Kailali Hardware Association

Kailali Hardware Association Bringing Innovations & Technology in Construction.
3rd Hardware Expo 2080
10-14 Ashoj, Saunrai Square

हार्दिक बधाई तथा शुभकामना सरलाई 🎊💐
07/05/2026

हार्दिक बधाई तथा शुभकामना सरलाई 🎊💐

Happy wedding anniversary immidiate past president Mr. Surendra Rathi Sir❤️🎊🎂🎁"Wishing a wonderful anniversary to an exc...
26/04/2026

Happy wedding anniversary immidiate past president Mr. Surendra Rathi Sir❤️🎊🎂🎁
"Wishing a wonderful anniversary to an exceptional leader and a wonderful couple. May your love story continue to inspire us all."🥰💐

हामीले विगत लामो समयदेखि प्राय: सबैखाले उध्योग, व्यवसाय, निजि क्षेत्रसँग सम्बन्धित मन्चहरुमा बारम्बार उठाउँदै आएको भन्सा...
23/04/2026

हामीले विगत लामो समयदेखि प्राय: सबैखाले उध्योग, व्यवसाय, निजि क्षेत्रसँग सम्बन्धित मन्चहरुमा बारम्बार उठाउँदै आएको भन्सार नाका कडाईको विषयलाई सरकारले गम्भीरतापूर्वक कार्यान्वयनमा ल्याएको देख्दा हामी व्यवसायीहरूले यसलाई सकारात्मक रूपमा लिएका छौं !सरकारको यस कदमप्रति खुला रूपमा प्रशंसा तथा स्वागत गर्दछौं !

यसै सन्दर्भमा कैलाली भन्सार कार्यालय तथा सीमावर्ती नाकाको अवलोकन तथा अनुगमन गर्दा सिमा सुरक्षामा खटिएका सशस्त्र र नेपाल प्रहरी कर्मचारी तथा भारतीय सीमा सुरक्षा बलसँग आवश्यक जानकारी लिने अवसर मिल्यो ! पछिल्ला ३/४ दिनमा “घरायसी प्रयोजन” भन्दै भित्रिने दैनिक उपभोग्य सामग्रीहरूको आयात करिब ८०–९०% ले घटेको पाईयो ! हाम्रो अवलोकनका क्रममा सिमा नाका झण्डै ठप्प जस्तै सुनसान देखिनु, नीतिको प्रभावकारी कार्यान्वयनको संकेतका रुपमा बुझेका छौ !

तर, सिमा नाका कडाई मात्र पर्याप्त समाधान होइन ! विगतमा दैनिक उपभोग्य सामान खरिद गर्न सिमा पारिका बजारमा जानुपर्ने नेपाली उपभोक्ताको बाध्यता कम गर्न राज्यले सुपथ मूल्यमा गुणस्तरीय सामग्रीको सहज उपलब्धता सुनिश्चित गर्नुपर्छ ! साथै, नेपालमै उत्पादन गर्न सकिने वस्तुहरूको उत्पादनका लागी राज्यले उध्योग व्यवसायमैत्री वातावरण निर्माण गर्न आवश्यक नीति, पूर्वाधार र प्रोत्साहनको व्यवस्था गर्नुपर्छ !

यसले उद्योग विकाससँगै रोजगारी सिर्जना, राजस्व वृद्धि र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुर्‍याउनेछ ! स्वदेशमै उत्पादित वस्तु तथा सेवा उपभोग गर्दा दीर्घकालीन रूपमा राज्य र नागरिकलाई हुने फाइदाबारे व्यापक जनचेतना फैलाउन पनि सरकारले सक्रिय भूमिका खेल्न जरुरी देखियो ! हामी सबैले सरकारको यस प्रयासमा जिम्मेवार नागरिकको भुमिका निभाउनुपर्छ !

जय देश🫡 जय नेपाल🫡 जय व्यवसाय🫡 जय हार्डवेयर🫡

Kuber Bdr Shahi DHANGADHI CITY Kailali Hardware Association FNCCI-Sudurpaschim Province Kailali Chamber of Commerce and Industry

नयाँ वर्ष, नयाँ सोच र नयाँ लक्ष्यका साथनव वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना ❤️🎉यो नयाँ वर्षले तपाईको जीवनमा माया, सुख...
14/04/2026

नयाँ वर्ष, नयाँ सोच र नयाँ लक्ष्यका साथ
नव वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना ❤️🎉

यो नयाँ वर्षले तपाईको जीवनमा माया, सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, खुशियाली, सफलताको नयाँ किरण ल्याओस ! तपाईका सबै अधुरा सपना पूरा हुँदै जाऊन्, र हरेक दिन खुशी, हाँसो र सफलताको नयाँ अध्याय थपिँदै जाओस् !

हार्दिक मँगलमय शुभकामना 🌸🎊💐🙏
Kailali Hardware Association

कैलाली जिल्लाका सम्पुर्ण वस्तुगत सँघहरु (निजि क्षेत्र) को तर्फबाट सँयुक्त विज्ञप्ति:
13/09/2025

कैलाली जिल्लाका सम्पुर्ण वस्तुगत सँघहरु (निजि क्षेत्र) को तर्फबाट सँयुक्त विज्ञप्ति:

राष्ट्रले पहिलो महिला प्रधानमन्त्री पाएको छ । जनताले अपेक्षा गरे अनुरुप काम गर्नुहुनेछ भन्ने विश्वास लिएका छौ ! समयमै नय...
12/09/2025

राष्ट्रले पहिलो महिला प्रधानमन्त्री पाएको छ । जनताले अपेक्षा गरे अनुरुप काम गर्नुहुनेछ भन्ने विश्वास लिएका छौ ! समयमै नयाँ जनादेश बाट मुलुकलाई निकास मिलोस ! अब भ्रष्टाचार गर्न हजार पटक सोच्नुपर्ने अवस्था आओस ! सुसासन कायम होस !
ति महान युवा साथीहरूलाई सलाम, जसको बलिदानबाट यो प्राप्त भयो । वहाँहरु लगायत लाखौँ युवाहरुको बलिदान लाई न्याय मिलोस ! हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना ।💐

Address

Dhangadhi

Alerts

Be the first to know and let us send you an email when Kailali Hardware Association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Kailali Hardware Association:

Share