Nepal Women Skill Development Forum

Nepal Women Skill Development Forum Nepal women skill Development Forum is a non govermental organization working for women Empowerment.

17/04/2024

शुभ रात्री ❤️

To all the strong and beautiful women, may this Holi bring you closer to your dreams and aspirations. Let the colors of ...
25/03/2024

To all the strong and beautiful women, may this Holi bring you closer to your dreams and aspirations. Let the colors of courage and determination fill your heart. Happy Holi!

भरोसा कोष समिती दाङ को आयोजना तथा घोराही उपमहानगर पालिका वडा  नम्बर १ को सहयोग मा ४०-५५ उमेर समुह मा रजनोबृत्ती (मेनोपज)...
20/03/2024

भरोसा कोष समिती दाङ को आयोजना तथा घोराही उपमहानगर पालिका वडा नम्बर १ को सहयोग मा ४०-५५ उमेर समुह मा रजनोबृत्ती (मेनोपज) सम्बन्धि सचेतता कार्यक्रम घोराही १ मा सम्पन्न भएको छ। भरोसा कोष दाङ का उपाध्यक्ष राधा मल्ल को अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष राममणि पाण्डे को प्रमुख आतिथ्यमा सप्पन्न उक्त कार्यक्रम मा भरोसा कोष दाङ का सस्थापक तथा लेखा संयोजक सुस्मा रेग्मी ले सस्था को बारेमा जानकारी गराउनु भएको थियो भने शहरी स्वास्थ्य केन्द्र काडाखुट्टि का प्रमुख बालाराम रोका ले स्वास्थ्य सम्बन्धि विभिन्न विषय मा जानकारी गराउनु भएको थियो कार्यक्रम का प्रशिक्षक घोराही उपमहानगरपालिका वडा नम्बर १४ नयाबजार शहरी स्वास्थ्य केन्द्र प्रमुख प्रभा शर्मा ले रजनोबृत्ती अर्थात् महिना वारि बन्द हुने समय मा देखापर्ने स्वास्थ्य समस्या तथा यसको ब्यबस्थापन को बारेमा प्रष्ट पार्दै यो समयमा विशेष गरि खानपान रहन सहन शारीरिक ब्यायाम तथा आराम र आफु लाई कसरी खुसी राख्न सकिन्छ त्यस कुरा मा ध्यान दिनु पर्ने मा जोड दिनुभएको थियो सहभागी का तर्फबाट घोराही उपमहानगरपालिका वडा नम्बर १ का महिला स्वास्थ्य स्वयंसेविका अध्यक्ष तारा सुवेदी ले यस्ता कार्यक्रम ले समाज मा महिला को स्वास्थ्य सम्बन्धि सकारात्मक सन्देश दिनेछ भन्दै आयोजक लाई धन्यवाद दिनुभएको थियो ५५ जना को सहभागिता रहेको सचेतता कार्यक्रम मा भरोसा कोष दाङ का कोषध्यक्षय रिमा शर्मा ले सहभागी हरु लाई स्वागत गर्नुभएको थियो भने कार्यक्रम को सचालान भरोसा कोष दाङ का सचिव तथा रजनोवृत्ति कार्यक्रम का संयोजक कविता शर्मा ले गर्नुभएको थियो कार्यक्रम को लागि सहयोग गर्ने घोराही १ नम्बर वडा अध्यक्ष तथा सम्पुर्ण टिम लाई भरोसा कोष समिती दाङ हार्दिक धन्यवाद ज्ञापन गर्दछ । यो कार्यक्रम घोराहीमा भरोसा कोष ले पाइलट को रुपमा सुरुवात गरेको छ र आगामी दिन मा १९ वटा वडा मै कार्यक्रम संचालन गर्ने योजना बनाएको छ भरोसा साच्चिकै महिला हरु को हरेक क्षेत्रमा भरोसा गर्न लाएक नमुना को रुपमा अगाडी बढ्ने छ मात्र हजुर हरु को साथ सल्लाह सुझाव को आवस्यकता छ🙏🙏

Who is the rural woman? Her portrayal varies widely. Some depict her as having sun-kissed skin and calloused hands, poss...
20/03/2024

Who is the rural woman? Her portrayal varies widely. Some depict her as having sun-kissed skin and calloused hands, possessing a kind yet straightforward communication style. Indeed, she embodies resilience, diligence, and fortitude, actively contributing to agriculture and food security. Presently, these women play a pivotal role in advancing agricultural practices in their communities, spearheading efforts in climate change adaptation and sustainable development. In celebration of the International Day of Rural Women, we've curated a compilation of narratives, sharing their journeys, insights, and invaluable lessons in agricultural progress.

08/03/2024

महिलाको भरोसा महिलालाइ

दीप प्रज्वलन २०८०

फागुन 24 घोराही  ,शिव रात्रीको पुर्ब सन्ध्या मा पान्डबेश्वर मन्दिर घारपानीमा , धारपनि मन्दिर ब्यबस्थापन समिती र भरोसा को...
08/03/2024

फागुन 24 घोराही ,शिव रात्रीको पुर्ब सन्ध्या मा पान्डबेश्वर मन्दिर घारपानीमा , धारपनि मन्दिर ब्यबस्थापन समिती र भरोसा कोष दाङ को समयुक्त आयोजमा आज १००८ /- दिप प्रज्वलन गरिएको छ ।।
यो कार्यक्रम सफल बनाउन मद्दत गर्ने सबैलाई धन्यवाद🙏🙏

भगवान शिवले हामी सबैको कल्याण गरून्

दाङ चेम्बर अफ कमर्स को जिल्ला कार्य समिति सदस्यमा विन्दु गिरी आचार्य, कविता शर्मा र राधा मल्ल सल्लाहकारमा मनोनित हुनु भए...
08/10/2023

दाङ चेम्बर अफ कमर्स को जिल्ला कार्य समिति सदस्यमा विन्दु गिरी आचार्य, कविता शर्मा र राधा मल्ल सल्लाहकारमा मनोनित हुनु भएको मा उहाँ हरुलाई कार्यकालको हार्दिक बधाई तथा शुभकामना।💐💐💐
भरोसा कोष समिति, दाङ

Tewa has always been prioritizing the needs of the local communities. We Nepal Mahila Sip Bikash Manch grantee partner o...
12/06/2021

Tewa has always been prioritizing the needs of the local communities.
We Nepal Mahila Sip Bikash Manch grantee partner of Tewa distributed Medical supplies in three hospitals at Tulsipur, Lamahi and Ghorahi.

13/04/2017
For world peace Bharosh Kosh and Nepal Women Skill Development Forum Organize Candel light ceremony on Buddha Purnima
17/07/2016

For world peace Bharosh Kosh and Nepal Women Skill Development Forum Organize Candel light ceremony on Buddha Purnima

Volunteer training organized by Bharosha Kosh and Tewa Nepal
17/07/2016

Volunteer training organized by Bharosha Kosh and Tewa Nepal

Address

Ghorahi Dang
Ghorahi

Telephone

9857831138

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Women Skill Development Forum posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share