राईजिङ्ग खमारी युवा क्लब, सिरान्चोक-२, गोरखा

  • Home
  • Nepal
  • Gorkha
  • राईजिङ्ग खमारी युवा क्लब, सिरान्चोक-२, गोरखा

राईजिङ्ग खमारी युवा क्लब, सिरान्चोक-२, गोरखा भब्य अनि सभ्य खमारी समाज को परिकल्पना

प्रतियोगिता भव्य रूपमा सम्पन्न होस्!!    सफलता को शुभ कामना, मनासलु युवा क्लब बहाकोट  परिवार लाई!!
10/03/2026

प्रतियोगिता भव्य रूपमा सम्पन्न होस्!!
सफलता को शुभ कामना, मनासलु युवा क्लब बहाकोट परिवार लाई!!

Coming soon ✅

सबैमा नमस्कार !सेवा नै धर्म हो, गोरखा जिल्ला सिरानचोक २ खमारी निवासी, स्वर्गिय हामी सबैको ओख़्ले कान्छा को छोरा,  बिनोदक...
03/02/2026

सबैमा नमस्कार !
सेवा नै धर्म हो, गोरखा जिल्ला सिरानचोक २ खमारी निवासी, स्वर्गिय हामी सबैको ओख़्ले कान्छा को छोरा, बिनोदको गुरुङ्ग की धर्म पत्नी पबित्रा गुरुड. को उपचार को लागि सहयोग स्वरुप, गोरखा सिरानचोक बस्नु हुने राधिका भण्डारी बानियाँ ज्यू बाट, रु १,१११/- प्राप्त भएको छ!!
वहाँ लाई विशेष अभार सहित धन्यबाद ज्ञापन गर्दछौं!!

राईजिङ्ग खमारी युवा क्लब परिवार!!

सबैमा नमस्कार !सेवा नै धर्म हो, गोरखा जिल्ला सिरानचोक २ खमारी निवासी, स्वर्गिय हामी सबैको ओख़्ले कान्छा को छोरा,  बिनोदक...
03/02/2026

सबैमा नमस्कार !
सेवा नै धर्म हो, गोरखा जिल्ला सिरानचोक २ खमारी निवासी, स्वर्गिय हामी सबैको ओख़्ले कान्छा को छोरा, बिनोदको गुरुङ्ग की धर्म पत्नी पबित्रा गुरुड. को उपचार को लागि, सहयोग स्वरुप, गोरखा पालुङटार घर भई हाल रोजगारी को शिलशिला मा विदेश बस्नु हुने सुजन देवकोटा ज्यू बाट, रु १,१११/- प्राप्त भएको छ!!
वहाँ लाई विशेष अभार सहित धन्यबाद ज्ञापन गर्दछौं!!

राईजिङ्ग खमारी युवा क्लब परिवार!!

सबैमा नमस्कार !सेवा नै धर्म हो, गोरखा जिल्ला सिरानचोक २ खमारी निवासी, स्वर्गिय हामी सबैको ओख़्ले कान्छा को छोरा,  बिनोदक...
03/02/2026

सबैमा नमस्कार !
सेवा नै धर्म हो, गोरखा जिल्ला सिरानचोक २ खमारी निवासी, स्वर्गिय हामी सबैको ओख़्ले कान्छा को छोरा, बिनोदको गुरुङ्ग की धर्म पत्नी पबित्रा गुरुड. को उपचार को लागि सहयोग स्वरुप, गोरखा सिरानचोक -३, हर्मी बस्नु हुने बाबु नानी आदर्श ढकाल र आरध्या ढकाल ज्यू बाट, रु १,५०५/- प्राप्त भएको छ!!
वहाँ लाई विशेष अभार सहित धन्यबाद ज्ञापन गर्दछौं!!

राईजिङ्ग खमारी युवा क्लब परिवार!!

सबैमा नमस्कार !सेवा नै धर्म हो, गोरखा जिल्ला सिरानचोक २ खमारी निवासी, स्वर्गिय हामी सबैको ओख़्ले कान्छा को छोरा,  बिनोदक...
03/02/2026

सबैमा नमस्कार !
सेवा नै धर्म हो, गोरखा जिल्ला सिरानचोक २ खमारी निवासी, स्वर्गिय हामी सबैको ओख़्ले कान्छा को छोरा, बिनोदको गुरुङ्ग की धर्म पत्नी पबित्रा गुरुड. को उपचार को लागि, सहयोग स्वरुप, गोरखा सिरानचोक -२ घर भई हाल रोजगारी को शिलशिला मा विदेश बस्नु हुने विशाल परियार ज्यू बाट, रु ३,५००/- प्राप्त भएको छ!!
वहाँ लाई विशेष अभार सहित धन्यबाद ज्ञापन गर्दछौं!!

राईजिङ्ग खमारी युवा क्लब परिवार!!

सबैमा नमस्कार !सेवा नै धर्म हो,भन्ने हेतु ले, गोरखा जिल्ला सिरानचोक २ खमारी निवासी, बिनोदको गुरुङ्ग की धर्म पत्नी पबित्र...
02/02/2026

सबैमा नमस्कार !
सेवा नै धर्म हो,भन्ने हेतु ले, गोरखा जिल्ला सिरानचोक २ खमारी निवासी, बिनोदको गुरुङ्ग की धर्म पत्नी पबित्रा गुरुङ्ग को मुटु सम्बन्धी रोग को उपचारार्थ सुरु गरिएको सहयाेग कार्यक्रम अन्तर्गत, पहिलो चरणमा आज सम्म प्राप्त भएको रकम रु. ४९,८३३/- रुपैयाँ बिरामी लाई हस्तान्तरण गरिएको छ, र वहाँ को उपचार भई रहेको ब्यहोरा पनि जानकारी गराउँदै, अझै पनि तपाईं हरुको साथ अनि सहयोग को जरुरी भएको ले, यहाँ हरुको जति सके सहयोग को अपेक्षा सहित गरिएको छ!!
बिरामी लाई सिघ्र स्वास्थ्य लाभको कामना गर्दै, सहयाेग गर्नु हुने सम्पूर्ण सहयोगी मन् हरुलाई हार्दिक आभार प्रकट गर्दै धन्यवाद अर्पण गर्दछौ!!
साथै अझै सक्ने क्षमता अनुसार को सहयोग को अपील गरिन्छ!!
सहयोग को लागि सम्पर्क : 9851246901 काजी भण्डारी,
अधक्ष्य, राईजिङ्ग खमारी युवा क्लब!!

नोट: यसै नम्बर मा ई - सेवा गरी डिटेल्स अनी स्क्रीनसट पनि पठाउन सक्नु हुने छ!!

सबैमा नमस्कार !सेवा नै धर्म हो, गोरखा जिल्ला सिरानचोक २ खमारी निवासी, स्वर्गिय हामी सबैको ओख़्ले कान्छा को छोरा,  बिनोदक...
02/02/2026

सबैमा नमस्कार !
सेवा नै धर्म हो, गोरखा जिल्ला सिरानचोक २ खमारी निवासी, स्वर्गिय हामी सबैको ओख़्ले कान्छा को छोरा, बिनोदको गुरुङ्ग की धर्म पत्नी पबित्रा गुरुड. को उपचार को लागि, सहयोग स्वरुप, गोरखा सिरानचोक -२ घर भई हाल रोजगारी को शिलशिला मा विदेश बस्नु हुने एन्जिला भण्डारी ज्यू बाट, रु २,०००/- प्राप्त भएको छ!!
वहाँ लाई विशेष अभार सहित धन्यबाद ज्ञापन गर्दछौं!!

राईजिङ्ग खमारी युवा क्लब परिवार!!

सबैमा नमस्कार !सेवा नै धर्म हो, गोरखा जिल्ला सिरानचोक २ खमारी निवासी, स्वर्गिय हामी सबैको ओख़्ले कान्छा को छोरा,  बिनोदक...
02/02/2026

सबैमा नमस्कार !
सेवा नै धर्म हो, गोरखा जिल्ला सिरानचोक २ खमारी निवासी, स्वर्गिय हामी सबैको ओख़्ले कान्छा को छोरा, बिनोदको गुरुङ्ग की धर्म पत्नी पबित्रा गुरुड. को उपचार को लागि, सहयोग स्वरुप, गोरखा सिरानचोक घर भई हाल रोजगारी को शिलशिला मा विदेश बस्नु हुने राजकुमार खड्का ज्यू बाट, रु १,१११/- प्राप्त भएको छ!!
वहाँ लाई विशेष अभार सहित धन्यबाद ज्ञापन गर्दछौं!!

राईजिङ्ग खमारी युवा क्लब परिवार!!

सबैमा नमस्कार !सेवा नै धर्म हो, गोरखा जिल्ला सिरानचोक २ खमारी निवासी, स्वर्गिय हामी सबैको ओख़्ले कान्छा को छोरा,  बिनोदक...
02/02/2026

सबैमा नमस्कार !
सेवा नै धर्म हो, गोरखा जिल्ला सिरानचोक २ खमारी निवासी, स्वर्गिय हामी सबैको ओख़्ले कान्छा को छोरा, बिनोदको गुरुङ्ग की धर्म पत्नी पबित्रा गुरुड. को उपचार को लागि, सहयोग स्वरुप, गोरखा सिरानचोक -२ घर भई हाल रोजगारी को शिलशिला मा विदेश बस्नु हुने विवेक गुरुङ्ग ज्यू बाट, रु ४,१९०/- प्राप्त भएको छ!!
वहाँ लाई विशेष अभार सहित धन्यबाद ज्ञापन गर्दछौं!!

राईजिङ्ग खमारी युवा क्लब परिवार!!

सबैमा नमस्कार !सेवा नै धर्म हो, गोरखा जिल्ला सिरानचोक २ खमारी निवासी, स्वर्गिय हामी सबैको ओख़्ले कान्छा को छोरा,  बिनोदक...
02/02/2026

सबैमा नमस्कार !
सेवा नै धर्म हो, गोरखा जिल्ला सिरानचोक २ खमारी निवासी, स्वर्गिय हामी सबैको ओख़्ले कान्छा को छोरा, बिनोदको गुरुङ्ग की धर्म पत्नी पबित्रा गुरुड. को उपचार को लागि, सहयोग स्वरुप, गोरखा सिरानचोक -२ बस्नु पेशा ले शिक्षक, राजेश भण्डारी ज्यू बाट, रु १,०००/- प्राप्त भएको छ!!
वहाँ हरु लाई विशेष अभार सहित धन्यबाद ज्ञापन गर्दछौं!!

राईजिङ्ग खमारी युवा क्लब परिवार!!

सबैमा नमस्कार !सेवा नै धर्म हो, गोरखा जिल्ला सिरानचोक २ खमारी निवासी, स्वर्गिय हामी सबैको ओख़्ले कान्छा को छोरा,  बिनोदक...
02/02/2026

सबैमा नमस्कार !
सेवा नै धर्म हो, गोरखा जिल्ला सिरानचोक २ खमारी निवासी, स्वर्गिय हामी सबैको ओख़्ले कान्छा को छोरा, बिनोदको गुरुङ्ग की धर्म पत्नी पबित्रा गुरुड. को उपचार को लागि, सहयोग स्वरुप, गोरखा सिरानचोक -२ घर भई हाल रोजगारी को शिलशिला मा विदेश बस्नु हुने दल बहादुर भण्डारी ज्यू बाट, रु १,००१/- प्राप्त भएको छ!!
वहाँ लाई विशेष अभार सहित धन्यबाद ज्ञापन गर्दछौं!!

राईजिङ्ग खमारी युवा क्लब परिवार!!

सबैमा नमस्कार !सेवा नै धर्म हो, गोरखा जिल्ला सिरानचोक २ खमारी निवासी, स्वर्गिय हामी सबैको ओख़्ले कान्छा को छोरा,  बिनोदक...
02/02/2026

सबैमा नमस्कार !
सेवा नै धर्म हो, गोरखा जिल्ला सिरानचोक २ खमारी निवासी, स्वर्गिय हामी सबैको ओख़्ले कान्छा को छोरा, बिनोदको गुरुङ्ग की धर्म पत्नी पबित्रा गुरुड. को उपचार को लागि, सहयोग स्वरुप, गोरखा सिरानचोक -२ बस्नु हुने सुमन भण्डारी ज्यू बाट, रु १,०००/- प्राप्त भएको छ!!
वहाँ हरु लाई विशेष अभार सहित धन्यबाद ज्ञापन गर्दछौं!!

राईजिङ्ग खमारी युवा क्लब परिवार!!

Address

Khamari-1, Thalajung
Gorkha
9771

Telephone

+9779851246901

Website

Alerts

Be the first to know and let us send you an email when राईजिङ्ग खमारी युवा क्लब, सिरान्चोक-२, गोरखा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to राईजिङ्ग खमारी युवा क्लब, सिरान्चोक-२, गोरखा:

Share