CDEN, Sudurpashchim Province Committee

Call Directions Website Contact the organization

CDEN, Sudurpashchim Province Committee Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from CDEN, Sudurpashchim Province Committee, Non-Governmental Organization (NGO), Sudurpashchim Province, Dhangadhi.

Centre for Democratic Engineers' Nepal (CDEN) is an independent Non-Government Organization of Nepalese Democratic Engineers, registered under the Organization Registration Act 2034 of the Government of Nepal.

सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल (सिडेन) का केन्द्रिय अध्यक्ष आदरणीय रबि भूषण झा ज्युलाई जन्मदिनको हार्दिक मंगलमय...
02/08/2026

सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल (सिडेन) का केन्द्रिय अध्यक्ष आदरणीय रबि भूषण झा ज्युलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना🎂🎈🎉🎊

सम्पुर्ण इन्जिनियर तथा आर्किटेक्ट ज्युहरूमा हार्दिक अनुरोध🙏🙏 Nepal Engineers' Association को निर्वाचनमा सहभागी हुन सदस्य...
27/07/2026

सम्पुर्ण इन्जिनियर तथा आर्किटेक्ट ज्युहरूमा हार्दिक अनुरोध🙏🙏
Nepal Engineers' Association को निर्वाचनमा सहभागी हुन सदस्यता लिन तथा नवीकरण गर्न बाकी रहेका हरुले अन्तिम मिति यहि साउन १७ गते सॉझ ६ बजे सम्म हुने जानकारी गर्दछौ।
CDEN, Sudurpashchim Province Committee

इन्जिनियर प्रमोद प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं।
17/02/2026

इन्जिनियर प्रमोद प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं।

श्रद्धाञ्जली तथा घोर भर्त्सना! 🕊️मिति २०८२ फागुन ३ गते भौतिक पूर्वाधार विकास कार्यालय, सर्लाहीका सव-इन्जिनियर प्रमोद याद...
17/02/2026

श्रद्धाञ्जली तथा घोर भर्त्सना! 🕊️
मिति २०८२ फागुन ३ गते भौतिक पूर्वाधार विकास कार्यालय, सर्लाहीका सव-इन्जिनियर प्रमोद यादवमाथि भएको गोली प्रहार र उहाँको बीभत्स हत्याको खबरले हामी स्तब्ध भएका छौं। सिडेन सुदूरपश्चिम मानव सभ्यतालाई नै कलंकित तुल्याउने यस जघन्य अपराधको घोर निन्दा र भर्त्सना गर्दछ।

हामी प्रशासनसँग यस घटनाको निष्पक्ष उच्चस्तरीय छानबिन गरी दोषीलाई तत्काल कडा कानुनी कारबाही गर्न र पीडित परिवारलाई न्याय दिलाउन जोडदार माग गर्दछौं। शोकको यस घडीमा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं।

इन्जिनियर हत्याको यस दु:खद घडीमा सम्पुर्ण इन्जिनियरिङ समुदाय, पेशागत समुह, बुद्धिजीवी वर्ग, कर्मचारी, पत्रकार हरु एबम आम जनताको उपस्थिति र एक्यवद्धताको लागि नेपाल इन्जिनियर्स एसोसिएसनको हार्दिक अपिल!!

नेपाली काङ्ग्रेसको तर्फबाट २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन (HoR) मा निम्नानुसारका उम्मेदवारहरूलाई विजय ग...
04/02/2026

नेपाली काङ्ग्रेसको तर्फबाट २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन (HoR) मा निम्नानुसारका उम्मेदवारहरूलाई विजय गराउन सम्पूर्ण नेता–कार्यकर्ता तथा आम मतदाता महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौं।
जय सिडेन, जय नेपाल 🙏


🌳🇳🇵 "बदलिएको काङ्ग्रेसलाई इन्जिनियरिङ्गको आवाजकाङ्ग्रेससँगै हिँड्ने छ, इन्जिनियरिङ्ग समाज"नेपाली काङ्ग्रेस केन्द्रिय समि...
28/01/2026

🌳🇳🇵 "बदलिएको काङ्ग्रेसलाई इन्जिनियरिङ्गको आवाज
काङ्ग्रेससँगै हिँड्ने छ, इन्जिनियरिङ्ग समाज"

नेपाली काङ्ग्रेस केन्द्रिय समिति सँगको समन्वय तथा लोकतन्त्रवादी इन्जिनियरहरूको साझा संस्था सेन्टर फर इन्जिनियर्स नेपाल (CDEN / सिडेन) को पहलमा, नेपाली काङ्ग्रेसको “रूख” चिन्ह लिएर देशैभरि उठ्नुभएका उम्मेद्वारहरूलाई विजयी बनाउन सहयोग गर्ने तथा इन्जिनियरिङ्ग समुदायका एजेन्डा पार्टीसम्म पुर्‍याउने उद्देश्यले सुझाव तथा सहयोग प्रतिबद्धता संकलन गर्न Google Form तयार गरिएको छ।

👷‍♀️👷‍♂️ इन्जिनियर साथीहरू,
QR कोड स्क्यान गरी अथवा तलको लिंकमा क्लिक गरि आफ्ना सुझाव तथा सहयोगको प्रतिबद्धता फर्ममार्फत् प्रस्तुत गर्नुहोस्।
फर्म लिंक: https://forms.gle/jDpC7C8RwDQCnM6Q8

🤝 नीति, प्रविधि र विकासको यात्रामा
CDEN (सिडेन) — इन्जिनियरिङ्ग समाजको संगठित आवाज।


#सिडेन



Address

Sudurpashchim Province
Dhangadhi

Alerts

Be the first to know and let us send you an email when CDEN, Sudurpashchim Province Committee posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to CDEN, Sudurpashchim Province Committee:

Shortcuts

Share