Badimalika Youth Club - BYC

Badimalika Youth Club - BYC Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Badimalika Youth Club - BYC, Youth Organization, Ghodaghodi municipality, Sukhad kailali, Dhangadhi.

हाम्रो संस्था समाजको हितका लागि समर्पित छ — शिक्षा, स्वास्थ्य,खेलकुद र सचेतनाका अभियानहरू मार्फत उज्यालो भविष्यको बाटोमा हाम्रो संस्था समर्पित हुनेछ ।

सुदूरपश्चिम प्रदेश क्रिकेट टोलीमा छनोट हुन सफल भएकोमा करुणालाई हार्दिक बधाई तथा शुभकामना। 🏏🎉तिम्रो मेहनत, लगनशीलता र समर...
02/06/2026

सुदूरपश्चिम प्रदेश क्रिकेट टोलीमा छनोट हुन सफल भएकोमा करुणालाई हार्दिक बधाई तथा शुभकामना। 🏏🎉
तिम्रो मेहनत, लगनशीलता र समर्पणको प्रतिफलस्वरूप प्राप्त यो सफलता अत्यन्त गर्वको विषय हो। आगामी दिनहरूमा अझ उत्कृष्ट प्रदर्शन गर्दै प्रदेश तथा देशको नाम उज्यालो बनाउन सफल होऊ भन्ने शुभकामना व्यक्त गर्दछु। यस्तै निरन्तर मेहनत र समर्पणका साथ अघि बढिरहू।
उज्ज्वल भविष्यको शुभकामना, करुणा! 🇳🇵

14/04/2026

घोडाघोडी युवा युनिटीद्वारा आयोजित क्रिकेट प्रतियोगिताको च्याम्पियन बन्न सफल बडीमालिका युथ क्लबलाई हार्दिक बधाई! 🏆🎉साथै, नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना! नयाँ वर्षमा थप उपलब्धि र सुख, शान्ति मिलोस्। ❤️✨


Mohan Sapkota Basant Bhat Tp Dhungana Birendra Cricket Academy Shetty Ram Naresh Jung Shahi

13/04/2026

घोडाघोडी युवा युनिटीद्वारा आयोजित क्रिकेट प्रतियोगिताको फाइनलमा पुग्न सफल बडीमालिका युथ क्लबलाई हार्दिक बधाई! 🎉🏏 फाइनल खेलको लागि अग्रिम शुभकामना ⚡🏆 " Ghodaghodi Municipality, Kailali, Nepal - घोडाघोडी नगरपालिका,कैलाली

12/04/2026

घोडाघोडी युवा Unity द्वारा आयोजित क्रिकेट प्रतियोगितामा आज भएको पहिलो खेलमा Badimalika Youth Club - BYC विजयी भएको छ।
पहिले ब्याटिङ गरेको Badimalika youth club ले 87 रनको लक्ष्य प्रस्तुत गरेको थियो।
जवाफमा जय घोडाघोडी ले राम्रो प्रयास गरे पनि पूरा लक्ष्य भेट्टाउन नसकी 64 रनमै सीमित रहँदै पराजित हुन पुगेको हो।
खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक रहेको थियो। Ghodaghodi Municipality, Kailali, Nepal - घोडाघोडी नगरपालिका,कैलाली घोडाघोडी युवा UNITY

Cricket पहिलो खेल 7 बजे Badimalika Youth Club - BYC vs Jay Ghodaghodi club   घोडाघोडी युवा UNITY
11/04/2026

Cricket पहिलो खेल 7 बजे Badimalika Youth Club - BYC vs Jay Ghodaghodi club घोडाघोडी युवा UNITY

11/04/2026

भोलीको पहिले quatre final game Badimalika Youth Club - BYC VS Ratipur FC बिहान ठिक 9:00 जानकारी गराइन्छ Ghodaghodi Municipality, Kailali, Nepal - घोडाघोडी नगरपालिका,कैलाली

11/04/2026

Badimalika Youth Club - BYC vs Faram game start

Badimalika Youth Club - BYC का संस्थापक सदस्य तथा Janahit KhabarTv जनहितखबर टिभी का कुशल पत्रकार, हाम्रा प्रिय Roshan Ra...
08/04/2026

Badimalika Youth Club - BYC का संस्थापक सदस्य तथा Janahit KhabarTv जनहितखबर टिभी का कुशल पत्रकार, हाम्रा प्रिय Roshan Rasaili Officel जीको आज पर्न गएको जन्मदिनको धेरै धेरै शुभकामना ! तपाईको योगदान, सक्रियता र पत्रकारिता क्षेत्रको मेहनत सधैं प्रेरणाको स्रोत रहने छ। आजको यो शुभ दिनमा ईश्वरले तपाईंलाई दीर्घायु, सुस्वास्थ्य, सफलता र हरेक खुशी प्रदान गरून्।तपाईंको जीवनमा उज्यालो, परिवारमा खुशी र कार्यक्षेत्रमा उडानको नयाँ उचाई मिलोस्।
🙏 Happy Birthday Roshan Rasaili! 🎁🎉❤️
Janajyoti Secondary School ghodaghodi nagarpalika 1 sundarpur kailali

सम्पूर्ण खेलकुद प्रेमी र खेलाडीहरूलाई विश्व खेलकूद दिवसको Badimalika Youth Club - BYC को तर्फबाट शुभकामना।🏏⚽
06/04/2026

सम्पूर्ण खेलकुद प्रेमी र खेलाडीहरूलाई विश्व खेलकूद दिवसको Badimalika Youth Club - BYC को तर्फबाट शुभकामना।🏏⚽

Address

Ghodaghodi Municipality, Sukhad Kailali
Dhangadhi
10900

Telephone

+9779840067876

Website

Alerts

Be the first to know and let us send you an email when Badimalika Youth Club - BYC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Badimalika Youth Club - BYC:

Share