17/10/2026
बडा दसैँ २०८३ को पावन अवसरमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना। देवी दुर्गाले तपाईंको घरमा सदा खुसियाली छाउन्, आशीर्वाद दिउन्।
यस पर्वले हामी सबैमा प्रेम, सद्भाव, एकता, मानवता र सकारात्मक सोचको भावना अझ प्रगाढ बनाओस्। हाम्रो समाजमा सहयोग, सेवाभाव र कर्तव्यनिष्ठाको ज्योति सधैँ प्रज्वलित रहिरहोस्।
— कर्तव्य पथ परिवार 🙏✨
#विजयादशमी #कर्तव्यपथ