28/04/2026
महिला क्रिकेट टिमलाई खेलकुद सामग्रीहरु सहयोग ।
२०८३/१/१५
मिथिला नगर युवा संजालमा सुरक्षित रहेका क्रिकेट खेलका सामग्रीहरु मिथिला न.पा २ नक्टाझिजमा श्री.ज.मा.बिधालय को महिला क्रिकेट टिमलाई सहयोग प्रदान गरिएको छ।
सबै बहिनिहरुलाई उज्ज्वल भबिस्यको हार्दिक शुभकामना ।।