Bauddha Himal Youth Club - बौद्ध हिमाल युवा क्लब

  • Home
  • Nepal
  • Gorkha
  • Bauddha Himal Youth Club - बौद्ध हिमाल युवा क्लब

Bauddha Himal Youth Club - बौद्ध हिमाल युवा क्लब Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bauddha Himal Youth Club - बौद्ध हिमाल युवा क्लब, Thatipokhari/05, Palungtar Gorkha, Gorkha.

हार्दिक समवेदना
14/01/2026

हार्दिक समवेदना

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशिला कार्की ज्यु र सम्पूर्ण Zen Z सदस्यहरूलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकाम...
12/09/2025

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशिला कार्की ज्यु र सम्पूर्ण Zen Z सदस्यहरूलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना । Zen Z को अडिग आन्दोलन र अविश्वसनीय प्रयासले यो ऐतिहासिक उपलब्धि सम्भव बनायो। यो हाम्रो लागि गर्वको क्षण र प्रेरणाको स्रोत हो । हाम्रो सेना प्रमुख र राष्ट्रपतिज्यूको अमूल्य मार्गदर्शन र सहयोगका लागि विशेष धन्यवाद।

"धन्यवाद"
02/09/2025

"धन्यवाद"

“ बौद्ध हिमाल रमाइलो तीजमेला २०८२ सफल बनाउन सहयोग गर्नुभएका सम्पूर्णलाई हार्दिक धन्यवाद।”
30/08/2025

“ बौद्ध हिमाल रमाइलो तीजमेला २०८२ सफल बनाउन सहयोग गर्नुभएका सम्पूर्णलाई हार्दिक धन्यवाद।”

29/08/2025

I got over 1,000 reactions on my posts last week! Thanks everyone for your support! 🎉

🎉 I earned the emerging talent badge this week, recognizing me for creating engaging content that sparks an interest amo...
27/08/2025

🎉 I earned the emerging talent badge this week, recognizing me for creating engaging content that sparks an interest among my fans!

Big shout out to my newest top fans! 💎Aakash Chhetri, Rupesh Magar, सामाजिक सन्जालDrop a comment to welcome them to our ...
27/08/2025

Big shout out to my newest top fans! 💎

Aakash Chhetri, Rupesh Magar, सामाजिक सन्जाल

Drop a comment to welcome them to our community,

बौद्ध हिमाल रमाइलो तीजमेला २०८२ का लागि पालुङटार-५ ठाँटीपोखरी बजार  निवासी क्लबका पुर्व सक्रिय सदस्य अञ्जली गुरुङबाट रु ...
26/08/2025

बौद्ध हिमाल रमाइलो तीजमेला २०८२ का लागि पालुङटार-५ ठाँटीपोखरी बजार निवासी क्लबका पुर्व सक्रिय सदस्य अञ्जली गुरुङबाट रु ५०५५/- सहयोग प्राप्त भएकोमा यहाँको पारिवारिक , सामाजिक, आर्थिक , शैक्षिक जिबनको उत्तरोत्तर प्रगतिको कामना गर्दै धन्यवाद व्यक्त गर्दछौं।

बौद्ध हिमाल रमाइलो तीजमेला २०८२ का लागि पालुङटार-५ ठाँटीपोखरी बजार माइती भइ हाल यु के    निवासी क्लबका पुर्व सक्रिय सदस्...
26/08/2025

बौद्ध हिमाल रमाइलो तीजमेला २०८२ का लागि पालुङटार-५ ठाँटीपोखरी बजार माइती भइ हाल यु के निवासी क्लबका पुर्व सक्रिय सदस्य राधिका थापाज्युबाट रु १००००/- सहयोग प्राप्त भएकोमा यहाँको पारिवारिक , सामाजिक, आर्थिक , शैक्षिक जिबनको उत्तरोत्तर प्रगतिको कामना गर्दै धन्यवाद व्यक्त गर्दछौं।

बौद्ध हिमाल रमाइलो तीजमेला २०८२ का लागि पालुङटार-५ ठाँटीपोखरी बजार माइती भइ हाल पोखरा निवासी समाजसेवी तथा सफल व्यावसायी ...
25/08/2025

बौद्ध हिमाल रमाइलो तीजमेला २०८२ का लागि पालुङटार-५ ठाँटीपोखरी बजार माइती भइ हाल पोखरा निवासी समाजसेवी तथा सफल व्यावसायी क्लबका पूर्व सदस्य सरिता सुनारबाट रु ५०५०/- सहयोग प्राप्त भएकोमा यहाँको पारिवारिक , सामाजिक, आर्थिक , शैक्षिक जिबनको उत्तरोत्तर प्रगतिको कामना गर्दै धन्यवाद व्यक्त गर्दछौं।

Address

Thatipokhari/05, Palungtar Gorkha
Gorkha

Website

Alerts

Be the first to know and let us send you an email when Bauddha Himal Youth Club - बौद्ध हिमाल युवा क्लब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Bauddha Himal Youth Club - बौद्ध हिमाल युवा क्लब:

Share