23/03/2022
आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो,
इन्द्रै बिन्ति गरुन झुकेर पाउमा त्यो बिन्ति सुन्दैन त्यो…
प्रिय दाई गोबीन्द खड्काको निधन भएको ख़बरले अत्यन्त दुखित बनायो । सायद असल मान्छेहरू भगवानको प्रिय हुन्छन् होला । दाईको दाईको स्वर्गमा बास होस् !
परिवारमा हार्दिक समबेदना 💐💐