Hotel Association Nepal, Kavre Dhulikhel Chapter

Hotel  Association Nepal, Kavre Dhulikhel Chapter Hotel Association Kavrepalanchowk is the sister organization of Hotel Association Nepal.

Our working area includes the Kavre District and hotels enclosed within it.

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, धुलिखेलद्वारा ‘खाद्य स्वच्छताको आधारमा होटल/रेष्टुरेन्ट स्तरीकरण’ सम्बन...
01/03/2026

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, धुलिखेलद्वारा ‘खाद्य स्वच्छताको आधारमा होटल/रेष्टुरेन्ट स्तरीकरण’ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न । होटल व्यवसायीहरूको सक्रिय सहभागिता र सहकार्यप्रति हार्दिक धन्यवाद ।

07/01/2026

Welcome to Dhulikhel!

26/12/2025

साथ, सहभागिता र सहकार्यका लागि आभारी छौं🙏

पर्यटकीय नगरी धुलिखेललाई केन्द्रबिन्दु बनाउँदै काभ्रेपलाञ्चोक जिल्लामा प्रचुर सम्भाब्यता भएका पर्यटकीय गन्तब्यहरुको पहिचान, ब्यवस्थापन, सौन्दर्यकरण, प्रचारप्रसार र तीनको पूर्ण सदुपयोग गर्दै जिल्लालाई सुब्यवस्थित, बिबिध पर्यटकिय सम्पदाहरुसहितको पर्यटकमैत्री जिल्लाको पहिचान दपलाउँदै नमूना पर्टकीय गन्तव्यको रुपमा स्थापित गराउने अभियान अन्तरगत होटल संघ, काभ्रेपलाञ्चोकले धुलिखेल नमोबुद्ध शंखु हुँदै बल्थली सम्मको Orange Blossom Hike बाट शुरुवात गरेको छ।
यस अभियानलाई सफल र उपलब्धिमूलक बनाउन महत्वपूर्ण सहयोग र सहकार्यका लागि धुलिखेल नगरपालिका पर्यटन परिषद्
प्रति विशेष आभारी छौं।
रोटरी क्लव अफ धुलिखेल, NYEF काभ्रे च्याप्टर, नमोबुद्ध १, धुलिखेल १२ तथा पनौती ११ का वडाध्यक्षज्यूहरुको भूमिका र साझेदारीका लागि अनुग्रहित छौं।
कार्यक्रमको बारेमा विशेष चासो र प्राथमिकताका साथ प्रचार प्रसार तथा समाचार सम्प्रेषण गरिदिनुहुने र सहभागी हुनुहुने सञ्चारमाध्यम तथा सहृदयी सञ्चारकर्मी मित्रहरुप्रति कृतज्ञ छौं।
यस कार्यक्रमलाई विशेष प्राथमिकतामा राखि आफ्नो महत्पूर्ण समय प्रदान गर्नुहुने जिल्ला समन्वय समितिका प्रमुखज्यू, धुलिखेल नगरपालिकाका नगरप्रमुखज्यू, उपप्रमुखज्यू, प्रमुख जिल्ला अधिकारीज्यू लगायत सुरक्षानिकायका प्रमुखज्यूहरु, कार्यालय प्रमुखज्यूहरुप्रति विशेष आभारी छौं।
हाम्रो आमन्त्रणलाई सहर्ष स्विकारेर सहभागी हुनुहुने नेपाल फिल्म सोसाईटीका अध्यक्ष कृष्ण मल्ल लगायत बरिष्ठ कलाकारहरुको टिम, टुर एवम् ट्राभल एजेन्सिका प्रतिनिधि, कन्टेन्ट क्रियटर लगायत सम्पूर्ण अभियन्ताहरुप्रति विशेष आभार ब्यक्त गर्दछौं साथै कार्यक्रममा साथ सहयोग सहभागिता र महत्वपूर्ण भूमिकाका लागि विभिन्न संघसंस्थाका प्रतिनिधिज्यूहरु, उद्योगी ब्यवसायी, स्वदेशी तथा विदेशी सम्पूर्ण सहभागिहरुप्रति विशेष धन्यवाद ब्यक्त गर्दै यहाँहरुसँगको निरन्तर साथ सहयोग र हातेमालोका लागि अपेक्षा एवम् बिश्वास् ब्यक्त गर्दछौं🙏

Discover the “Orange Blossom Hiking Trail” this Christmas! 🍊Join us on 25th December 2025 for a breathtaking cultural an...
12/12/2025

Discover the “Orange Blossom Hiking Trail” this Christmas! 🍊
Join us on 25th December 2025 for a breathtaking cultural and nature experience—walking through orange fields, visiting the world’s tallest trident at Ladkeshwor Mahadev, enjoying scenic rural villages, and tasting fresh oranges right from the trees! 🍊🌿⛰️

🕕 Starts at 6:30 AM from Saraswoti Bazar, Dhulikhel
🍽️ Breakfast at Chinde • 🍊 Orange Picking • 🌄 Stunning River Views • 🥾 Guided Hike • 🍛 Lunch at Balthali Village Resort

✨ Limited seats!
👉 Register now:

https://docs.google.com/forms/d/e/1FAIpQLSdfaDW9igbQOHO60KRjwEyxnk5c1sAmcjz-6-tHJPOsCtj6lA/viewform?usp=dialog

Let’s celebrate culture, nature, and adventure together! 🌿🍊💛

Address

Dhulikhel

Website

Alerts

Be the first to know and let us send you an email when Hotel Association Nepal, Kavre Dhulikhel Chapter posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Hotel Association Nepal, Kavre Dhulikhel Chapter:

Shortcuts

Share