National Headlines

Directions Website Contact the organization

National Headlines "News on the go—quick, credible, and curated for your digital life. Stay updated, anytime, anywhere."

अछामको ढकारीमा रहेको ज्वाल्पा देवी मन्दिर परिसरमा दशैंको अवसरमा पूजाआज सँगै डेउडा खेल!!
22/10/2026

अछामको ढकारीमा रहेको ज्वाल्पा देवी मन्दिर परिसरमा दशैंको अवसरमा पूजाआज सँगै डेउडा खेल!!

ब्रेकिङ न्युज: क्रिकेट विश्वकप छनोटको प्लेअफ नेपालमै हुने! 🏏🇳🇵क्रिकेटप्रेमीहरूका लागि खुसीको खबर! आईसीसी क्रिकेट विश्वकप...
22/10/2026

ब्रेकिङ न्युज: क्रिकेट विश्वकप छनोटको प्लेअफ नेपालमै हुने! 🏏🇳🇵
क्रिकेटप्रेमीहरूका लागि खुसीको खबर! आईसीसी क्रिकेट विश्वकप छनोटअन्तर्गत बहुप्रतीक्षित प्लेअफ प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म नेपालमा आयोजना हुने पक्का भएको छ। यता, प्लेअफको मितिसँग जुधेपछि नेपाल र भारत ‘ए’ बीच तय भएको बहुप्रतीक्षित क्रिकेट शृङ्खलाको खेल तालिका पनि परिमार्जन गरिने भएको छ। नेपालमै अन्तर्राष्ट्रिय क्रिकेटको ठूलो प्रतियोगिता हुने भएपछि नेपाली क्रिकेट समर्थक उत्साहित बनेका छन्।

तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) सिजनका लागि काठमाडौँ गोर्खाजले अस्ट्रेलियाका स्टार ओपनर डेभिड वार्नरलाई अनुबन्ध गरेको...
22/10/2026

तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) सिजनका लागि काठमाडौँ गोर्खाजले अस्ट्रेलियाका स्टार ओपनर डेभिड वार्नरलाई अनुबन्ध गरेको छ। पहिलो सिजनदेखि नै उनलाई टोलीमा भित्र्याउने प्रयास गर्दै आएको काठमाडौँले लामो प्रतीक्षापछि सफलता हात पारेको हो। वार्नरको आगमनसँगै टोली थप बलियो बन्ने अपेक्षा गरिएको छ। उनको आक्रामक ब्याटिङ हेर्न नेपाली क्रिकेटप्रेमी उत्साहित बनेका छन्।

टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद थाप्ने क्रम जारी
22/10/2026

टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद थाप्ने क्रम जारी

बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाउने क्रम ...

ज्योतिषीका अनुसार आजका लागि कस्तो छ त तपाईंको भाग्य, ग्रह गोचर, शुभ अशुभ ? पढ्नुहोस् कार्तिक ५ गते बिहिबारको दैनिक राशिफ...
22/10/2026

ज्योतिषीका अनुसार आजका लागि कस्तो छ त तपाईंको भाग्य, ग्रह गोचर, शुभ अशुभ ? पढ्नुहोस् कार्तिक ५ गते बिहिबारको दैनिक राशिफल

०५ कार्तिक २०८३ बिहिवार

इटालीमा सार्वजनिक सम्पत्ति तो!डफो!ड गर्नेलाई ५ वर्ष जे!ल, २१ लाख रुपैयाँसम्म जरिवाना !!इटाली सरकारले सार्वजनिक तथा निजी ...
21/10/2026

इटालीमा सार्वजनिक सम्पत्ति तो!डफो!ड गर्नेलाई ५ वर्ष जे!ल, २१ लाख रुपैयाँसम्म जरिवाना !!
इटाली सरकारले सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड गर्ने, भवनमा आ!गज!नी गर्ने र हिंसा भड्काउनेवि!रुद्ध क!डा कानुनी व्यवस्था ल्याएको छ। नयाँ नियमअनुसार यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई पाँच वर्षसम्म कै!द र करिब २१ लाख रुपैयाँसम्म जरि!वाना हुन सक्नेछ। साथै, तो+डफो!डबाट भएको क्षतिको सम्पूर्ण क्षतिपूर्ति पनि तिर्नुपर्नेछ। नाबालिगले तो!डफो!ड गरेमा क्ष!तिपू!र्तिको दायित्व अभिभावकमाथि पर्ने व्यवस्था गरिएको छ। सार्वजनिक सुरक्षा र सम्पत्तिको संरक्षण गर्ने उद्देश्यले सरकारले यस्तो कदम चालेको हो।

नेपालको सबैभन्दा ठूलो पार्टी रास्वपाका सभापति रवि लामिछानेले लगाए दसैँको टीका। 😮🙏
21/10/2026

नेपालको सबैभन्दा ठूलो पार्टी रास्वपाका सभापति रवि लामिछानेले लगाए दसैँको टीका। 😮🙏

नयाँ लुगा, नयाँ जुत्ता, मिठा परिकार अनि टाढा रहेका आफन्तको सम्झना… ❤️🥹 दसैँ केवल चाडपर्व मात्र होइन, विगतका सम्झना, वर्त...
21/10/2026

नयाँ लुगा, नयाँ जुत्ता, मिठा परिकार अनि टाढा रहेका आफन्तको सम्झना… ❤️🥹 दसैँ केवल चाडपर्व मात्र होइन, विगतका सम्झना, वर्तमानको खुसी र भविष्यका आशालाई जोड्ने प्रेमको सेतु हो। माया, स्नेह, सम्मान र हौसलाको एकमुस्ट उपहार हो दसैँ। टाढा भएका आफन्तलाई नजिक ल्याउने, मनका पीडा भुलाउने र सम्बन्धमा आत्मीयता भर्ने पर्व हो विजयादशमी। 🙏🌺
आजको दसैँको टीका लगाउने शुभ साइत बिहान १०:२६ बजे। मान्यजनको हातबाट टीका र जमरा ग्रहण गर्दै सबैको जीवन सुख, शान्ति, समृद्धि र सफलताले भरियोस्। विजयादशमीको हार्दिक मंगलमय शुभकामना! ❤️🙏

गोदावरीको मेयर बन्न दीपक ओझाको दाबी, रास्वपाको ‘क्यान्डिडेट क्लब’मा दिए आवेदन
21/10/2026

गोदावरीको मेयर बन्न दीपक ओझाको दाबी, रास्वपाको ‘क्यान्डिडेट क्लब’मा दिए आवेदन

अत्तरिया: कैलालीको गोदावरी नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नगर प्रमुख (मेयर) पदको उम्मेदवार...

श्री दुर्गा माताको दिव्य दर्शन गर्नुहोस्, तपाईंको दिन सुखमय, शुभ र मंगलमय बनोस्। नवदुर्गा भवानीले सम्पूर्णको जीवनमा सुख,...
21/10/2026

श्री दुर्गा माताको दिव्य दर्शन गर्नुहोस्, तपाईंको दिन सुखमय, शुभ र मंगलमय बनोस्। नवदुर्गा भवानीले सम्पूर्णको जीवनमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जा प्रदान गर्दै सबैको कल्याण गरून्। 🙏🌺❤️

Address

Godawari-2, Attariya Kailali
Jaipur
10911

Alerts

Be the first to know and let us send you an email when National Headlines posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to National Headlines:

Shortcuts

Share