Vertical Biodiversity Fund

Call Directions Contact the organization

Vertical Biodiversity Fund A non-profit organization working in the areas of biodiversity education, conservation, and sustainable livelihoods.

Vertical Biodiversity Fund ‘VBF’ is a not-profit distributing organization based in the Eastern Region of Nepal. The VBF is working with farmers, youth, and local communities across a vertical gradient from Koshi Tappu to Kanchenjunga to protect the natural environment and to support farmers to grow organic and nutritious fruits and vegetables. Its farms operate as demonstration hubs or resource centers for local rural farmers to learn about environmental sustainability.

मिति २०८३/०६/१९ गतेका दिन श्री सिंहपुर पशुपति माध्यमिक बिद्यालय, हिलिहाङको  समन्वयमा के टि के बेल्ट को आर्थिक सहयोगमा  स...
07/10/2026

मिति २०८३/०६/१९ गतेका दिन श्री सिंहपुर पशुपति माध्यमिक बिद्यालय, हिलिहाङको समन्वयमा के टि के बेल्ट को आर्थिक सहयोगमा सिंहपुर पशुपति माध्यमिक बिद्यालयमा सालक संरक्षण कार्यशाला सम्पन्न भयो।

मिति २०८३/०६/१६ गतेका दिन फिदिम नगरपालिका वार्ड नम्बर २ सम्दीनमा अवस्थित श्री  कालिका माध्यमिक विद्यालयको समन्वयमा के.टि...
03/10/2026

मिति २०८३/०६/१६ गतेका दिन फिदिम नगरपालिका वार्ड नम्बर २ सम्दीनमा अवस्थित श्री कालिका माध्यमिक विद्यालयको समन्वयमा के.टि.के बेल्टको आर्थिक सहयोगमा कक्षा ६ देखि १० का विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय जनप्रतिनिधिको उपस्थितिमा सालक संरक्षण जनचेतनामुलक कार्यक्रम सम्पन्न भयो। कार्यक्रमका केहि तस्बिरहरु :

मिति २०८०/०६/१४ गते Vertical Biodiversity Fund (VBF) को आयोजनामा, KTK-BELT को आर्थिक सहयोगमा तथा श्री इन्द्रणी माध्यमिक ...
01/10/2026

मिति २०८०/०६/१४ गते Vertical Biodiversity Fund (VBF) को आयोजनामा, KTK-BELT को आर्थिक सहयोगमा तथा श्री इन्द्रणी माध्यमिक विद्यालय, तुम्बेवा गाउँपालिका–३ को समन्वयमा कक्षा ९ का विद्यार्थीहरूसंग सालक संरक्षणसम्बन्धी कार्यशाला सम्पन्न भयो।

29/09/2026
पाँचथरको कुम्मायक गाउँपालिका–१ स्थित श्री पृथ्वी माध्यमिक विद्यालयमा Vertical Biodiversity Fund (VBF) को आयोजना, KTK-BEL...
29/09/2026

पाँचथरको कुम्मायक गाउँपालिका–१ स्थित श्री पृथ्वी माध्यमिक विद्यालयमा Vertical Biodiversity Fund (VBF) को आयोजना, KTK-BELT को आर्थिक सहयोग तथा विद्यालयको समन्वयमा सालक संरक्षणसम्बन्धी सचेतना कार्यशाला सम्पन्न भएको छ। कार्यशालामा कक्षा ११ र १२ का ८२ जना विद्यार्थी सहभागी भएका थिए।

🌱 The Mobile Agriculture Monitoring & Advisory (MAMA) Team is conducting door-to-door monitoring in Hilihang-1, Panchtha...
14/09/2026

🌱 The Mobile Agriculture Monitoring & Advisory (MAMA) Team is conducting door-to-door monitoring in Hilihang-1, Panchthar, under KTK-BELT’s “Farmer as Professor” program.

The team is identifying emerging crop and plant health issues, including pest infestations in orange orchards and Akabare chili, as well as yellowing and declining leaves in fruit trees, while providing farmers with practical, field-based advice.



मिति २०८३ भाद्र १५ गते केटिके-बेल्टकाे आर्थिक सहयाेग र भर्टिकल बायाेडाइरभरसिटी फण्डकाे संयाेजनमा बिदुर-३, नुवाकाेटमा बाढ...
03/09/2026

मिति २०८३ भाद्र १५ गते केटिके-बेल्टकाे आर्थिक सहयाेग र भर्टिकल बायाेडाइरभरसिटी फण्डकाे संयाेजनमा बिदुर-३, नुवाकाेटमा बाढी प्रभावित स्थानीय बासन्दाहरूलाई राहत सामग्री वितरण गरियाे ।

हाम्रो VBF परिवारमा नयाँ सदस्यहरूलाई हार्दिक स्वागत तथा बधाई! 🎉पाँचथर जिल्लाका लागि VBF को टोलीमा आबद्ध हुनुभएका नयाँ सा...
03/09/2026

हाम्रो VBF परिवारमा नयाँ सदस्यहरूलाई हार्दिक स्वागत तथा बधाई! 🎉

पाँचथर जिल्लाका लागि VBF को टोलीमा आबद्ध हुनुभएका नयाँ सामाजिक परिचालकहरू तथा कृषि प्राविधिकलाई हार्दिक बधाई तथा न्यानो स्वागत गर्दछौँ।

तपाईंहरूलाई Vertical Biodiversity Fund (VBF) परिवारमा औपचारिक रूपमा स्वागत गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ। यहाँहरूको कार्यकाल सफल, उपलब्धिमूलक तथा सुखद रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

विषय: मौखिक परीक्षाको नतिजा प्रकाशन सम्बन्धमा।
14/08/2026

विषय: मौखिक परीक्षाको नतिजा प्रकाशन सम्बन्धमा।

विषय:-  लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धमा ।
11/08/2026

विषय:- लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धमा ।

Address

Dharan/19, Sunsari
Dharan

Telephone

+97725520097

Website

Alerts

Be the first to know and let us send you an email when Vertical Biodiversity Fund posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Vertical Biodiversity Fund:

Shortcuts

Share