13/01/2025
मिति २०८१/०९/२६ गते शुक्रवार सम्म सहयोग गर्नु भएको रकम रु १,१८,३७१ (एक लाख अठार हजार तिन सय एकहत्तर रुपैयाँ पिडित को बुवा मनकुमार मौसम लिम्बु लाइ बुझाएको छु । धेरै धेरै धन्यवाद सम्पुर्ण सहयोग गर्नुहुने माहानुभाब ज्यु हरुलाइ।त्यस पछाडि सहयोग गर्नु भएको रकम पनि एकमुस्ट बुझाइदिने छु ।
अझै सहयोगको अपेक्षा गर्दै सहयोगी मनहरुमा धेरै धेरै धन्यबाद छ।
फेरि पनि सहयोगको अपेक्षा राख्दछौँ।