D'Y'C=Danfe Youth Club

D'Y'C=Danfe Youth Club Danfe Youth Club(D'Y'C)

डाफे युवा क्लब द्रारा आयोजित प्रथम डाफे युवा क्लब कप अन्दर १५ को आज उत्घातन समारोह ।
24/02/2024

डाफे युवा क्लब द्रारा आयोजित प्रथम डाफे युवा क्लब कप अन्दर १५ को आज उत्घातन समारोह ।

घोराही उप-महानगर पालिका वडा नम्बर.16 अन्तर टोल स्तरीय खेल मा पाँचौ टोल स्तरीय  रनिङ शिल्ड फ़ुटबल प्रतियोगितामा आज भएको प...
12/12/2023

घोराही उप-महानगर पालिका वडा नम्बर.16 अन्तर टोल स्तरीय खेल मा पाँचौ टोल स्तरीय रनिङ शिल्ड फ़ुटबल प्रतियोगितामा आज भएको पहिलो खेलमा terautey र डाँफे tol बिच 0-1 le Danfe tol aghi बढ्दै र लगातार भएको तेस्रो खेलमा ratama टोल र मुक्तकमैया बिच भएको खेलमा pallanty ma goal हान्दै मुक्तकमैया टोल aghi बढ्दै तेसै गरि letar र मिलन chautari टोल बिच भएको khel मामिलन chautari टोल ले farji खेलाडी हालेको vandai Discoss Hudai... भोलि हुने पहिलो खेल jana जागृति vs मुक्तकमैया बिच...
BEST of luck ...

आयोजक
डाँफे युवा क्लब.

घोराही उप-महानगर पालिका वडा नम्बर.16 अन्तर टोल स्तरीय पाँचौ टोल स्तरीय  रनिङ शिल्ड फ़ुटबल प्रतियोगिता उद्धघाटन खेलमा  जी...
12/12/2023

घोराही उप-महानगर पालिका वडा नम्बर.16 अन्तर टोल स्तरीय पाँचौ टोल स्तरीय रनिङ शिल्ड फ़ुटबल प्रतियोगिता उद्धघाटन खेलमा जीवन ज्योती टोललाइ मुना टोलले ०-१ गोल ले अघि बढ्दै । तेसै गरि भोलि हुने पहिलो खेल तेरौते टोल vs डाफे टोल....

आयोजक
डाँफे युवा क्लब

२०८० देउसी भैलो कार्यक्रम डाँफे युवा क्लब घोराही १६ दाङ खुसियाली तथा हर्षका साथ आयौ हामी हजुर हरु को माझलक्ष्मी पुजा पहि...
12/11/2023

२०८० देउसी भैलो कार्यक्रम डाँफे युवा क्लब घोराही १६ दाङ
खुसियाली तथा हर्षका साथ आयौ हामी हजुर हरु को माझ
लक्ष्मी पुजा पहिलो दिन ।

यही कार्तिक २६ गते लक्ष्मी पूजाको दिन देखि यस डाँफे युवा क्लब ले देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेर  " खुसि...
31/10/2023

यही कार्तिक २६ गते लक्ष्मी पूजाको दिन देखि यस डाँफे युवा क्लब ले देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेर " खुसियाली तथा हर्षका साथ आयौ हामी हजुरहरुको माझमा "

डाँफे युवा क्लब
परिवार

Address

Ghorahi
44600

Alerts

Be the first to know and let us send you an email when D'Y'C=Danfe Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to D'Y'C=Danfe Youth Club:

Share