NijanandaDham Najarpur

NijanandaDham Najarpur A temple of lord Shree Raj Shyamajii-shree radha krishnaji (Highlighting, the Shree Krishna Pranami Dharma) situated in the center of village Najarpur.

A popular holy place for Krishna Pranamis in the inner terai of Nepal. Get direction on Google Map: https://goo.gl/maps/THunr2biQZwHXRNc9

25/03/2026

श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति नेपालको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता । प्रणाम ।।

01/03/2026

श्रीकृष्ण प्रणामी मन्दिर निजानन्द आश्रम पुल्चोकको ५३ औं वार्षिकोत्सवको अवसरमा आयोजित श्रीमद्तारतम सागरवाणी चर्चा एवं श्रीकृष्ण कथा ।

18/12/2025

गाउँमा केही नयाँ/अपरिचित व्यक्तिहरू—जसमध्ये केही रोहिङ्ग्या समुदायका हुन सक्ने—रोजगारी वा जीविकोपार्जनका अवसरको खोजीमा डुलिरहेको देखिन सक्छन्। यस विषयमा सबैलाई सचेत रहन अनुरोध गर्दछौँ।

अपरिचित व्यक्तिसँग व्यवहार गर्दा सामान्य सावधानी अपनाउनुहोस्

यदि ठगी, जबरजस्ती, चोरी, वा शंकास्पद गतिविधि देखिएमा वडा कार्यालय वा स्थानीय प्रहरी लाई जानकारी गराउनुहोस्

🤝 मानवीय दृष्टिकोण:
• धेरै रोहिङ्ग्या परिवारहरू विस्थापन र कठिन परिस्थितिबाट आएका हुन सक्छन्
• कानुनको पालना, समुदायको सुरक्षा र मानविय व्यवहार—तीनै कुरा सन्तुलित हुनुपर्छ

🙏 हाम्रो गाउँको शान्ति, सुरक्षा र सद्भाव कायम राख्नु हामी सबैको साझा जिम्मेवारी हो। Pranam

नियमित संचालन हुने सन्ध्या कालिन सेवा पुजा कार्यक्रम अन्तर्गत आज शुक्रबार श्री कृष्ण प्रणामी मन्दिर निजानन्द धाममा बालबा...
05/12/2025

नियमित संचालन हुने सन्ध्या कालिन सेवा पुजा कार्यक्रम अन्तर्गत आज शुक्रबार श्री कृष्ण प्रणामी मन्दिर निजानन्द धाममा बालबालिकाहरुको झाँकी प्रदर्शन ।।

श्री कृष्ण प्रणामी मन्दिर निजानन्द धाममा नियमित संचालन हुने सन्ध्या कालिन सेवा पुजा अन्तरगत आज शुक्रबार  श्री राधा कृष्ण...
28/11/2025

श्री कृष्ण प्रणामी मन्दिर निजानन्द धाममा नियमित संचालन हुने सन्ध्या कालिन सेवा पुजा अन्तरगत आज शुक्रबार श्री राधा कृष्ण को झाँकी सहित बालबालिका द्वारा विशेष प्रस्तुती।। प्रणाम ।।

25/11/2025

Address

Najarpur
Gaur
44515

Alerts

Be the first to know and let us send you an email when NijanandaDham Najarpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to NijanandaDham Najarpur:

Share