Old Pic of Dhulikhel धुलिखेलका पुराना तस्बिरहरु

  • Home
  • Nepal
  • Dhulikhel
  • Old Pic of Dhulikhel धुलिखेलका पुराना तस्बिरहरु

Old Pic of Dhulikhel धुलिखेलका पुराना तस्बिरहरु collection old pic

Old is gold Bhaktapur Durbar Square.
03/08/2024

Old is gold
Bhaktapur Durbar Square.

धुलिखेल नारायणस्थानफोटो संकलक निर्मल देनाजु।Dhulikhel Municipality
02/07/2024

धुलिखेल नारायणस्थान
फोटो संकलक निर्मल देनाजु।
Dhulikhel Municipality

25/05/2024

यँगा हिति: धुलिखेलको बहुसंख्यक नेवा: उपजाति यगोलको पुर्खौली थलो, जसको पानी अझै सम्म पनि सन्तान, दर-सन्तानको रगतमा आनुवंशिक ढंगले बगिरहेको हुनुपर्छ l हाम्रा पुर्खाले यहि जल प्रवाहबाट जीवन प्रवाह गरेको थियो त ने.स.790 अघि आदि पुर्खा गुणकर सिं यँगाबाट धुलिखेल प्रस्थान भई 6 भाई सन्तानबाट आज हजारौंमा परिनत भए l
राजा प्रताप मल्लद्वारा बनेपा सातगाउँ कब्जा गरे लगत्तै धुलिखेलको प्राशासनिक जिम्मा लगाई गुणकर सिंलाई पठाएको हुनुपर्ने ठम्याई छ l ने.स.790 मै जगतप्रकाश मल्लले बनेपा सातगाउँलाई पुन: भक्तपुरमै समाविष्ट गराई आफु राजा रहँदै युवराज जितामित्रलाई सो क्षेत्रको शासन अधिकार सुम्पेको अभिलेख नाला अनि धुलिखेलमा छन् l धुलिखेल, भीमसेनथानको बाटो पारी नगरको चार दिशामा हुने पिपल थियो जस नजिकै लामो शिलालेख थियो, अहिले कसैको जग मुनि पर्यो होला, रुख पनि मासिए l भाग्यवस त्यसको उतार लिपिविद छत्रबहादुर कायस्थद्वारा पहिले नै लिई सकेको हुनाले धुलिखेलमा उपलब्ध राष्ट्रिय इतिहास खोतल्ने अभिलेखले आज लुकेको इतिहास झल्काउँछ l राजा छदै युवराजलाई यस भेगको राजा घोषित किन गर्नु पर्यो भन्ने बिशेष इतिहास झल्काउँछ l साथै गौखुरेश्वर, धुलिखेल भगवती, विस्केट इत्यादीको इतिहास पनि झल्काउँछ l

भक्तपुर अन्तर्गत रहेको क्षेत्रमा कान्तिपुरको भारदार टिक्न गाह्रो हुनुपर्ने हो तर आए देखि सामाजिक कार्यमा लागि समाजमा मान-प्रतिष्ठाका साथ रही वर्तमान शाषकलाई साथ दिएरै होला ने.स.795 मा कुण्डमा रहेको गाखुरेश्वरको शिखराकृति देवल प्रतिष्ठापन गर्न सकेका हुन् अनि सन्तान, दर-सन्तान सम्म यसमा कृति थपि स्याहार-सम्भार गरिरहन सकेका हुन् l लगालग तीन पुस्ताले योगदान दिईरहेका पाटन, महाबौद्ध जस्तै गौखुरेश्वर महादेव तीर्थ पनि हो l 795-945 सम्म निरन्तर योगदानहरु भएका देखिन्छन् l

प्रमाणत: ने.स. 931, भगवतीथानको पतामा यंगाल्या सिं परिवारले सुनको पेकोला सहित चढाएको अनि चुकुलाछीमा ढुङ्गा छाएको अभिलेखले यंगालको सिं खलक नै कालान्तरमा अपभ्रम्शित भई यगोल नामक स्थानविशेष थर रहन गयो l हाम्रा जिजु बाजेहरुबाट पनि सोही कठन सुनिआएकोले पुर्खौ्यौली थलो यंगालनै हो भन्नेमा अतिशयोक्ति नहोला l
तसर्थ, पुर्खाको सम्झना तथा पुर्खौ्यौली थलोको सम्मानमा प्राचीन कान्तिपुर नगरकै सर्वप्राचीन लिच्छवीकालीन यस उत्कृष्ट धरोहरलाई ब्युताउन प्रति परिवारले कम्तिमा रु एक हजार मात्रै पनि सहयोग गरे लाखौं हुन्छ l हाम्रो हजार एक छाक डिनर होला तर धरोहर निम्ति मन देखिको कदर हुन्छ l केही सहयोग गरौँ l

22/02/2024

फर्केर हेर्दा
धुलिखेलको एतिहासिक सम्पदा र संरचना हरु
साभार निर्मल श्रेष्ठ प्रोफाईल

श्वेत भैरब श्रीखण्डपुर
08/02/2024

श्वेत भैरब श्रीखण्डपुर

धुलिखेल भगवती मन्दिर Dhulikhel Bhagawati temple
02/02/2024

धुलिखेल भगवती मन्दिर
Dhulikhel Bhagawati temple

Congratulations U19 cricket team!!
26/01/2024

Congratulations U19 cricket team!!

Dhulikhel Chochhe Tole
14/01/2024

Dhulikhel Chochhe Tole

Dhulikhel Sanjiwani schoolEveryone
01/01/2024

Dhulikhel Sanjiwani school
Everyone

Address

Dhulikhel
00977

Alerts

Be the first to know and let us send you an email when Old Pic of Dhulikhel धुलिखेलका पुराना तस्बिरहरु posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share