10/02/2025
सादर निमन्त्रणा 🙏
ताप्लेजुङ सुनसरि सरोकार समाजको १८औ वार्षिक साधारणसभा एवम रमाइलो वनभोज कार्यक्रममा सुनसरी वासि ताप्लेजुङ्गेहरुमा सादर निमन्त्रणा गर्दछौं ।
मिति: २०८१ फागुन १७ गते शनिबार
समय: बिहान ८ बजेदेखि
स्थान: लाङ्घाली सामुदायिक वन, धरान - ८