14/05/2026
सुनसरी जिल्लामा रहेको बर्जुताल आज सङ्कटमा छ
प्राकृतिक सौन्दर्य, जैविक विविधता र पर्यावरणको अमूल्य धरोहरलाई व्यापारिक मोडलको नाममा नष्ट गरिँदैछ।
यो केवल एउटा ताल मात्र होइन;
यो त दुर्लभ चराहरुको महत्वपुर्ण वासस्थान हो
हिउँदे आगन्तुक चराहरुको प्यारो विश्रामस्थल हो
बर्जुताल हाम्रो पहिचान, प्रकृति र भविष्य पनि हो
यदि अहिले नै आवाज उठाएनौँ भने आउने पुस्ताले बर्जुतालको प्राकृतिक सम्पदालाई लाई केवल तस्वीरमा मात्र देख्नेछन् । आधुनिक र विलासी मनोरञ्जनका नाममा प्रकृतिलाई नष्ट नगरौँ।
सबैलाई अनुरोध — बर्जु ताल बचाऔँ, यसको जैविक विविधता जोगाऔँ, प्रकृतिमाथिको दोहन रोकौँ।
हामीलाई अझ राम्रो भिडियो बनाउनका लागि सहयोग गर्नुहोस्: https://docs.google.com/document/d/16Ma5h7LhT6ugBIPZi3cWObYNQwIw7IvOziAtu-1dkfg----For promotion, coll...