शिक्षक हित साकोस, धनकुटा

  • Home
  • Nepal
  • Dhankuta
  • शिक्षक हित साकोस, धनकुटा

शिक्षक हित साकोस, धनकुटा Financial Services

30/04/2026

.........................हार्दिक समवेदना........................
यस शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि. धनकुटाका ३७५ नम्बरका शेयर सदस्य पूर्व शिक्षक बीजकर्ण राईकी ममतामयी आमा सात्मारानी राईकाे २०८२/१२/२७ गते शुक्रबार भएकाे अकल्पनिय असामयिक निधनले यस संस्था लगायत यसमा आवध्द सबै शेयर सदस्यहरुलाई स्तब्ध बनाएको छ । स्व. आमा प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा शोकलाई शक्तिमा बदल्ने प्रेरणा भगवानले प्रदान गरुन् भनी ईश्वरसँग प्रार्थना गर्दछाैं।
------------शिक्षक हित साकाेस, धनकुटा परिवार---------

२०८२ चैत्र मसान्त सम्मकाे वित्तीय जानकारी ....
19/04/2026

२०८२ चैत्र मसान्त सम्मकाे वित्तीय जानकारी ....

..........हार्दिक बधाई तथा शुभकामना शिक्षक मित्रलाई........शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि. धनकुटाकाे शेयर सदस्य ...
19/04/2026

..........हार्दिक बधाई तथा शुभकामना शिक्षक मित्रलाई........
शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि. धनकुटाकाे शेयर सदस्य बन्नु भएकाेमा तपशिलमा रहनु भएका सदस्य मित्रहरुलाई हार्दिक बधाई तथा शुभकामना ।(आ.व. २०८२/८३)
१) तुलसादेवि लिम्बू (११६८)= श्री चुलाचुली मा. वि. छथरजाेरपाटि-३ धनकुटा
२) चन्द्रहाङ लिम्बू (११६९)= श्री भारती मा.वि. छथरजाेरपाटी-१, धनकुटा
३) बिमला राई (११७०)= श्री फाक्सिव आ.वि. साँगुरीगढि-४, धनकुटा
४) सुमन राई (११७१)= श्री बुढिमाेरङ आ.वि. साँगुरीगढि-१, धनकुटा
५) लक्ष्मी बास्की (११७२)= श्री जनता प्रा.वि. साँगुरीगढि-५, धनकुटा

शिक्षक हित साकाेस, धनकुटाकाे १७ अाैं स्थापना दिवस संस्थाकाे आफ्नै भवनकाे शिलान्यास साथै शुभकामना आदन प्रदान गरी सम्पन्न ...
12/04/2026

शिक्षक हित साकाेस, धनकुटाकाे १७ अाैं स्थापना दिवस संस्थाकाे आफ्नै भवनकाे शिलान्यास साथै शुभकामना आदन प्रदान गरी सम्पन्न गरियाे । संस्थालाई याे अवस्थासम्म पु्र्याउन अहाेरात्र खटिनुहुने सम्पूर्ण पदाधिकारी, शेयर सदस्य, कर्मचारी लगायत शुभेच्छुक सबै प्रति हार्दिक आभार व्यक्त गरिन्छ ।

२०८२ फागुन मसान्त सम्मकाे वित्तीय जानकारी ......
20/03/2026

२०८२ फागुन मसान्त सम्मकाे वित्तीय जानकारी ......

..........हार्दिक बधाई तथा शुभकामना शिक्षक मित्रलाई........शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि. धनकुटाकाे शेयर सदस्य ...
11/03/2026

..........हार्दिक बधाई तथा शुभकामना शिक्षक मित्रलाई........
शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि. धनकुटाकाे शेयर सदस्य बन्नु भएकाेमा तपशिलमा रहनु भएका सदस्य मित्रहरुलाई हार्दिक बधाई तथा शुभकामना ।(आ.व. २०८२/८३)
१) दिपिका दाहाल (११६४)= श्री पञ्चकृष्ण मा. वि. सहिदभुमि-४, धनकुटा
२) अनुशा याखा (११६५)= श्री मंगलादेवी मा.वि. चाैबिसे-५, धनकुटा
३) अनिशा खत्री(खड्का) (११६६)= चाैबिसे-५, धनकुटा
४) मेलिना तामाङ (११६७)= श्री बालपञ्च मा.वि. पाख्रीबास-२, धनकुटा

राष्ट्रिय सहकारी नियमन प्राधिकरण(NCRA)काे सदस्यता प्राप्त ।
26/02/2026

राष्ट्रिय सहकारी नियमन प्राधिकरण(NCRA)काे सदस्यता प्राप्त ।

.........................हार्दिक समवेदना........................यस शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि. धनकुटाका १२० ...
26/02/2026

.........................हार्दिक समवेदना........................
यस शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि. धनकुटाका १२० नम्बरकी शेयर सदस्य, श्री जाल्पादेवी मा. वि. पाख्रीबास न.पा.धनकुटा-४ की शिक्षक देवता थापाका पुजनीय पिता पूर्व शिक्षक लक्ष्मी थापाकाे २०८२/११/९ गते सनिबार भएकाे अकल्पनिय असामयिक निधनले यस संस्था लगायत यसमा आवध्द सबै शेयर सदस्यहरुलाई स्तब्ध बनाएको छ । स्व. बुवा प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा शोकलाई शक्तिमा बदल्ने प्रेरणा भगवानले प्रदान गरुन् भनी ईश्वरसँग प्रार्थना गर्दछाैं।
------------शिक्षक हित साकाेस, धनकुटा परिवार-------------

२०८२ माघ मसान्त सम्मकाे वित्तीय जानकारी ......
18/02/2026

२०८२ माघ मसान्त सम्मकाे वित्तीय जानकारी ......

.........................हार्दिक समवेदना........................यस शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि. धनकुटाका ३२७ ...
11/02/2026

.........................हार्दिक समवेदना........................
यस शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि. धनकुटाका ३२७ नम्बरका शेयर सदस्य, श्री नवीन शिक्षा सदन मा. वि. महालक्ष्मी न.पा.धनकुटा-३ का पूर्व शिक्षक अर्जुन लिम्बुखिम कि ममतामयी आमा तथा शे.स.नं. ११०८ नम्बरकी सदस्य भाषा मा.वि. धनकुटा-३ कि शिक्षक जेशिका राईकी सासूआमा पृथ्वीमाया लिम्बुकाे २०८२/१०/२५ गते आइतबार भएकाे अकल्पनिय असामयिक निधनले यस संस्था लगायत यसमा आवध्द सबै शेयर सदस्यहरुलाई स्तब्ध बनाएको छ । स्व. आमा प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा शोकलाई शक्तिमा बदल्ने प्रेरणा भगवानले प्रदान गरुन् भनी ईश्वरसँग प्रार्थना गर्दछाैं।
------------शिक्षक हित साकाेस, धनकुटा परिवार-------------

साँगुरीगढि गाउँ पालिका स्तरीय अन्तर क्रियात्मक  कार्यक्रम सम्पन्न । उपस्थित सकैमा धन्यवाद ।(८२/१०/२४)
07/02/2026

साँगुरीगढि गाउँ पालिका स्तरीय अन्तर क्रियात्मक कार्यक्रम सम्पन्न । उपस्थित सकैमा धन्यवाद ।(८२/१०/२४)

Address

Koshi Highway
Dhankuta
56800

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 16:00

Website

Alerts

Be the first to know and let us send you an email when शिक्षक हित साकोस, धनकुटा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share