉 सामुदायिक एकता
👉 सहकार्यको भावना
👉 र हाम्रो गाउँको साझा भविष्यप्रतिको विश्वासको प्रतीक हो।
यस्ता मनकारी सहयोगहरूले हाम्रो समाजलाई अझ मजबुत, संगठित र आत्मनिर्भर बनाउँदै लैजाने विश्वास लिएका छौँ। टेन्ट खरिदमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनकारी दाताज्यूहरूलाई हार्दिक धन्यवाद। 🙏

🌸 आभार 🌸
पिपलछाप टोल विकास महिला समूह,
थानी देवी युवा क्लब,
शहिद लखन गाउँपालिका, बक्राङ्ग, पिपलछाप गोरखा।

🙏 हार्दिक धन्यवाद 🙏गाउँमा आयोजना हुने विभिन्न सामुदायिक कार्यक्रम, विवाह, छेवर तथा अन्य सामाजिक कार्यहरूमा प्रयोग गर्नका...
24/02/2026

🙏 हार्दिक धन्यवाद 🙏

गाउँमा आयोजना हुने विभिन्न सामुदायिक कार्यक्रम, विवाह, छेवर तथा अन्य सामाजिक कार्यहरूमा प्रयोग गर्नका लागि टेन्ट खरिद गर्ने हाम्रो अभियानमा

💰 सहयोग रकम: रु. २,०००/-
आर्थिक सहयोग प्रदान गर्नुहुने

👤 सहयोगी: श्री तारा बहादुर थापाज्यूलाई हृदयदेखि नै हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ।
तपाईंको यो अमूल्य सहयोग केवल आर्थिक योगदान मात्र होइन,
👉 सामुदायिक एकता
👉 सहकार्यको भावना
👉 र हाम्रो गाउँको साझा भविष्यप्रतिको विश्वासको प्रतीक हो।
यस्ता मनकारी सहयोगहरूले हाम्रो समाजलाई अझ मजबुत, संगठित र आत्मनिर्भर बनाउँदै लैजाने विश्वास लिएका छौँ। टेन्ट खरिदमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनकारी दाताज्यूहरूलाई हार्दिक धन्यवाद। 🙏

🌸 आभार 🌸
पिपलछाप टोल विकास महिला समूह,
थानी देवी युवा क्लब,
शहिद लखन गाउँपालिका, बक्राङ्ग, पिपलछाप गोरखा।

🙏 हार्दिक धन्यवाद 🙏गाउँमा आयोजना हुने विभिन्न सामुदायिक कार्यक्रम, विवाह, छेवर तथा अन्य सामाजिक कार्यहरूमा प्रयोग गर्नका...
24/02/2026

🙏 हार्दिक धन्यवाद 🙏

गाउँमा आयोजना हुने विभिन्न सामुदायिक कार्यक्रम, विवाह, छेवर तथा अन्य सामाजिक कार्यहरूमा प्रयोग गर्नका लागि टेन्ट खरिद गर्ने हाम्रो अभियानमा

💰 सहयोग रकम: रु. ५,११०/-
आर्थिक सहयोग प्रदान गर्नुहुने

👤 सहयोगी: श्री प्रविन थापाज्यूलाई हृदयदेखि नै हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ।
तपाईंको यो अमूल्य सहयोग केवल आर्थिक योगदान मात्र होइन,
👉 सामुदायिक एकता
👉 सहकार्यको भावना
👉 र हाम्रो गाउँको साझा भविष्यप्रतिको विश्वासको प्रतीक हो।
यस्ता मनकारी सहयोगहरूले हाम्रो समाजलाई अझ मजबुत, संगठित र आत्मनिर्भर बनाउँदै लैजाने विश्वास लिएका छौँ। टेन्ट खरिदमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनकारी दाताज्यूहरूलाई हार्दिक धन्यवाद। 🙏

🌸 आभार 🌸
पिपलछाप टोल विकास महिला समूह,
थानी देवी युवा क्लब,
शहिद लखन गाउँपालिका, बक्राङ्ग, पिपलछाप गोरखा।

22/02/2026

मैले नै हो, तिमिलाई लैजाने 😉

सहकार्य ❤️
20/02/2026

सहकार्य ❤️

सरिन (छेवर) र मेलिस्क (गुन्योचोली)२०८२-११-०७ गते
20/02/2026

सरिन (छेवर) र मेलिस्क (गुन्योचोली)
२०८२-११-०७ गते

Address

Gorkha
+977

Website

Alerts

Be the first to know and let us send you an email when Thani Devi Yuba Club, Bakrang, Pipalchhap posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share