निर्णय पुनर्स्थापना केन्द्र

  • Home
  • Nepal
  • Ghorahi
  • निर्णय पुनर्स्थापना केन्द्र

निर्णय पुनर्स्थापना केन्द्र हाम्रो चाहाना नसा रहित स्वस्थ सुखी समाज को कामना

आज मिति २०८३/९/३१ गते यस निर्णय पुर्नस्थापना केन्द्र को आयोजना , घोराही उमहानगरपालिका १२ न वडा कायालय हापुर बिजेारी  दाङ...
14/06/2026

आज मिति २०८३/९/३१ गते यस निर्णय पुर्नस्थापना केन्द्र को आयोजना , घोराही उमहानगरपालिका १२ न वडा कायालय हापुर बिजेारी दाङ को सहआयोजना , १२ न वडा कार्यालय मा मानसिक स्वास्थ्य तथा लागू औसध दुर्ब्यसन निबारण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरियो ।

सहयोगी हातहरु मा धन्यवाद ।

आज मिति २०८३/९/३०  गते यस निर्णय पुर्नस्थापना केन्द्र को आयोजना , घोराही उपमहानगरपालिका १२ न वडा कायालय हापुर बिजेारी  द...
13/06/2026

आज मिति २०८३/९/३० गते यस निर्णय पुर्नस्थापना केन्द्र को आयोजना , घोराही उपमहानगरपालिका १२ न वडा कायालय हापुर बिजेारी दाङ को सहआयोजना , १२ न वडा कार्यालय मा मानसिक स्वास्थ्य तथा लागू औसध दुर्ब्यसन निबारण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरियो ।

सहयोगी हातहरु मा धन्यवाद ।

निर्णय पुनर्स्थापना केन्द्रद्वारा सन्चालित दुई दिने येाग ध्यान शिविरकेा समाचार गाेरखापत्र दैनिकमा...............
21/05/2026

निर्णय पुनर्स्थापना केन्द्रद्वारा सन्चालित दुई दिने येाग ध्यान शिविरकेा समाचार गाेरखापत्र दैनिकमा...............

पछिल्लो समय बढ्दो लागुऔषध दुर्व्यसनका कारण मानसिक र पारिवारिक समस्या पनि बढिरहेको एक कार्यक्रमका सहभागीहरूले व...

04/05/2026

जनहित मा जारि
Say no to drugs
yes to life

Orientation/Pilot Training on Mental Health and Substance Use Management for Service Providers working in Substance Use ...
27/02/2026

Orientation/Pilot Training on Mental Health and Substance Use Management for Service Providers working in Substance Use Treatment Services supported by the United Nations Development Proggramme (UNDP)

Huge congratulations 🎊 👏 💐 to our member Abishek roka for completing a one year journey of recovery.  keep going on. Wis...
05/11/2025

Huge congratulations 🎊 👏 💐 to our member Abishek roka for completing a one year journey of recovery. keep going on. Wish you a great future ahead.

बरिस्ठ फिजिसिसन डा. गौरब रावल द्वारा संस्था मा उपचाररत सदस्यहरु को चेकजाँच गर्नुहुदै ।सहयोग का लागि धन्यवाद ।निर्णय पुर्...
09/10/2025

बरिस्ठ फिजिसिसन डा. गौरब रावल द्वारा संस्था मा उपचाररत सदस्यहरु को चेकजाँच गर्नुहुदै ।
सहयोग का लागि धन्यवाद ।
निर्णय पुर्नस्थापना केन्द्र घोराही १७ कर्जाही दाङ
लागू औसश मादक प्रदार्थ सम्बन्धी उपचार परामर्स तथा उपचार केन्द्र ।
सम्पर्क
9822923207, 9857862533

आज मिति २०८२/०३/२३ गते का दिन नेपाल सरकार गृह मन्त्रालय लागू औसध नियन्त्रण शाखा काठमाडौं को अनुदान र यस निर्णय पुर्नस्था...
07/07/2025

आज मिति २०८२/०३/२३ गते का दिन नेपाल सरकार गृह मन्त्रालय लागू औसध नियन्त्रण शाखा काठमाडौं को अनुदान र यस निर्णय पुर्नस्थापना केन्द्र घोराही १७ दाङ को आयोजना मा यस सस्था मा उपचाररत तथा उपचार सकिसकेका सदस्यहरु लाई संचालन गर्न लागियको १५ दिने कपाल काटने सैलुन तालिम को उदघाटन समहारोह सम्पन्न गरियो कार्यक्रम को प्रमुख अतिथी घोराही उपमहानगरपालिका का नगर प्रमुख श्री नरुलाल चौधरी विशिष्ट अथिती घोराही उपमहानगरपालिका १७ न वडा कार्यालय का अध्यक्ष श्री रामलौटन चौधरी अन्य अतिथी हरु मा जिल्ला प्रहरी कार्यालय का प्रहरी निरीक्षक राम कुमार केसि , जिल्ला प्रसासन कार्यालय दाङ का विस्बदेव खड्का पतन्जली योग समिती लुम्बिनी प्रदेस काेषाध्यक्ष मधुमालती अधिकारी लगायत उपस्थित रहेको थियो कार्यक्रम को अध्यक्षता घोराही खानेपानी तथा सरसफाइ उपोभोत्ता समिती का बरिस्ठ उपाध्यक्ष भरतमनी पाण्डे ले गर्नु भयेको थियो ।

नेपालमा लागुपदार्थ प्रयोग झनै बढ्दो छ, विशेषतः युवामाझ। गृह मन्त्रालयको तथ्याङ्क अनुसार हाल नेपालमा करिब १,३०,४२४ जना ला...
26/06/2025

नेपालमा लागुपदार्थ प्रयोग झनै बढ्दो छ, विशेषतः युवामाझ। गृह मन्त्रालयको तथ्याङ्क अनुसार हाल नेपालमा करिब १,३०,४२४ जना लागुपदार्थ प्रयोगकर्ता छन्, जसमा ९१.५% पुरुष र ८.५% महिला छन्।

मुख्य प्रयोग गरिने लागुपदार्थहरूमा गाँजा, ट्रामाडोल, अफिम, हिरोइन, ब्राउनसुगर कोकिन आदि छन्। प्रयोगको मुख्य कारण साथीको दबाव र मानसिक समस्याहरू देखिन्छ।

यो समस्या शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक संरचनासम्म असर पार्ने खालको छ। समाधानका लागि सरकारी–गैरसरकारी निकायले संयुक्त प्रयास गर्नुपर्ने आवश्यकता छ।

लागुपदार्थको यात्रा दुखदायी हुन्छ, तर सही उपचार, समझदारी र माया दिने समाज बन्यो भने सुधार सम्भव छ।

📢 लागुपदार्थविरुद्ध एक आवाज 📢

आज ‘लागुपदार्थ दुरुपयोग तथा ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवस’।
तर यो केवल दिवस होइन, चेतना र संकल्पको दिन हो।

👉 लागुपदार्थ (Drug) हाम्रो युवाशक्ति नाश गर्दैछ।
👉 यो समस्या अब केवल व्यक्तिगत होइन, सामाजिक संकट हो।

✅ हामीले अब बोल्नुपर्छ।
✅ सचेत बन्नुपर्छ।
✅ नशालाई “फेशन” हैन, “विनाश” भनेर चिनाउनुपर्छ।

🙏 निर्णय लागुपदार्थ तथा मादकपदार्थ उपचार तथा पुनर्स्थापना केन्द्र
को तर्फबाट हामी सबैलाई आह्वान छ —
हाम्रा दाजुभाइ, दिदीबहिनीहरूलाई यो अध्यारो बाटोबाट फर्काउन सँगै लागौं।
💪 नशामुक्त समाज हाम्रो साझा सपना हो — आजैबाट सुरु गरौं!







नेपाल सरकार गृह मन्त्रालय लागु औसध नियन्त्रण शाखा द्वारा पुर्नस्थापना केन्द्रहरु लाई प्रदान गरिने अनुदान का लागि नेपालका...
26/06/2025

नेपाल सरकार गृह मन्त्रालय लागु औसध नियन्त्रण शाखा द्वारा पुर्नस्थापना केन्द्रहरु लाई प्रदान गरिने अनुदान का लागि नेपालका विभिन्न जिल्लाहरुमा रहेको पुर्नस्थापना केन्द्र हरु मध्य हाम्रो यस सस्था उत्कृष्ट ३ मा पर्न सफल भई उक्त अनुदान प्राप्त गर्न सफल भयेको मा सम्पूर्ण निर्णय दाङ , निर्णय केन्द्रिय कार्यालय लगायत सम्पुर्ण निर्णय परिवार मा हार्दिक बधाई तथा सुभकामना ब्यत गर्दछौ साथै सम्पुर्ण सहयोगी हातहरु मा पनि धन्यवाद ब्यत गर्दछौ ।

Address

Ghorahi

Alerts

Be the first to know and let us send you an email when निर्णय पुनर्स्थापना केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to निर्णय पुनर्स्थापना केन्द्र:

Share