Combined Youth Dhankuta - A Christian Youth Group

Combined Youth Dhankuta - A Christian Youth Group Combined Youth Dhankuta is a Christian Youth Group. We aim to unite all the Christian youth within D

कम्बाइन्ड युथ सङ्गती सम्‍बन्धी सूचना!!सम्पूर्णमा जयमसीह,🙏🙏यस पटकको घुम्ती जवान सङ्गति, २०८२ माघ १६ गते शुक्रबारको दिन जै...
27/01/2026

कम्बाइन्ड युथ सङ्गती सम्‍बन्धी सूचना!!
सम्पूर्णमा जयमसीह,🙏🙏
यस पटकको घुम्ती जवान सङ्गति, २०८२ माघ १६ गते शुक्रबारको दिन जैतुन चर्च धनकुटामा बिहान १०:३० देखि हुने भएकोले यहाँहरूको मण्डलीबाट सबै जना जवानहरू उपस्थित भई सेवामा सहभागी भइदिनु होला!
धन्यवाद!🙏🙏

 "IT IS MORE BLESSED TO GIVE THAN RECEIVE."ACTS 20:35
22/12/2025


"IT IS MORE BLESSED TO GIVE THAN RECEIVE."
ACTS 20:35

कम्बाइन्ड युथ सङ्गती सम्‍बन्धी सूचना!!सम्पूर्णमा जयमसीह,🙏🙏यस पटकको घुम्ती जवान सङ्गति, २०८२ मंसिर ७ गते आईतबारको दिन विल...
14/11/2025

कम्बाइन्ड युथ सङ्गती सम्‍बन्धी सूचना!!
सम्पूर्णमा जयमसीह,🙏🙏
यस पटकको घुम्ती जवान सङ्गति, २०८२ मंसिर ७ गते आईतबारको दिन विलिभर्स ईष्टर्न चर्च हिले-१, कुवापानीमा बिहान १०:३० देखि हुने भएकोले यहाँहरूको मण्डलीबाट सबै जना जवानहरू उपस्थित भई सेवामा सहभागी भइदिनु होला!
धन्यवाद!

😇✝️🙏
19/08/2025

😇✝️🙏

10/08/2025
जय मसीह!🙏असार महिनाको कम्बाइन्ड युथ सङ्गति यही मिती २०८२ साल असार १९ गते, बिहीबार, धनकुटा बप्तिस चर्च मा हुने जानकारी गर...
26/06/2025

जय मसीह!🙏
असार महिनाको कम्बाइन्ड युथ सङ्गति यही मिती २०८२ साल असार १९ गते, बिहीबार, धनकुटा बप्तिस चर्च मा हुने जानकारी गराउँदछु । कृपया आफ्‍नो मण्डलीमा जानकारी गराइदिनुहोला, र सबै जवानहरू सङ्गतिमा सहभागिता भइदिनु होला। 🙏🙏

🤍🤍
04/06/2025

🤍🤍

Address

Dhankuta

Website

Alerts

Be the first to know and let us send you an email when Combined Youth Dhankuta - A Christian Youth Group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share