21/04/2026
सुचना
यहि जेष्ठ ०२ गते सनिवार हुने "2nd Gurkha Kerabari 7.2K Run 2083" दौड प्रतियोगिताको निम्ति सम्पुर्ण धावकधाविकालाई सहभागीताको लागि जानकारी गर्दछौ ।
दर्ता शुल्क : - रु. ४००/-
सम्पर्क नं. :- ९८४२५५७७४७
(Note: "FIRST COME FIRST SERVE"
Only 100 Runners can participate)