19/10/2026
नवौं दशै कप २०८३ सिम्जुङ को उपाधि ओलाङ तमू समाजलाई
सूर्योदय युवा क्लबको बडा दशै बिशेस खुल्ला नक आउट फुटबल प्रतियोगिता सम्पन्न भएको छ,प्रतियोगिताको यो नवौं संस्करण हो ,जस अन्तरगत आज भएको फाइनल खेल ओलाङ तमू समाज अजिरकोट -३ र आयोजक सूर्योदय युवा क्लब अजिरकोट-४ ,सिम्जुङ बिच ४-0 को अन्तरमा उपाधि ओलाङ तमू समाज अजिरकोट -३ ले चुमेको हो,खेल को प्रत्यक्ष प्रसारण स्पोर्ट्स गोरखाबाट गरिएको थियो,खेलमा बिजेताले नगद रु ११११११/-(एक लाख एघार हजार एक सय एक रुपैया ) र उपबिजेताले रु ५५५५५/-(पच्पन्न हजार पाँच सय पच्पन्न रुपैया) प्राप्त गरेको छ,भने खेलमा कुल ४८ टिमको सहभागिता रहेको थियो, छिमेकि गाँउका क्लबहरु लगाएत छिमेकि जिल्ला लम्जुङ तथा नवलपुर को पनि सहभागिता रहँदै आएको छ,खेलमा बिजेता तथा उप बिजेता टिम तथा क्लबलाइ हार्दिक बधाई ,साथै सहभागी जनाइ हाम्रो कार्यक्रम सफल बनाइदिनु हुने सम्पुर्ण क्लब तथा टिम सहित तपाइ सम्मुर्ण सहभागी दर्शक अनि अनि कार्यक्रम सफल बनाउन आर्थिक तथा प्राविधिक सहयोग गर्ने सहयोगी मनहरु प्रति नमन ,बिजया दशमी २०८३ को हार्दिक मंगलमय शुभकामना ,,,
-सूर्योदय युवा क्लब परिवार अजिरकोट -४,सिम्जुङ गोरखा
-सिम्जुङ तमू समाज परिवार अजिरकोट -४,सिम्जुङ गोरखा