05/06/2026
नेपाल स्काउट सुदूरपश्चिम प्रदेशको आयोजनामा श्री बैजनाथ माध्यामिक विधालय, श्री जनता राष्ट्रिय माध्यामिक विधालय, श्री शारदा माध्यामिक विधालय, श्री धनगढी नमुना प्राविधिक माध्यामिक विधालयमा STEM Changemakers MTOT लिडर श्री गोविन्द राज अवस्थी र कल्पना ओझाको प्रशिक्षणमा STEM Changemakers Program सम्पन्न भएको छ ।