Saraswati TTL Scout Troop, Dharan

Saraswati TTL Scout Troop, Dharan Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Saraswati TTL Scout Troop, Dharan, Nonprofit Organization, Babadham Marga, Dharan.

Our Boy Scout Mr. Aviyan Rai making friends & creating memories in philipines 33rd Asia Pacific Jamboree 2025
15/12/2025

Our Boy Scout Mr. Aviyan Rai making friends & creating memories in philipines
33rd Asia Pacific Jamboree 2025

३३ ओै एशिया प्रशान्त क्षेत्रिय ज्याम्बाेरी, फिलिपिन्सकाे बाेलाेटान शहरमा १४ देखि २१ डिसेम्बर, २०२५ सम्मकाे कार्यक्रममा स...
12/12/2025

३३ ओै एशिया प्रशान्त क्षेत्रिय ज्याम्बाेरी, फिलिपिन्सकाे बाेलाेटान शहरमा १४ देखि २१ डिसेम्बर, २०२५ सम्मकाे कार्यक्रममा सहभागी हुन नेपाल स्काउटकाे तर्फबाट नेपाल स्काउट टि.टि.एल. संयाेजक डा. अरविन्द अधिकारी सरकाे अगुवाईमा अभियान राई (सरस्वती टि.टि.एल., धरान), नमुना अधिकारी (विराट टि.टि.एल., विराटनगर), स्मृति राई (सृजना टि.टि.एल., पाेखरा) प्रस्थान गर्नु भएकाे छ ।
सम्पुर्ण सहभागी टाेलीलाई शुभ यात्रा सहित कार्यक्रम सफलताकाे शुभकामना व्यक्त गर्दछौं ।

सरस्वति टि.टि.एल. परिवार

यस टि.टि.ल. का स्काउट सदस्य अभियान राई ३३ओै APR SCOUT JAMBOREE मा सहभागी हुन फिलिपिन्स प्रस्थान गर्नुभएकाेमा उहाँ लगायत ...
12/12/2025

यस टि.टि.ल. का स्काउट सदस्य अभियान राई ३३ओै APR SCOUT JAMBOREE मा सहभागी हुन फिलिपिन्स प्रस्थान गर्नुभएकाेमा उहाँ लगायत सहभागी हुनु हुने सम्पुर्णलाई शुभयात्रा सहित कार्यक्रम सफलताकाे शुभकामना व्यक्त गर्दछाैं ।

६१औं राष्ट्रिय बाल दिवस २०८२ को हार्दिक शुभकामना
14/09/2025

६१औं राष्ट्रिय बाल दिवस २०८२ को हार्दिक शुभकामना

स्थानीय स्काउट कार्यालय, धरान Local Scouts Office, Dharan काे आयाेजनामा भईरहेकाे ROVER RANGER ADVANCE CAMP 2082 मा डे भि...
07/06/2025

स्थानीय स्काउट कार्यालय, धरान Local Scouts Office, Dharan काे आयाेजनामा भईरहेकाे ROVER RANGER ADVANCE CAMP 2082 मा डे भिजिटका क्रममा यस स्काउट दलका सदस्य तथा स्काउटर
विभिन्न साहसिक क्रियाकलापमा सहभागिभई सिक्ने र अनुभव संगाल्ने अवसरका लागि स्थानीय स्काउट कार्यालय धरान परिवारलाई हार्दिक आभार व्यक्त गर्दछाैं ।

स्काउट पाेशाक तथा स्काफ हस्तान्तरण सम्पन्न Scouting in the Asia-Pacific Region, Nepal Scouts द्वारा APR Ticket to Life P...
22/01/2025

स्काउट पाेशाक तथा स्काफ हस्तान्तरण सम्पन्न
Scouting in the Asia-Pacific Region, Nepal Scouts द्वारा APR Ticket to Life Project अन्तर्गत सञ्चालन भएकाे सरस्वती टि टि एल स्काउट दलमा स्काउट पाेशाक, स्कार्फ वितरण सम्पन्न भएकाे छ । ईकाइ अध्यक्ष श्री रुक्मणी मास्के ज्यु, धरान प्रमुख आयुक्त श्री मधुसुदन घिमिरे, धरान सदस्यता वृद्धि आयुक्त श्री अनुज भट्टराई, सरस्वती बाल आश्रम कार्य समिति सदस्य तथा धरान स्काउटका सल्लाहाकार श्री राजेन्द्र भण्डारी, सरस्वती बाल आश्रम सदस्यद्वय श्री पार्वती ताम्राकार र श्री राजश्री हमालकाे समुपस्थितिमा सम्पन्न भयाे । यस दलका ३२ जना स्काउटहरुलाई अध्यक्ष तथा अतिथि ज्युहरुले पाेशाक तथा स्कार्फ वितरण गर्नुभयाे । कार्यक्रमकाे सञ्चालन ईकाइका सदस्य सचिव श्री सुर्य कुमार सुनुवारले गर्नु भएकाे थियाे ।
Nepal Scouts, Koshi Province
स्थानीय स्काउट कार्यालय, धरान Local Scouts Office, Dharan

08/01/2025

"ᴛʜᴇ ʀᴇᴀʟ ᴡᴀʏ ᴛᴏ ɢᴀɪɴ ʜᴀᴘᴘɪɴᴇꜱꜱ ɪꜱ ᴛᴏ ɢɪᴠᴇ ɪᴛ ᴛᴏ ᴏᴛʜᴇʀꜱ." -Lord B.P.

Address

Babadham Marga
Dharan

Website

Alerts

Be the first to know and let us send you an email when Saraswati TTL Scout Troop, Dharan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share