Royal Star Jan Jyoti Youth Club

Royal Star Jan Jyoti Youth Club since 1979.

देशका 🇳🇵 विभिन्न भागमा तापक्रम ☀ बढेसँगै तातो हावा 'लू' पनि बढ्ने सम्भावना छ ।  सतर्क रहनुहोस्, लक्षणहरुको ख्याल गर्नुहो...
24/04/2026

देशका 🇳🇵 विभिन्न भागमा तापक्रम ☀ बढेसँगै तातो हावा 'लू' पनि बढ्ने सम्भावना छ । सतर्क रहनुहोस्, लक्षणहरुको ख्याल गर्नुहोस् र साबधानी अपनाउनुहोस् 🙏



Source: WHO Nepal

As Heat wave rising in Terai areas Please protect yourself and others. Stay hydrated.Picture Credit: WHO
24/04/2026

As Heat wave rising in Terai areas Please protect yourself and others. Stay hydrated.

Picture Credit: WHO

Notice! Notice! Notice 👉 Today, on the 6th of Baisakh, and tomorrow, the 7th, Vitamin A capsules are being distributed t...
20/04/2026

Notice! Notice! Notice 👉 Today, on the 6th of Baisakh, and tomorrow, the 7th, Vitamin A capsules are being distributed to children aged 6 months to 5 years across the country.

For more information: Contact the Female Community Health Volunteer, the nearest health facility, or the ward office.

Source:

15/04/2026

निजी विद्यालयले बढी शुल्क या भर्ना शुल्क लिए फोन गरेर उजुरी गर्न सकिने :

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बढी शुल्क लिने विद्यालयविरुद्ध उजुरी गर्न हेल्पडेस्क सुरु गरेको छ। शिक्षा विकास तथा मानवस्रोत विकास केन्द्रका निर्देशक निमप्रकाश सिंह राठौरलाई जिम्मा दिइएको छ, जसमा ९८५१२१४६३८ नम्बरमा सिधै फोन गरेर गुनासो गर्न सकिन्छ। मन्त्रालयले तोकिएभन्दा बढी शुल्क नलिन र लिएको भए फिर्ता गर्न निर्देशन दिएको छ। उल्लङ्घन गरेमा शिक्षा ऐन २०२८ अनुसार बढी शुल्क फिर्ता गराउनुपर्ने वा २५ हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ।

09/04/2026
गुनासो/सुझाव दर्ता फारमस्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्रीज्यू निशा मेहता समक्ष गुनासो, सुझाव तथा जनसम्पर्क फारमनो...
03/04/2026

गुनासो/सुझाव दर्ता फारम
स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्रीज्यू निशा मेहता समक्ष गुनासो, सुझाव तथा जनसम्पर्क फारम

नोट: प्राप्त गुनासा, सुझाव तथा सन्देश आवश्यक प्रक्रिया अनुसार सम्बन्धित निकायमा पठाइनेछ। उपलब्ध गराइएका व्यक्तिगत विवरण गोप्य राखिनेछ।

02/04/2026

BEST OF LUCK!
To all the students appearing for SEE.
May you all come out with Flying Colours.

31/03/2026

सरकारी अस्पतालमा डाक्टर अनुपस्थित भए उजुरी गर्न फोन नम्बर 01-4200339

निःशुल्क सीपमूलक तालिमको अवसर
30/03/2026

निःशुल्क सीपमूलक तालिमको अवसर

FYI
27/03/2026

FYI

रोयल स्टार जन ज्योति युवा क्लबद्वारा माननीय प्रधानमन्त्री बालेन शाह प्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ।देश रूप...
27/03/2026

रोयल स्टार जन ज्योति युवा क्लबद्वारा माननीय प्रधानमन्त्री बालेन शाह प्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ।
देश रूपान्तरणको महत्वपूर्ण चरणमा रहँदा यहाँद्वारा यस उच्च पदको जिम्मेवारी ग्रहण गर्नु भएकोमा हामी हार्दिक अभिनन्दन व्यक्त गर्दछौं।
हामीलाई पूर्ण विश्वास छ कि यहाँको सक्षम, दूरदर्शी तथा प्रतिबद्ध नेतृत्वमा राष्ट्रले प्रगति, समावेशिता तथा दिगो विकासतर्फ उल्लेखनीय उपलब्धि हासिल गर्नेछ।
साथै, हाम्रो क्लब नवगठित सरकारसँग सहकार्य गर्दै समग्र राष्ट्रको हित, विशेषगरी युवा तथा बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा निरन्तर योगदान पुर्‍याउन प्रतिबद्ध रहेको व्यहोरा जानकारी गराउन चाहन्छौं।
यहाँको कार्यकाल सफल, उपलब्धिमूलक तथा प्रेरणादायी रहोस् भन्ने हार्दिक मंगलकामना व्यक्त गर्दछौं।
हार्दिक बधाई तथा शुभकामना
Photo: Wikipedia

Address

Simara Bhawanipur
Gaur
44515

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779809135552

Website

Alerts

Be the first to know and let us send you an email when Royal Star Jan Jyoti Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Royal Star Jan Jyoti Youth Club:

Share