तेङिमा - दाडोमा लामा स्मृति प्रतिष्ठान दोलखा

  • Home
  • Nepal
  • Dolakha
  • तेङिमा - दाडोमा लामा स्मृति प्रतिष्ठान दोलखा

तेङिमा - दाडोमा लामा स्मृति प्रतिष्ठान दोलखा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from तेङिमा - दाडोमा लामा स्मृति प्रतिष्ठान दोलखा, Nonprofit Organization, dolakha, Dolakha.

Tengima - Dadoma lama memorial foundation is a Non Government Organization Jiri -1 Dolakha established to provide services towards the Social Activities in Nepal .

जिरी न.पा. वडा नं. २, क्षेरमादिङ निवासी श्री भिम खड्का ज्युको घरमा २०८१/०९/१७ गते साझ  आगलागी भइ घर तथा धनमालको क्षतिभएक...
10/01/2025

जिरी न.पा. वडा नं. २, क्षेरमादिङ निवासी श्री भिम खड्का ज्युको घरमा २०८१/०९/१७ गते साझ आगलागी भइ घर तथा धनमालको क्षतिभएको र आगो निबाउने क्रममा घाइते समेत हुनु भएकोले उहाँको सिग्र स्वास्थ्य लाभको कामना सहित यस् सस्थाबाट १५०००/ पन्ध्र हजार आर्थिक सहयोग प्रदान।

10/01/2025

नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद जिपछिरिङ लामाले दोलखाका दुई स्वास्थ्यचौकीलाई एम्बुलेन्स सहयोग गरेका

आज मिती २०८१ साल बैसाख २५ गते दोलखा बिगु गाउपालिका वार्ड नं १ गोंगर स्वास्थ्य चौकी र भिमेश्वर नगरपालिका वार्ड नं ८ बोच स...
07/05/2024

आज मिती २०८१ साल बैसाख २५ गते दोलखा बिगु गाउपालिका वार्ड नं १ गोंगर स्वास्थ्य चौकी र भिमेश्वर नगरपालिका वार्ड नं ८ बोच स्वास्थ्य चौकीलाई सुबिधा सम्पन्न एक एक थान एम्बुलेन्स बितरण पष्चात एम्बुलेन्स चालकलाई खाता लगाइ सम्मान गर्दै यस् संस्थाका अधक्ष्यज्यु 🙏

Address

Dolakha
Dolakha

Website

Alerts

Be the first to know and let us send you an email when तेङिमा - दाडोमा लामा स्मृति प्रतिष्ठान दोलखा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share