Shree Suchcha Rai Kalyankari Samaj.Dharan,Sunsari

Shree Suchcha Rai Kalyankari Samaj.Dharan,Sunsari Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Suchcha Rai Kalyankari Samaj.Dharan,Sunsari, Nonprofit Organization, Sunsari, Dharan.

प्राबिधिक रुपमा रोकिएको सुच्चा राइ कल्याण्कारी समाजको पाचौ अधिबेसनको बाँकी काम आजा टुङ्याइएको सबैमा जानकारी गराउदै केन्द...
19/03/2025

प्राबिधिक रुपमा रोकिएको सुच्चा राइ कल्याण्कारी समाजको पाचौ अधिबेसनको बाँकी काम आजा टुङ्याइएको सबैमा जानकारी गराउदै केन्द्र कमिटी र जिल्ला कमिटिलाई बधाई एवम शुभकामना ब्याक्त गर्दछु !

सुच्चा राइ कल्याण्कारी समाज केन्द्रिय कमिटी र सुन्सरी जिल्ला कमिटिको आयोजनामा आफ्नो २५औ स्थापना दिवसको अबसरमा आयोजित रक्...
09/03/2025

सुच्चा राइ कल्याण्कारी समाज केन्द्रिय कमिटी र सुन्सरी जिल्ला कमिटिको आयोजनामा आफ्नो २५औ स्थापना दिवसको अबसरमा आयोजित रक्तदान कार्यकममा १६२ पिन्ट रगत सङ्कलन गर्दै सभ्य र भब्य रुपमा कार्यक्रम सफल भयो । यो सफलताको लागि आफ्नो आफ्नो छेत्रबाट योगदान गर्नु हुने सम्पूर्ण सदस्य अनी रक्तदान गर्नु हुने सम्पूर्ण दाताहरु प्रती सुच्चा राइ कल्याणकारी समाज हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

18/02/2025

1379 likes, 48 comments. “ Sampang - The Leader Sampang A Revolution Chemjong🇳🇵❤️🇭🇷🇪🇦”

04/02/2024
सबैमा सेवा!कार्यक्रम सोचेजत्तिकै तरिकाले सम्पन्न भयो। जम्मा ७९ (79) पिन्ट रगत संकलन भयो। उपस्थित सम्पुर्ण रक्तदाताहरुलाइ...
04/02/2024

सबैमा सेवा!
कार्यक्रम सोचेजत्तिकै तरिकाले सम्पन्न भयो। जम्मा ७९ (79) पिन्ट रगत संकलन भयो। उपस्थित सम्पुर्ण रक्तदाताहरुलाइ सुच्चा राइ कल्याणकारी समाज मुरि मुरि धन्यवाद ब्यक्त गर्दछ।

धन्यवाद का पात्रहरु :-
1. धरान उपमनपा- उपमेयर
आइन्द्रबिक्रम बेघा
2. ईलाका प्रहरी कार्यलय- डिएसपी नवराज मल्ल
3.वडा प्रहरी कार्यलय- निमित्त इन्चार्ज छ्बिलाल भन्डारि
4.नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनक ॠशि राइ
5.फोटो पत्रकार महासंघ सुनसरी अध्यक्ष बिकास चाम्लिङ राइ
6.ने.रे.सो. मन्त्री प्रकाश राइ
7.कामना सेवा बिकास बैंक धरान शाखा प्रमुख राम चन्द्र राइ
8.रास्टृय कलाकार अम्बिका दुवाडि
9. बिदेश बाट आदरणीय काका किरण सुच्चा लुहुन
10.स्वबियु सभापति म.ब.क्यम्पस
युबराज राइ
11.ईलाका प्रसासन कार्यलय उपसचिव लोक बहादुर श्रेष्ठ
12..फुटसल प्रतिनिधि,फुटसल ट्रुप्स धरान, बिगफुड फुटसल बिगफुट क्याफे का प्रतिनिधि, रोयल इस्ट्रन इन्फिल्डर्स क्लब धरान प्रतिनिधि, बुलेट जक्सन प्रतिनिधि, लगायत अन्य सम्पुर्ण अतिथि ज्युहरु, सल्लाहकार , पदाधिकारी तथा सदस्य ज्युहरु , ट्राफिक कार्यलय, सुरक्षाकर्मि मित्रहरू ,वडा न २ को कार्यलय, यातायात संघ , प्राबिधिक मित्रहरू, खाजा पानी खानामा सहयोग गर्नुहुने सम्पुर्ण महानुभाबहरु, सामाजिक अभियन्ता सन्त तेम्बे लगायत सन्तोष लिम्बु, क्यामेरम्यान तथा फोटो पत्रकारहरु लगायत प्रत्यक्ष -अप्रत्यक्ष रुपमा उपस्थित - अनुपस्थित सबै महानुभाब एब सरोकारवाला संघ सस्था र विशेष विशेष धन्यवाद सम्पुर्ण रक्तदाताज्यु हरु ....

धन्यवाद !
बिनोद कुमार राइ
(केन्द्रिय अध्यक्ष)

Address

Sunsari
Dharan

Telephone

+9779819317997

Website

Alerts

Be the first to know and let us send you an email when Shree Suchcha Rai Kalyankari Samaj.Dharan,Sunsari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share