16/10/2026
“जाति,धर्म,समूह,सम्प्रदाय भन्दा
पहिले मानवबन्ने प्रणगरौ”
सेवक अभियानद्वारा संचालित
स्वास्थ्यको लागि पदयात्रा
(Walk For Health)
४४०औ नियमित पदयात्रा
मिति २०८३ असोज ३१ गते, शनिबार
निम्न स्थानहरुमा हुने भएकोले
सम्पुर्ण पदयात्री (Hikers) हरुलाई निर्धारित
समयमा उपस्थिति भई दिनुहुन विनम्र अनुरोधछ!
जय सेवक
भेलाहुने स्थान र समयः सिंहदेवि चौक बिहान ५.४५ बजे
पदयात्राको समयः बिहान ६ बजेदेखि प्रस्थान