14/07/2023
शुरुवात आफैबाट !
सिङ्गक समाज हङ्कङ द्वारा आयोजना गरिएको
"सिङ्गक भेला २०२३" मा उपस्थित हुनुभइ धेरै धेरै माया र सम्मान गरि अथाह अपन्त्व महसुस गराइदिनुहुने सम्पूर्ण सिङ्गक परिवारजन प्रति हार्दिक आभार साथै सम्मान व्यक्त गर्दछौं ! यो एकता सम्मान र माया सँधै कायम रहोस 🙏