Nepal Taekwondo Association-District Kailali,Dhangadhi

Nepal Taekwondo Association-District Kailali,Dhangadhi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Taekwondo Association-District Kailali,Dhangadhi, Community Service, Dhangadhi, Kailali, Dhangadhi.

सुचना! सुचना!!सुचना!!!सुचना!!!!सुचना!!!
28/01/2025

सुचना! सुचना!!सुचना!!!सुचना!!!!सुचना!!!

आज २०८१-१०-१०गते बिहिवार सञ्चालन भएकाे प्रथम डान र दोस्रो डान ग्रेडिङ्ग कार्यक्रम सम्पन भएकाे र ग्रेडिङ्गमा सहभागि खेलाड...
23/01/2025

आज २०८१-१०-१०गते बिहिवार सञ्चालन भएकाे प्रथम डान र दोस्रो डान ग्रेडिङ्ग कार्यक्रम सम्पन भएकाे र ग्रेडिङ्गमा सहभागि खेलाडी सम्पूर्ण लाई शुभकामना दिन चाहन्छाै।।।
कैलाली जिल्ला तेक्वान्दो संघ

Invitation!Invitation!!Invitation!!!Invitation!!!!
21/01/2025

Invitation!Invitation!!Invitation!!!Invitation!!!!

कैलाली जिल्ला तेक्वान्दो संघको मातहतमा रहेका डाेजाङ्ग का प्रशिक्षक ज्यु तथा खेलाडीहरु लाई प्रथम डान,दोस्रो डान ग्रेडिङ्ग...
13/01/2025

कैलाली जिल्ला तेक्वान्दो संघको मातहतमा रहेका डाेजाङ्ग का प्रशिक्षक ज्यु तथा खेलाडीहरु लाई प्रथम डान,दोस्रो डान ग्रेडिङ्ग हुने भएको हुदा सम्पुर्ण डोजाङ्ग प्रमुख ज्यु तथा खेलाडीहरु लाई मिति २०८१/१०/८गते भित्र आ-आफ्नो प्रथम डान र दोस्रो डान काे फाराम बुझाउन काे लागि जानकारी गराउदछाै।

फाराम बुझाउने मिति:२०८१-१०-८गते भित्र
गेडिङ्ग मिति:२०८१-१०-१०गते बिहिवार
समय: बिहान ७बजे
गेडिङ्ग स्थान:रंगशाला धनगढी,कैलाली
सम्पर्क:कैलाली जिल्ला तेक्वान्दो संघ कार्यालय (नवजीवन हस्पिटल पछाडी राताेपुल)
सम्पर्क नम्बर०९१-५९०७५२
कैलाली जिल्ला तेक्वान्दो संघ

जानकारी ! जानकारी !! जानकारी !!! जानकारी !!!नेपाल तेक्वान्दो संघ कैलाली जिल्ला तेक्वान्दो संघ को मातहत मा रहनु भएकाे निर...
28/07/2024

जानकारी ! जानकारी !! जानकारी !!! जानकारी !!!

नेपाल तेक्वान्दो संघ कैलाली जिल्ला तेक्वान्दो संघ को मातहत मा रहनु भएकाे निर्णायक ज्यु हरु लाई उपस्थिति भई दिन हुन काे लागि जानकारी गर्दछाै।।।
कैलाली जिल्ला तेक्वान्दो संघ
धनगढी कैलाली

Address

Dhangadhi, Kailali
Dhangadhi
SETI

Telephone

+9779848683102

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Taekwondo Association-District Kailali,Dhangadhi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share