29/09/2025
भावपूर्ण श्रध्दाञ्जलि 💐💐
किरात याक्खा छुम्मा केन्द्रीय सल्लाहकार तथा याक्खा समुदायको धरोहर आदरणीय बम देवान याक्खाको जिवन सङ्गिनि निर्मला देवानको असमाहिक निधन भएकोमा भावपुर्ण श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं।
किरात याक्खा छुम्मा १ नं प्रदेश समिति।