Saraswati Scout Troop 2080

Saraswati Scout Troop 2080 Bhimsenthapa Rural Municipality-7, Borlang, Gorkha,
Welcome⚜️
Scout motto: “Be Prepared” (तयार होउ)

हार्दिक निमन्त्रणा 🙏
12/10/2025

हार्दिक निमन्त्रणा 🙏

नेपाल स्काउटको ७४ औं स्थापना दिवसको अवसरमा यस स्काउट ट्रुप द्वारा एक स्काउट एक गमलामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको  ...
19/06/2025

नेपाल स्काउटको ७४ औं स्थापना दिवसको अवसरमा यस स्काउट ट्रुप द्वारा एक स्काउट एक गमलामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।


19/06/2025
प्रथम भीमसेनथापा स्काउट क्याम्प २०८१ ✅⚜️(मिति २०८१ माघ ३० र फागुन १)⚜️(Hiking 🥾, campfire 🔥, camping)
14/02/2025

प्रथम भीमसेनथापा स्काउट क्याम्प २०८१ ✅
⚜️(मिति २०८१ माघ ३० र फागुन १)
⚜️(Hiking 🥾, campfire 🔥, camping)

बाल साहित्य महोत्सव प्लस कार्यक्रममा ब्वाइज/गर्ल्स स्काउट
24/01/2025

बाल साहित्य महोत्सव प्लस कार्यक्रममा

ब्वाइज/गर्ल्स स्काउट

24/01/2025

बाल साहित्य महोत्सव प्लस कार्यक्रम २०८१ मा यस स्काउट ट्रुपका छात्रा स्काउट नृत्य प्रस्तुत गर्दै ।

यस सरस्वती स्काउट ट्रुप २०८० को स्काउटर श्री रिमिका श्रेष्ठलाइ जन्मदिनको लाखौं लाख शुभकामना!🎂🎈
12/10/2024

यस सरस्वती स्काउट ट्रुप २०८० को स्काउटर श्री रिमिका श्रेष्ठलाइ जन्मदिनको लाखौं लाख शुभकामना!🎂🎈

यस सरस्वती स्काउट ट्रुप २०८०को स्काउट दल समितिका सदस्य, सहयोगी, निस्वार्थ भावनाको, समाजसेवी, बुद्धिजीवी,  शिक्षाप्रेमी अ...
02/07/2024

यस सरस्वती स्काउट ट्रुप २०८०को स्काउट दल समितिका सदस्य, सहयोगी, निस्वार्थ भावनाको, समाजसेवी, बुद्धिजीवी, शिक्षाप्रेमी अभिभावक श्री विपिन श्रेष्ठ ज्यूलाई जन्मदिनको शुभकामना 🎁🎈!

हार्दिक शुभकामना!⚜️
19/06/2024

हार्दिक शुभकामना!⚜️

१७ औं गणतन्त्र दिवसको अवसरमा हार्दिक शुभकामना!
28/05/2024

१७ औं गणतन्त्र दिवसको अवसरमा हार्दिक शुभकामना!

हार्दिक निमन्त्रणा!🫡
27/05/2024

हार्दिक निमन्त्रणा!🫡

Address

Borlang
Gorkha

Website

Alerts

Be the first to know and let us send you an email when Saraswati Scout Troop 2080 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share