The United YOUTH CLUB

The United YOUTH CLUB Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from The United YOUTH CLUB, Nonprofit Organization, Ghorahi.

अहिले तेलको मुल्य बढेको अबस्थामा यातायात भाडा पनि बढेको अबस्था छ 😱
15/04/2026

अहिले तेलको मुल्य बढेको अबस्थामा यातायात भाडा पनि बढेको अबस्था छ 😱

04/04/2026

घोराही २ बुका स्थित बहुउद्देश्यीय हल। बिहानको समयमा ब्याटमिन्टन खेल चली रहन्छ ।
घोराही २ भौगोलिक हिसाबले घोराही बजार भन्दा अलि टाढा रहेको वार्ड हो । यस ठाउँको सामाजिक चाल चलन बजार क्षेत्र भन्दा भिन्नै छ । घोराहीमा २ मा रहेको यस बहुउद्देश्यीय हलमा बिहानको समयमा खेल खेल्ने खेलाडीहरू देखिन्छ भने दिउँसो को समयमा विद्यालयको कार्यक्रम को लागी प्रयोग भएको हुन्छ । यस ठाउँमा ठूलो जनसंख्या को मिटिङ गर्न परे पनि प्रयोग भइरहेको हुन्छ ।
( आउनुहोस् बिहान ४ बजे हलमा भेटौं, शारीरिक तथा मानसिक रूपमा व्यायाम गरौं , स्वस्थ रहौं , सुखी रहौँ )😊

14/03/2026
11/02/2026

स्वास्थ्य को लागि खेल ।
जीवनका लागि खेल ।।

घोराही बाट रामपुर जाने क्रममा  सुनपुरस्थित बालिम खोलानजिक गाडी दुर्घटना भएको छ। दुर्घटनामा सवार सबैलाई सामान्य चोटपटक मा...
31/01/2026

घोराही बाट रामपुर जाने क्रममा सुनपुरस्थित बालिम खोलानजिक गाडी दुर्घटना भएको छ। दुर्घटनामा सवार सबैलाई सामान्य चोटपटक मात्र लागेको छ । यो रोडमा अलि धेरै दुर्घटनाहरु हुन थालेको छ सवारी चलाउदा अलि ध्यानपुर्वक चलाउनु होला ।

गए राति घोराही उपमहानगरपालिका वडा नम्बर २ मा अवस्थित बालिमखोला क्षेत्रमा एउटा बस दुर्घटना भएको छ। उक्त दुर्घटनामा केही व...
29/01/2026

गए राति घोराही उपमहानगरपालिका वडा नम्बर २ मा अवस्थित बालिमखोला क्षेत्रमा एउटा बस दुर्घटना भएको छ। उक्त दुर्घटनामा केही व्यक्तिहरू घाइते भएका छन् भने बसमा समेत क्षति पुगेको छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।
यो कुनै सामान्य घटना होइन। यो लापरवाही, गैरजिम्मेवारी र ट्राफिक नियमको बेवास्ताको परिणाम हो। यही क्षेत्रमा पटक–पटक दुर्घटना दोहोरिनु अब संयोग होइन, चेतनाको गम्भीर अभाव हो।
विशेष गरी बालिमखोला क्षेत्रको बाटो केही घुमाउरो, साँघुरो र जोखिमयुक्त रहेकोले यहाँ सवारी साधन चलाउँदा अत्यन्तै ध्यान दिन आवश्यक छ। यही कारणले यस स्थानमा बारम्बार विभिन्न खाले दुर्घटनाहरू भइरहेका छन्, जसलाई अब गम्भीर रूपमा लिनैपर्छ।
👉 स्टेयरिङ समातेपछि आफ्नो मात्र होइन, अरूको ज्यानको जिम्मा पनि हातमा हुन्छ भन्ने कुरा नबिर्सिनुस्।
👉 गति, मोबाइल, लापरवाही र ‘केही हुँदैन’ भन्ने सोच नै सबैभन्दा खतरनाक शत्रु हो।
👉 सवारी चलाउनु खेल होइन, सानो गल्तीले ठूलो मूल्य चुकाउनुपर्छ।
यस क्षेत्र हुँदै आवतजावत गर्ने सम्पूर्ण सवारी साधन चालकहरूलाई कडा चेतावनीका साथ अनुरोध गर्दछौं—
▪️ गति नियन्त्रणमा राख्नुस्
▪️ घुमाउरो बाटोमा विशेष सतर्कता अपनाउनुस्
▪️ ट्राफिक नियमको पूर्ण पालना गर्नुस्
▪️ यात्रु र पैदलयात्रीको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुस्
▪️ आफ्नो अहंकार होइन, विवेक प्रयोग गर्नुस्
दुर्घटना अचानक हुँदैन, चेतना हराउँदा हुन्छ।
आज अरूको लागि खतरा बनेको लापरवाही, भोलि आफ्नै लागि विपत्ति बन्न सक्छ।
🚦 जिम्मेवार बनौं, सजग बनौं, दुर्घटना रोकौं। 🚦

28/01/2026

वर्षाका कारण आठौं घोराही मेयर कपको फाइनल खेल सरेको सूचना ⚽️
वर्षाको कारण खेलतालिका माघ १६ गते मध्यान्ह १२ः०० बजे फाईनल खेल सरेको सम्पुर्णमा जानकारी गराउदछौं ।

- नगर खेलकुद विकास समिति, घोराही

जितेको गेम हार्नु पर्दा कस्लाइ राम्रो लाग्छ र त्यही नि केही छैन हाम्रो टिम यस्तो राम्रो गेम खेलेको छ आज गर्ब गर्न लायक ट...
23/01/2026

जितेको गेम हार्नु पर्दा कस्लाइ राम्रो लाग्छ र त्यही नि केही छैन हाम्रो टिम यस्तो राम्रो गेम खेलेको छ आज गर्ब गर्न लायक टिम बनेको छ खेल हो हार जित हुन्छ अब आर्को बर्ष यो पाली गर्न न सकेको सफलता कमाउला वडा न. १ र १० बिचको खेल बराबरीमा सकिय पछि पेनाल्टीमा हार बेहोर्नु परेको थियो ।
वडा न. १ 💪

८औं संस्करण घोराही मेयर कप २०८२ मा पहिले क्याटर फाइनल खेल वडा न . १ र १० बिच आज २०८२/१०/०९ गते दिउँसो १:३० मा नवलपुर फूट...
22/01/2026

८औं संस्करण घोराही मेयर कप २०८२ मा पहिले क्याटर फाइनल खेल वडा न . १ र १० बिच आज २०८२/१०/०९ गते दिउँसो १:३० मा नवलपुर फूटबल मैदानमा हुने भयकोले हाम्रो वडाबासी खेलप्रेमी सुभचिन्तक सबैलाई उपस्थितिको लागि अनुरोध गर्दछौ ❤️

घोराहीमा जारी मेयर कपको पहिलो खेल घोराही १६ लाई 0 को विरुद्ध ३ गोलले जित्न सफल वाड न. १ लाई हार्दिक बधाई दिन चाहन्छौ आगा...
20/01/2026

घोराहीमा जारी मेयर कपको पहिलो खेल घोराही १६ लाई 0 को विरुद्ध ३ गोलले जित्न सफल वाड न. १ लाई हार्दिक बधाई दिन चाहन्छौ आगामी खेलहरुको जितको शुभकामना दिन चाहन्छौ ❤️
( TUYC Family )

मेयर कप २०८२ को खेलतालिका 💪
13/01/2026

मेयर कप २०८२ को खेलतालिका 💪

Address

Ghorahi

Telephone

+9779801338899

Website

Alerts

Be the first to know and let us send you an email when The United YOUTH CLUB posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to The United YOUTH CLUB:

Share