09/05/2026
💐जन्मदिनको हार्दिक शुभकामना💐
धनगढी जेसिजका पूर्व अध्यक्ष जेसी अरुणकुमार सिंह ज्यूको जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना ।
धनगढी जेसीज परिवार यहाँको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछौं ।
महासचिव अध्यक्ष
जेसी दीपक गौतम जेसी महेश्वर ओझा
धनगढी जेसिज २०२६ धनगढी जेसिज २०२६