Diyam Rai Banshawali

Diyam Rai Banshawali Welcome! Diyam Banshawali page is about the mixture of history and ancestry of Kirat Rai Diyam.

Website Tour/ Tutorial
30/03/2024

Website Tour/ Tutorial

सेवा,नमस्ते सम्पूर्ण आदरणीय दियाम बंशावली परिवारमा,आजबाट हाम्रो आधिकारिक वेबसाइट सार्वजनिकगरिएको जानकारी गरा.....

30/03/2024

www.diyamrai.com
सेवा,नमस्ते सम्पूर्ण आदरणीय दियाम बंशावली परिवारमा,
आजबाट हाम्रो आधिकारिक वेबसाइट सार्वजनिकगरिएको जानकारी गराउँदछौं, कृपया यहाँहरु सम्पूर्णले आआफ्नो मोबाइल, ल्यापटपबाट ओपन गरेर चलाउनु होला। एउटा वेबसाइट टुर भिडियो पनि छ, हेर्नु होला,सजिलोको लागि।
यहाँहरुको सुझाब र प्रतिक्रिया पनि दिनु होला।
साथै सके सम्म आफन्तजन, साथि भाइ हरु लाइ पनि शेयर गरिदिनु होला।

www.diyamrai.comसेवा,नमस्ते सम्पूर्ण आदरणीय दियाम बंशावली परिवारमा,आज हाम्रो आधिकारिक वेबसाइट सार्वजनिक गरिंदैछ, कृपया य...
30/03/2024

www.diyamrai.com
सेवा,नमस्ते सम्पूर्ण आदरणीय दियाम बंशावली परिवारमा,
आज हाम्रो आधिकारिक वेबसाइट सार्वजनिक गरिंदैछ, कृपया यहाँहरु सम्पूर्णले आआफ्नो मोबाइल, ल्यापटपबाट ओपन गरेर चलाउनु होला|

History, Gallery, Family members of Diyam Rai

सेवा, नमस्ते सबैमा 🙏!हाम्रो एतिहासिक पुर्ख्यौली स्थानहरुको Drone फोटो यहाँ प्रस्तुत गरिएको छ। साथै अब हाम्रो अफिसियल वेब...
20/03/2024

सेवा, नमस्ते सबैमा 🙏!
हाम्रो एतिहासिक पुर्ख्यौली स्थानहरुको Drone फोटो यहाँ प्रस्तुत गरिएको छ।
साथै अब हाम्रो अफिसियल वेबसाइट आउने हप्ता लन्च हुने जानकारी गराउन चाहनछौं।
ड्रोन पाइलट ~ रबिन महत्था दियाम राई
स्थानहरु ~ (चौदण्डीगढी, बेल्टार, उदयपुर)
र (दियानातेन, होम्तांग, भोजपुर)

07/03/2024

महत्वपुर्ण जानकारी,
१ . बाँसुरी वादन को लागि जन दियाम भाइ तयार हुनु हुन्छ| 🎈🎈
अन्य लोक वाद्य वादनको लागि पनि कोहि हुनु हुन्छ भने, कृपया बताउनु होला|
२ . गायनको लागि गायक दाजुहरु हुनु हुन्छ |
अब महिला स्वरको लागि खोजी गर्न जरुरी छ |
३ . साथै गीत, शब्द लेखन (नेपाली र बान्तवा भाषा) पनि चाहिएको छ |

४ . लोक भाका कम्पोज|

(नोट: हामि पहिले सकेसम्म आफ्नै बंश,पाछाको उपलब्ध स्रोत साधन र जनशक्तिद्वारा प्रयास गरौँ भन्ने उद्धेश्य हो , यसलाई अन्यथा नसोची दिनु होला|).
🙏😊💕

07/03/2024

सेवा, नमस्ते सबैमा,
कृपया यो विशेष समाचार पढिदिनु होला है!
धेरै राम्रो शुरुवात! बिजय महत्था दियाम राई लाइ धेरै धेरै धन्यबाद!

06/03/2024

सेवा, नमस्कार सम्पूर्ण आदरणीय बंशावलीका ग्रुप सदस्यहरुमा। 🙏❤️
आवश्यकता समबन्धी अत्यन्त जरुरी सूचना!
अहिले निर्माणाधीन डकुमेन्ट्री (किरात राइ बान्तवा दियाम पाछा बंशावली) को एडिटिंग कार्य चलिरहेको जानकारी गर्दै अब यसमा पार्श्व संगीत, संगीत संयोजन को पनि काम शुरु हुन लागेको छ। तसर्थ अब यस प्रोजेक्टमा हामीलाई महत्था दियाम पाछा भित्र पर्नु हुने गीतकार (किराँती, पूर्वेली लोकगीत), गायक (लोक शैली) र वाद्यवादन (जस्तै, बाँसुरी,सारंगी,विनायो, मादल आदि) आवश्यक पर्ने भएकोले यसै ग्रुप मा रिप्लाई गरेर जोडिनु हुन हार्दिक अनुरोध गर्दछौं।
यसमा गरिने सहयोग एवं योगदान हाम्रो डकुमेन्ट्री लगायत हाम्रो आधिकारिक वेबसाइटमा पनि सदाको लागि रहने जानकारी गराउदछौं ।
कृपया, यहाँहरु स्वयम् नभए, चिनेको जानेको हाम्रो महत्था पाछा भित्रको दाजुभाई, दिदिबहिनि कलाकारहरुलाइ पनि जोडेर सहयोग गर्न सक्नु हुनेछ।
हामि यस सम्बन्धि अगाडी छलफलहरु पनि गर्दै बढ्नेछौं।
❤️ महत्था दियाम पाछा बंशावली परिवार। ❤️

01/02/2024

सेवा नमस्कार सम्पूर्णमा,
किरात राई दियाम बन्शावालिको Documentary Trailer हेरिदिनु होला।
हाम्रो YouTube Channel Subscribe गरिदिनु होला, साथै भिडियो लाई like, share पनि गरिदिनुहोला।
धन्यबाद 🙏🙏

First Look\Trailer of our upcoming Documentary Video.https://youtu.be/pU6trVIOttQ?si=2TgRhVsBY1ONbHbpPlease watch and su...
01/02/2024

First Look\Trailer of our upcoming Documentary Video.
https://youtu.be/pU6trVIOttQ?si=2TgRhVsBY1ONbHbp
Please watch and subscribe the channel.
Lets share it to more people.

Sewa, Namaste to all!Welcome to this channel.Here, we present you a trailer of our recently shot documentary video about Kirat Rai Diyam Banshawali and Histo...

Address

Sunsari
Dharan
00977

Alerts

Be the first to know and let us send you an email when Diyam Rai Banshawali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Diyam Rai Banshawali:

Share