Summit NEPAL

Summit NEPAL A non-profit dedicated to improve life of others. Founded in loving memory of Mrs. Sushila Adhikari.

नियमित कार्यक्रम ।
26/03/2026

नियमित कार्यक्रम ।

25/03/2026

🗺️ SEE 2082 Samajik Map Drawing - सबैभन्दा सजिलो Step-by-Step Guide!Class 10 को Samajik exam मा Map Drawing question बाट Full Marks पाउन यो video हेर्नुस्! ...

२०८२/०९/०६कार्यक्रम सु सम्पन्न गरियो ।
23/12/2025

२०८२/०९/०६
कार्यक्रम सु सम्पन्न गरियो ।

24/03/2025

सत्य स्वीकार कर्म गरिराख !!

हामी सामाजिक अध्यारोलाई गाली गर्दैनौ, बरू एउटा दियो जलाउँछौ।Summit Nepal has been providing remarkable support in the he...
23/10/2024

हामी सामाजिक अध्यारोलाई गाली गर्दैनौ, बरू एउटा दियो जलाउँछौ।

Summit Nepal has been providing remarkable support in the health sector of Ajirkot. We successfully conducted health checkups for more than 150 patients in just one day, earning the immense love of the people.

A heartfelt thank you to the team led by Dr. Suman Babu Marhatta. The camp, inaugurated by esteemed, 86-year-old Jibnath Adhikari, and chaired by 82-year-old Khadananda Adhikari, will truly be remembered as a special event.

In previous years, the foundation has donated a video X-ray machine and organized several health camps. We look forward to continuing these efforts in the future for the betterment of the community.

*हामी सामाजिक अध्यारोलाई गाली गर्दैनौ बरू एउटा दियो जलाउँछौ*सुन्दर शान्त यो अजिरकोटलाई संझी रहने बाचा गर्दै एकै दिनमा १५...
19/10/2024

*
हामी सामाजिक अध्यारोलाई गाली गर्दैनौ बरू एउटा दियो जलाउँछौ*

सुन्दर शान्त यो अजिरकोटलाई संझी रहने बाचा गर्दै एकै दिनमा १५० भन्दा बढी बिरामीको स्वास्थ्य जाँच गरि जनताको अपार मायाँ संगालेर आईयो।
डा:सुमन बाबु मरहट्टाको नेतृत्वमा रहेको यो टिमलाई हार्दिक आभार टक्य्राउछौ ।
मेरा समादरणिय काका बर्ष ८६का जिबनाथ अधिकारी द्वारा समुद्घाटन तथा बर्ष ८२का खडानन्द अधिकारीको सभापतित्वम सन्चालित यो शिबीर साँच्चिकै संझन योग्य रह्यो।

प्रतिष्ठानको अर्को सानो प्रयास चौतारीमा सुस्ताउन बेन्चिको प्रबन्ध।
29/08/2024

प्रतिष्ठानको अर्को सानो प्रयास चौतारीमा सुस्ताउन बेन्चिको प्रबन्ध।

Address

Gorkha
30040

Alerts

Be the first to know and let us send you an email when Summit NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Summit NEPAL:

Share