Shree Purna-Nar Foundation

Shree Purna-Nar Foundation Shree Purna-Nar foundation is to help out people for a better education,inneed goods for their living

09/12/2023
08/12/2023

EST-B.S.2074
"SHREE PURNA-NAR FOUNDATION"

The aim of THE"SHREE PURNA-NAR FOUNDATION " is trying to help out people for a better quality education,advise/suggest, the way to people for their bright future with a better carrier,motivates their potential,try to provide them inneeds of good in their daily living life.

THANK YOU
Muluksing limbu.

08/12/2023
08/12/2023

धरान १३ अमरहाट स्थित अमर आधारभूत बिधालयका कक्षा-१ देखि कक्षा-५ सम्मका, जम्मा ४० जना बिधार्थिहरूलाई श्री पूर्ण-नर फाउंडेशनले शैक्षिक सामाग्री वितरण गरिएको छ ।
मंसिर १७ २०८०/!!

पव्लिक मावि फुस्रेका बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण बैशाख २९, २०८०  विजयपुर खवर संवाददाता !!धरान ।धरान –१३ स्थित प...
08/12/2023

पव्लिक मावि फुस्रेका बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
बैशाख २९, २०८० विजयपुर खवर संवाददाता !!

धरान ।धरान –१३ स्थित पव्लिक माध्यमिक विद्यालयका आर्थिक स्तर न्यून भएका विद्यार्थीहरुलाई विहीवार शैक्षिक सामाग्री वितरण गरिएको छ ।
जय धरान समुहका श्याम लिम्वू शेरेङ लगायतको टोलीले कक्षा १ देखि कक्षा ५ सम्म अध्ययन गर्ने विपन्न समुदायका विद्यार्थीहरुको लागि शैक्षिक सामाग्री वितरण गरिएको हो ।
५५ जना विद्यार्थीलाई कपी र कलम सहित विद्यालयका सहायक प्रधानाध्यपक नारद राई लगायतको उपस्थितीमा शैक्षिक सामाग्री वितरण गरिएको थियो ।
शैक्षिक सामाग्री वितरण गर्दै श्याम लिम्वूले शिक्षाको उज्यालो ज्योतीबाट कोही पनि बालवालिका वन्चित नहोस् भनेर विद्यार्थीलाई राहत प्रदान गर्नको लागि सहयोग गरेको वताउनु भयो ।
उहाँले भन्नु भयो,‘यो कार्यलाई हामी निरन्तर रुपमा धरानका अन्य विद्यालयमा समेत सहयोग प्रदान गर्नेछौं,सानो सहयोगले विद्यार्थी र विद्यालयलाई समेत पठन पाठनको लागि सहज वनोस् र विद्यार्थीले शिक्षा प्राप्त गर्नु सकुँन।’

लिम्वुले सोही विद्यालयका ४ जना विद्यार्थीलाई कक्षा १ देखि कक्षा १० सम्म अध्ययन गर्न पनि छात्रवृति प्रदान गर्दै आएका छन् ।

सामाजिक सेवामुखी भावनाले जय धरान समुहका लिम्वु सहितको युवाहरुको सहयोगी भावनालाई पव्लिक मावि फुसे्रेका सहायक प्रधानाध्यापक नारद राईले प्रशंसा र सहित धन्यवाद दिनु भयो ।

सो विद्यालयमा धरान उपमहानगरपालिका वडा नम्बर ४ र वडा नम्बर २० सहित ८० प्रतिशत विपन्न समुदायका विद्यार्थी अध्ययन गर्ने गरेका छन् ।

Address

Amarhat Marga
Dharan Bazar
025

Telephone

+9779703361077

Website

Alerts

Be the first to know and let us send you an email when Shree Purna-Nar Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share