Udhyamsil Saccoss

Udhyamsil Saccoss Our social service is better than other ..

24/12/2025
१४ ऑै वार्षिक साधारण सभाको केही तस्विरहरु कैद गरिएको दृश्य/ झलकहरु ।।क्रमशः मिति अनुसार हामी सबै कार्य समितिमा रहेको र ह...
22/12/2025

१४ ऑै वार्षिक साधारण सभाको केही तस्विरहरु कैद गरिएको दृश्य/ झलकहरु ।।

क्रमशः मिति अनुसार हामी सबै कार्य समितिमा रहेको र हाम्रो कर्मचारी सहित हामी घर दैलो तथा १४ ऑै वार्षिक साधारण सभा सम्पन्न गरियो र केही स्थानहरुमा सर-सल्लाह, सुझावहरु लिई हामीले अविष्मरणीय यादहरु सहित कैद गरिएको तस्विरहरु पुनः सामाजिक सञ्जालमा पेश गरियौं । पुनः धन्यवाद हजुरहरुमा 🙏🏻

मिति २०८२/०८/२५ गतेका दिन (ज्याम्दी क्षेत्र) गणापानी डाँडा - रामपुर डाँडा हुदै मिल डाँडा रहेर कार्य सम्पन्न गरियो ।
मिति २०८२/०८/२६ गतेका दिन (दोलालघाट क्षेत्र) महादेवटार - बन्देउडाँडा - राम्चे हुदै दोलालघाट वारी बजार रहेर कार्य सम्पन्न गरियो ।

मिति २०८२/०८/२७ गतेका दिन (दोलालघाट क्षेत्र) बस पार्क - कोशिपारि बजार क्षेत्र रहेर कार्य सम्पन्न गरियो ।

१४ औं वार्षिक साधारण सभामा उपस्थित हुनु हुनेमा सबैमा धेरै धेरै धन्यवाद 🙏🏻💐🙏🏻
13/12/2025

१४ औं वार्षिक साधारण सभामा उपस्थित हुनु हुनेमा सबैमा धेरै धेरै धन्यवाद 🙏🏻💐🙏🏻

12/12/2025

204 likes, 24 comments. “ Adhikari Timalsina Waiba Tamang Dong”

12/12/2025

109 likes, 20 comments. “ Adhikari Timalsina ”

Address

Dolalghat
Dolalghat

Opening Hours

Monday 10:00 - 15:00
Tuesday 10:00 - 15:00
Wednesday 10:00 - 15:00
Thursday 10:00 - 15:00
Friday 10:00 - 13:00
Sunday 10:00 - 15:00

Telephone

+97711498043

Website

Alerts

Be the first to know and let us send you an email when Udhyamsil Saccoss posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share