26/05/2026
शुभ प्रभात!! 🙏🙏🌹🌹
GOOD MORNING,🌞
२ दिन हुने बिदाले स्कूले विद्यार्थी को पठाई बिग्रियो भन्ने भ्रम।।
अभिभावकहरुको को आफ्ना सन्तान प्रती काे जिम्मेवारी निकै ठुलो हुन्छ। कतिपय अभिभावकहरुले नियमित स्कूल पठाए वालवालिका पढ्छन अनी, रक्सी , चुरोट, गाँजाबाट या अन्य कुलत बाट जोगिन्छन् भन्ने विस्वास गर्नुहुन्छ। तर के त्यही नै हो त ? पक्कै पनि होईन, अलि गम्भीर भएर सोच्न आश्यक छ।। बालबालिकाको भविष्य उज्ज्वल चाहनुहुन्छ भने विद्यालय र घर को ब्यवहारिक शिक्षा को बराबर भुमिका हुन्छ भने कुरा कहीलेपनि बिर्सिनु हुँदैन।
२ दुई दिने सरकारी बिदाले बालबालिकाको पढाई बिग्रियो भन्ने भ्रम अझै दिमाख मा यथावत छ भने तुरुन्त निकालीहाल्न अनुरोध छ।।
घरायसी, ब्यवहारिक र जीवोपयोगी शिक्षा बालबालिका हरुको दुइदिने बिदाको सही सदुपोग जानकारी लिन चाहनुहुने अभिभाबक ज्यू हरुले सीधा मेसेज गर्न सक्नुहुन्छ।।
धन्यबाद !! यहाँहरुको दिन शुभ रहोस्।।🌞🌟🌟💥💥🌹🌹🌹🌹