Ekata Youth Club

Ekata Youth Club Power of unity

सबै युवा साथीहरु लाई एकजुट भै असमानता, भ्रष्टाचार र Social Media Ban विरुद्ध को आवाज बनाऊ📢📢।
07/09/2025

सबै युवा साथीहरु लाई एकजुट भै असमानता, भ्रष्टाचार र Social Media Ban विरुद्ध को आवाज बनाऊ📢📢।

📢 धनकुटा वासीलाई आह्वान ✊🔥

८ सेप्टेम्बरका दिन देशभरका युवाहरू असमानता, भ्रष्टाचार र Social Media Ban विरुद्ध सडकमा उत्रँदैछन् 🚩

👉 अब मौन बस्ने बेला सकियो!
👉 अब एकजुट भएर जनताका आवाज बुलन्द गर्ने बेला आएको छ!

धनकुटामा विशाल जनसभाः
📍 स्थान: चुवाको बोट, धनकुटा–७
🕛 समय: १२:३० दिउँसो

🔴 यो लडाइँ युवाको मात्र होइन, सम्पूर्ण सचेत नागरिकको हो।
धनकुटाका युवाहरू, व्यापारी, विद्यार्थी, शिक्षक, आमाबुवा—सबै जना हातमा हात मिलाऔं र भोलिको कार्यक्रममा ऐतिहासिक उपस्थिती जनाऔं।

✊ हाम्रो माग स्पष्ट छ:







🚨 धनकुटा, अब उठ्ने बेला भएको छ!
जाग जाग धनकुटा 🚩🔥

समाज प्रति धेरै नै माया ममता भएको सामाजीक कार्यमा धेरै लामो समय देखि सक्रिय रही हाम्रो ठाउँ टोलको लागि निस्वार्थ रूपमा स...
06/09/2025

समाज प्रति धेरै नै माया ममता भएको
सामाजीक कार्यमा धेरै लामो समय देखि सक्रिय रही हाम्रो ठाउँ टोलको लागि निस्वार्थ रूपमा सहयोग योगदान गर्दै आउनुभएको हाम्रो एकता युवा क्लवको सचिव:-श्री सुरज तिम्सिना ज्यूलाई जन्म दिन को धेरै धेरै शुभकामना।

यो अभियान मा सबै जना ले साथ दिम है।
28/08/2025

यो अभियान मा सबै जना ले साथ दिम है।

🌊💧 धनकुटा खानेपानी जलाधार सरसफाई तथा संरक्षण अभियान 💧🌊

मिति २०८२/०५/१४ गते शनिबार बिहान ११:०० बजे
स्थान: तिनदोभान छरछरे र घट्टे खोला, धनकुटा-१

👉 सम्पूर्ण राजनीतिक दल, सरकारी/गैरसरकारी निकाय, समाजसेवी, विद्यार्थी, पत्रकार, संघसंस्था र आम नागरिकलाई सक्रिय सहभागिताको लागि हार्दिक आमन्त्रण छ।

25/08/2025
एकता युवा क्लवको साथीहरूलाई लगायत सम्पूर्ण सहभागी हुनहुने साथीहरूलाई धनयवाद दिँदै आउँदो कार्यहरुमा नी यसरी नै सहकार्य गर...
24/08/2025

एकता युवा क्लवको साथीहरूलाई लगायत सम्पूर्ण सहभागी हुनहुने साथीहरूलाई धनयवाद दिँदै आउँदो कार्यहरुमा नी यसरी नै सहकार्य गरेर अभियानमा जुटी रहनु पर्छ 🤝🙏

23/08/2025

💬 This struggle should turn into a “Maha Abhiyaan” 🙌.
👉 Kina vaney afno ghau-thau afai banaunu parcha.
👉 Aba sabai jana le haatेमालो garera join garna parcha, ताकि यो काम sirf खानपानीको मात्र नभई Dhankuta ko pride र positive message बन्न सकोस्। 🌊✊

Let’s stand together for Dhankuta – our water, our city, our future! 💧🏞️

🗓️ Date: 2082/05/08 देखि निरन्तर
⏰ Time: 11:00 AM onwards
📍 Location: Rani Ban Water Source Area, Dhankuta-1

सम्पूर्ण आमाबुवा, दाजुभाइ, दिदीबहिनी तथा साथीभाइहरू सबैमा एकता युवा क्लबको तर्फबाट नमन गर्दछु । 🙏🙏🙏हामी विगत लामो समयदेख...
21/08/2025

सम्पूर्ण आमाबुवा, दाजुभाइ, दिदीबहिनी तथा साथीभाइहरू सबैमा एकता युवा क्लबको तर्फबाट नमन गर्दछु । 🙏🙏🙏

हामी विगत लामो समयदेखि एकता युवा क्लब दर्ता गरी सामाजिक कार्य तथा युवाप्रेरित कार्यक्रमहरू गर्दै समाजमा पर्ने हरेक समस्यामा पनि क्लबको तर्फबाट सहयोग गर्दै आएका छौँ । त्यसैबीच हाम्रा बार्षिक लक्ष्यअनुसार क्लबका सदस्यहरूबाट (लाखे समूहमा) संकलन भएको रकम समाजका विभिन्न क्षेत्र र विपत्तिमा परेका व्यक्तिहरूलाई सहयोग गर्दै आएका छौँ ।

यही मिति २०८२ साल भदौ ४ गते,स्थायी घर धनकुटा -६ काचिडे हाल बसोबास धानकुटा–४, स्कुलडाँडाकी गंगा राईलाई स्तन क्यान्सर भएको र शल्यक्रिया (अपरेसन) गर्नुपर्ने अवस्था आएको जानकारी भएको छ । चिकित्सकहरूले शल्यक्रिया गरेमा निको हुने सम्भावना धेरै रहेको भए पनि उपचार गर्न आवश्यक रकम अभाव भएको र हालसम्मको उपचारमा भएको सम्पूर्ण खर्च सकिएकोले अहिले थप उपचारका लागि आर्थिक अभाव भएको अवस्था छ ।

गंगा राईको परिवारमा श्रीमान्–श्रीमती मात्र हुनुहुन्छ, धेरै वर्षअघि छोरोको निधन भइसकेको कारण आर्थिक अवस्था अति कमजोर भएकोले, हामी एकता युवा क्लबको तर्फबाट (लाखे समूहमा) संकलन भएको (१५,०००)पन्ध्र हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छौँ । साथै आगामी दिनमा थप रकम संकलन गरी सहयोग गर्ने निर्णयसमेत गरिएको छ ।

यसकारण देश–विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ, दिदीबहिनी, आमाबुवा तथा सहयोगी मन भएका सबैलाई यस कठिन अवस्थामा गंगा राईको उपचारमा सहयोग गर्न हार्दिक अपिल गर्दछौँ ।

खाता नम्बर: 2010100028146010
खातावालाको नाम: Ganga Rai
बैंक: राष्ट्रिय बाणिज्य बैंक

30/05/2025
हाम्रो एकता युवा क्लबको कोषाध्यक्षज्यु Anu Udas लाई बैवाहिक जिबन को धेरै धेरै शुभकामना। ❤
29/05/2025

हाम्रो एकता युवा क्लबको कोषाध्यक्षज्यु Anu Udas लाई बैवाहिक जिबन को धेरै धेरै शुभकामना। ❤

Address

Dhankuta/4
Dhankuta Bazar

Website

Alerts

Be the first to know and let us send you an email when Ekata Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Ekata Youth Club:

Share