LIMBU

LIMBU लिम्बु जातीसंग सम्बन्धित संस्कार, संस्कृति, भाषा, धर्म, ईतिहास र ब्यबसायहरुको प्रबर्द्धन गर्नु परेमा सम्झिनु होला ।

04/08/2026

साउन २२ गते धरान जाऔं ।
लिम्बुवान र गोर्खा नेपाल बिच १८३१ को लाल मोहर सन्धिको स्मरण कार्यक्रममा सहभागी होऔं ।

इतिहासको प्रमाणस्थानः अरूणपूर्व मेचीपश्चिमथरगत समूह : लिम्बू, याखा, लोहरूङपद:  सुब्बा, राई, मझियायो पत्र इतिहासकार भगवत ...
04/08/2026

इतिहासको प्रमाण
स्थानः अरूणपूर्व मेचीपश्चिम
थरगत समूह : लिम्बू, याखा, लोहरूङ
पद: सुब्बा, राई, मझिया
यो पत्र इतिहासकार भगवत नरसिंह प्रधानबाट प्राप्त भएको हो ।

03/08/2026

मुन्धुममा आधारित नाटक "केसामी नाम्सामी" अवलोकनको लागी हार्दिक निमन्त्रणा ।

02/08/2026

लिम्बुवानको ऐतिहासिक राजधानी बिजयपुर ।

अप्ठ्यारोमा फुलेका सुन्दर फुलहरु ।
01/08/2026

अप्ठ्यारोमा फुलेका सुन्दर फुलहरु ।

लिम्बुवानको किपट सुनिश्चित हुनुपर्छ भनी बि.स.२०१३ सालमा राजधानी गएको याक्थुङ तुतु तुम्याहाङको टोली ।
01/08/2026

लिम्बुवानको किपट सुनिश्चित हुनुपर्छ भनी बि.स.२०१३ सालमा राजधानी गएको याक्थुङ तुतु तुम्याहाङको टोली ।

सिरबन्दी र सिलाम साक्मामा लिम्बूनी मेन्छ्या ।
30/07/2026

सिरबन्दी र सिलाम साक्मामा लिम्बूनी मेन्छ्या ।

चिन्नु भयो उहाँलाई ?
29/07/2026

चिन्नु भयो उहाँलाई ?

झापाको केर्खा बजारमा "सिरिजङ्गा" लिपिका प्रवर्तक सिरिजंगाको सालिक स्थापना ।
29/07/2026

झापाको केर्खा बजारमा "सिरिजङ्गा" लिपिका प्रवर्तक सिरिजंगाको सालिक स्थापना ।

इतिहास रच्दै पहिलो पटक प्रथम लिम्बुनि बृगेडियर जनरल बन्नु भएकोमा माङ्गेनामा रमा लिम्बू ज्युलाई हार्दिक बधाई तथा शुभकामना...
28/07/2026

इतिहास रच्दै पहिलो पटक प्रथम लिम्बुनि बृगेडियर जनरल बन्नु भएकोमा माङ्गेनामा रमा लिम्बू ज्युलाई हार्दिक बधाई तथा शुभकामना ।
आगामी दिनहरुमा अझ प्रगती उन्नती साथै देश र समुदायको शीर उच्च पार्न सदैव अग्रसरता मिलोस, सफल कार्यकालको भारी शुभकामना ।

Address

Dharan

Website

Alerts

Be the first to know and let us send you an email when LIMBU posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share