Dharan manab kalyan samaj sewa

Dharan manab kalyan samaj sewa It is a social service organization

धन्यवाद सहयोग गर्दिनु भएको मा Gagan Nepali  ज्यु लाई केही दिन अगाडि को घटना सबै लाई जानकारी नै होला बराह बचतकर्ता को रकम...
08/09/2024

धन्यवाद सहयोग गर्दिनु भएको मा Gagan Nepali ज्यु लाई

केही दिन अगाडि को घटना सबै लाई जानकारी नै होला बराह बचतकर्ता को रकम फिर्ता गराउन न सक्दा आत्महत्या गर्नु भएको ।
वहाँ को श्रीमती को आन्द्रा को दोस्रो शल्यक्रिया गराउनु पर्ने र आर्थिक अवस्था नाजुक भएको हुदा सम्पुर्ण नेपाली आमा बुबा दाजु भाइ दिदी बहिनी हरु लाई थोरै थोरै आर्थिक सहयोग गर्दिनु हुन को लागि हार्दिक अपिल गर्दछु।

धन्यवाद सहयोग गर्दिनु भएको मा Bhanu EyeCare को संचालक ऋषि शर्मा ज्यु लाई केही दिन अगाडि को घटना सबै लाई जानकारी नै होला ...
08/09/2024

धन्यवाद सहयोग गर्दिनु भएको मा Bhanu EyeCare को संचालक ऋषि शर्मा ज्यु लाई
केही दिन अगाडि को घटना सबै लाई जानकारी नै होला बराह बचतकर्ता को रकम फिर्ता गराउन न सक्दा आत्महत्या गर्नु भएको ।
वहाँ को श्रीमती को आन्द्रा को दोस्रो शल्यक्रिया गराउनु पर्ने र आर्थिक अवस्था नाजुक भएको हुदा सम्पुर्ण नेपाली आमा बुबा दाजु भाइ दिदी बहिनी हरु लाई थोरै थोरै आर्थिक सहयोग गर्दिनु हुन को लागि हार्दिक अपिल गर्दछु।

केही दिन अगाडि को घटना सबै लाई जानकारी नै होला बराह बचतकर्ता को रकम फिर्ता गराउन न सक्दा आत्महत्या गर्नु भएको ।वहाँ को श...
08/09/2024

केही दिन अगाडि को घटना सबै लाई जानकारी नै होला बराह बचतकर्ता को रकम फिर्ता गराउन न सक्दा आत्महत्या गर्नु भएको ।
वहाँ को श्रीमती को आन्द्रा को दोस्रो शल्यक्रिया गराउनु पर्ने र आर्थिक अवस्था नाजुक भएको हुदा सम्पुर्ण नेपाली आमा बुबा दाजु भाइ दिदी बहिनी हरु लाई थोरै थोरै आर्थिक सहयोग गर्दिनु हुन को लागि हार्दिक अपिल गर्दछु।
तल रहेको bank ac Qr वहाँ को छोरा को हो ।तपाई को सानो सहयोग ले कसैले जीवन पाउने छ ।
Qr गर्नु भएको सहयोगि दाताहरु ले screenshot । हामी लाई msg गर्दिनु होला हामी धन्यवाद पोस्ट गर्ने छौ।

धरान मानव कल्याण समाज सेवा लाई विस्वास गरेर धरान-१६ निवासी हाल हङकङ बसोबास गर्नु हुने निभा राई ज्यु र सोनिका राई ज्यु ले...
17/07/2024

धरान मानव कल्याण समाज सेवा लाई विस्वास गरेर धरान-१६ निवासी हाल हङकङ बसोबास गर्नु हुने निभा राई ज्यु र सोनिका राई ज्यु ले पीडित परिवार लाई केही सहयोग गरि दिनु भनेर रु २००००/ सहयोग गरिदिनु भएको रकम बाट आज तेस्रो परिवार धरान-०८ निवासी बिपन्न परिवार जहाँ आमा र साना साना नानी हरु मात्र छ्न घर मुलि नै जेल मा रहेको हुदा उक्त परिवार लाई जिबिका आर्जन गर्न गाह्रो भएको बुझेर हाम्रो संस्था धरान मानव कल्याण समाज सेवाले आज वहाँ हरु १ सेट खाद्यान्न हस्तान्तरण गरेका छौ । सहयोगि हाथ लाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछौ । यस कार्यलाई पीडित सामु पुर्याउने कार्य गरि दिनु भएको मा धरान-०८ निवासी समाजसेवि दीपा राई ज्यु लाई हार्दिक धन्यवाद व्यक्त गर्द्छौ ।

धरान मानव कल्याण समाज सेवा लाई विस्वास गरेर धरान-१६ निवासी हाल हङकङ बसोबास गर्नु हुने निभा राई ज्यु र सोनिका राई ज्यु ले...
28/06/2024

धरान मानव कल्याण समाज सेवा लाई विस्वास गरेर धरान-१६ निवासी हाल हङकङ बसोबास गर्नु हुने निभा राई ज्यु र सोनिका राई ज्यु ले पीडित परिवार लाई केही सहयोग गरि दिनु भनेर रु २००००/ सहयोग गरिदिनु भएको रकम बाट आज दोस्रो परिवार धरान-०७ निवासी बिपन्न परिवार जहाँ आमा र ३ जना साना साना नानी हरु मात्र छ्न आफ्नो परिवार पाल्न को लागि कहिले श्रम गर्नु हुन्छ कहिले रोटी बेच्नु हुन्छ र कहिले काहीँ काम नै भेटिदैन साथै साना दुधे नानी लाई पनि समय दिनु पर्ने देखिन्छ । हाम्रो संस्था धरान मानव कल्याण समाज सेवाले आज वहाँ हरु १ सेट खाद्यान्न हस्तान्तरण गरेका छौ । सहयोगि हाथ लाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछौ । यस कार्यलाई पीडित सामु पुर्याउने कार्य गरि दिनु भएको मा धरान-०७ निवासी नजिर अन्सारी ज्यु लाई हार्दिक धन्यवाद व्यक्त गर्द्छौ ।

05/06/2024

धरान मानव कल्याण समाज सेवा को पहलमा सडक मा रहेको घाइते समुदायिक कुकुरलाई धरान बाट बिराटनगर स्थित एलिनाज जनावर संरक्षण नेपाल संस्थामा लगि थप उपचार र नयाँ घर मा स्थापित गरौं ।हामी लाई गाडी को लागि सहयोग गर्नु हुने मनोज चाम्लिङ ज्यु लाई धेरै धेरै धन्यवाद र त्यहा सम्म पुर्याउन साथ सहयोग गर्नु हुने जयन्ती राई बहिनी लगायत सहयोगि हाथ हरु लाई हृदय देखि नै धन्यवाद व्यक्त गर्दछौ साथै त्यो संस्था को निर्माण कार्य भइरहेको देखेर हाम्रो तर्फ बाट पनि थप इटा को सहयोग गर्ने उदेश्यले रु २००० सहयोग गरौं थोपा थोपा ले समुद्र बन्छ भने एक एक इटा ले एउटा भवन निर्माण हुन्छ भनेर हाम्रो संस्था बाट सानो सहयोग गरौ ।

धरान मानव कल्याण समाज सेवा लाई विस्वास गरेर धरान-१६ निवासी हाल हङकङ बसोबास गर्नु हुने निभा राई ज्यु र सोनिका राई ज्यु ले...
27/05/2024

धरान मानव कल्याण समाज सेवा लाई विस्वास गरेर धरान-१६ निवासी हाल हङकङ बसोबास गर्नु हुने निभा राई ज्यु र सोनिका राई ज्यु ले पीडित परिवार लाई केही सहयोग गरि दिनु भनेर रु २००००/ सहयोग गरिदिनु भएको रकम बाट आज पहिलो परिवार धरान-०८ निवासी बिपन्न परिवार जो अटो चलाएर आफ्नो परिवार चलाइरहेको हुनु हुन्थियो तर १ महिना अगाडि सडक दुर्घटना मा परि अशक्त भएको हुदा परिवार चल्न असहज भएको खबर सुने पछि हाम्रो संस्था धरान मानव कल्याण समाज सेवाले आज वहाँ हरु लाई ३५६० /- बराबर को खाद्यान्न हस्तान्तरण गरेका छौ । सहयोगि हाथ लाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछौ । यस कार्यलाई पीडित सामु पुर्याउने कार्य गरि दिनु भएको मा धरान-०८ निवासी संविधान लिम्बू ज्यु लाई हार्दिक धन्यवाद व्यक्त गर्द्छौ ।

आज बैशाख २९ गते धरान मानव कल्याण समाज सेवा र रोट्रेट क्लब अफ धरान घोपा र भानु चस्मा घरको  संयुक्त आयोजनामा निशुल्क स्वास...
11/05/2024

आज बैशाख २९ गते धरान मानव कल्याण समाज सेवा र रोट्रेट क्लब अफ धरान घोपा र भानु चस्मा घरको संयुक्त आयोजनामा निशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । आज ५७ जना ले लाभ लिनुभएको छ ।आज को यस कार्यक्रमको प्रमुख अतिथि वडा न ८ का अध्यक्ष धन बहादुर राई ज्यु विशिष्ट अतिथि सामाजिक अभियानता शरिन तामाङ ज्यु रहनु भएको थियो । हामी लाई साथ सहयोग गर्नु हुने सहयोगि युवा समुह , धरान सिटी वेयर ,र उपस्थित सम्पुर्णलाई हार्दिक धन्यवाद ।

धरान मानव कल्याण समाज सेवा लाई विस्वास गरेर समाजसेवि दीपा राई ज्यु को पहल मा वहाँ को बुहारी सहयोगि दाता काठमाडौं चाहबेल ...
10/05/2024

धरान मानव कल्याण समाज सेवा लाई विस्वास गरेर समाजसेवि दीपा राई ज्यु को पहल मा वहाँ को बुहारी सहयोगि दाता काठमाडौं चाहबेल निवासी नगिना खागडी राई ज्युले घरबिहिन कमला राई नाम भएको बोजु को उपचार को क्रममा औसधी ४९०० को लागेको हुदा हामीले सहयोग को लागी अपिल गरेको थियौ र वहाँ ले रु २५००। सहयोग गर्नु भएको छ बाकी रकम हामी ले संस्था मार्फत नै सहयोग गरेको थियौ । धरान-१५ कि वृद्ध एकल आमा लाई निकै दिन अगाडि हामीले स्वास्थ स्थिती नाजुक देखेर बिपि अस्पतालको आकस्मिक कक्ष भर्ना गरेको थियौ र वहाँ को स्वास्थ बिमा रहेको हुदा अस्पतालमा केही खर्च भएन तर औषधि को लागि मात्र खर्च थियो।अस्पतालमा रेखदेख गर्नु हुने निता थुलुङ ज्यु लाई पनि धन्यवाद व्यक्त गर्दछौ ।

सहयोगि दाता लाई संस्था को तर्फ बाट धेरै धेरै धन्यवाद ब्यक्त गर्दछौ।

"निशुल्क स्वास्थ्य शिविर "यहि मिति २०८१/०१/२९ गते शनिबारको दिन धरान-०८ श्री लाबोरटरि मा बि मा निशुल्क स्वास्थ शिविर हुन ...
09/05/2024

"निशुल्क स्वास्थ्य शिविर "
यहि मिति २०८१/०१/२९ गते शनिबारको दिन धरान-०८ श्री लाबोरटरि मा बि मा निशुल्क स्वास्थ शिविर हुन लागेको हुदा सम्पूर्ण आमा बुबा दाजु भाइ दिदी बहिनी हरु सहभागी भइ लाभ लिन अनुरोध गर्दछौ ।

धरान मानव कल्याण समाज सेवालाइ बिस्वास गरेर ।आज धरान २ रत्न रोडमा एक जना आमा बेवारिसे अवस्थामा लडिरहनु भएको छ भन्ने खबर फ...
24/04/2024

धरान मानव कल्याण समाज सेवालाइ बिस्वास गरेर ।आज धरान २ रत्न रोडमा एक जना आमा बेवारिसे अवस्थामा लडिरहनु भएको छ भन्ने खबर फिरोज अलि जि बाट जानकारी आए अनुसार।कार्यपालिका सदस्य सृजना सुवेदी ज्यु कतारमा भएता पनि उहाँ सङ्ग अनलाइन मार्फत सम्पर्क गरेर उहाले सहज बनाउन भुमिका निर्बाह गर्दिनु भएकोले हामीले नगरपालिकाको गाडी मार्फत बिपि हस्पिटलमा उपचारको लागि पुर्याएर त्यहाको पुलिस प्रसासन लाई जिम्मा लाएर आएका छौ ।उहाँ आमालाइ कोहि चिन्नु हुन्छ भने सम्पर्कमा आइ दिनु होला ।यस कामको लागि सहयोगी भुमिका निर्बाह गर्नु हुने सम्पुर्णमा धरान मानव कल्याण समाज सेवाको तर्फ बाट हार्दिक धन्यवाद ब्यक्त गर्दछौ ।
नोट : आमाको आफन्त सम्पर्कमा आउनु भएन भने उपचार पछि आस्राममा बुजाउने कुराको पनि जानकारी गराउदछौ ।

अस्ति नै ल्याबेटरी बिद्यालयमा केही बिपन्न परिवारको विद्यार्थीहरुलाइ कपडा बाड्ने क्रममा । इ नानिले मलाइ पनि लुगा जुत्ता ब...
24/04/2024

अस्ति नै ल्याबेटरी बिद्यालयमा केही बिपन्न परिवारको विद्यार्थीहरुलाइ कपडा बाड्ने क्रममा । इ नानिले मलाइ पनि लुगा जुत्ता ब्याग भए स्कुल गएर पढ्छु भन्नू भएको थियो।त्यो बेलामा नानी स्कुलमा पढेकै थिएनन ।यसपाली देखिन भर्ना हुने कुरा थियो र त्यो बेला स्कुल लाग्न थाले पछि भर्ना भए पछि जुत्ता झोला उपलब्ध गराउने हामिले बाचा गरेका थिएउ र आज उक्त हाम्रो बाचा पूरा गर्दै जुत्ता झोला हस्तान्तरण गरेका छौ ।
नोट : कपडा चाहिँ भर्ना यसपाली हुने पक्का भएको बुजेर त्यति बेला नै उपलब्ध गराएका थिएउ ।

Address

Dharan

Telephone

+9779811380135

Website

Alerts

Be the first to know and let us send you an email when Dharan manab kalyan samaj sewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Dharan manab kalyan samaj sewa:

Share