12/09/2026
🌱 बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न 🌱
आज नेपाली सेना, Rotary Club of Dhangadhi, Rotaract Club of Dhangadhi, intract क्लब तथा Lions Clubs International लगायतका संस्थाहरूको संयुक्त रुपमा शहिद दशरथचन्द स्वास्थ्य विज्ञान बिश्वविध्यालय परिसरमा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। 🌳🌿
कार्यक्रमअन्तर्गत ५१1 वटा बिरुवा रोपण गरिएको छ। 🙏
आज रोपिएका यी बिरुवाहरू भोलिका दिनमा हरियाली, स्वच्छ वातावरण र सुन्दर भविष्यका आधार बन्नेछन्।
वृक्षारोपण केवल बिरुवा रोप्नु होइन, भावी पुस्ताका लागि जीवन रोप्नु हो। 🌱❤️
#बृहतवृक्षारोपण #वृक्षारोपण